तारा स्काउटको दीक्षान्त समारोह सम्पन्न
भक्तपुर । तारा माध्यमिक विद्यालय, बोलाछेंमा सञ्चालित तारा स्काउट ट्रुपका विद्यार्थीहरुलाई दीक्षा दिइएको छ ।
चरित्रवान र सर्वाङ्गिण विकासमा सक्षम भइ स्काउटको नियम प्रतिज्ञा पालना गर्ने विद्यार्थीहरुलाई शनिवार दीक्षा दिइएको हो ।
नेपाल स्काउटका पूर्व सचिव...
कोन्ज्योसोम गाउँपालिकाको वास्तविकता गर्नुपर्ने सबै काम समयमा नै सम्पन्न
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले स्थानीय तह स्वमूल्यांकन (लीजा) का सूचकहरु अबिलम्बन गर्दै विकास निर्माण र सेवा प्रवाह प्रभावकारी बनाउँदै लगिएको पाइएको छ ।
गत चार वर्ष अगाडि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको...
ललितपुर र काठमाडौंका यी स्थानमा आज तीन घण्टा विद्युत अवरूद्ध हुने
काठमाडौं । ललितपुर र काठमाडौंका विभिन्न स्थानमा आज तीन घण्टा विद्युत अवरूद्ध हुने भएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौं जोरपाटी वितरण केन्द्रको साँखु फिडर र ललितपुरको पुल्चोक वितरण केन्द्रको युएन पार्क फिडर अन्तर्गतका क्षेत्रहरूमा तीन...
सर्वोच्च अदालत बार एशोसिएशनमा निर्वाचन काँग्रेस एमालेको भिडन्त
काठमाडौं । आज सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।
आज हुने निर्वाचनका लागि अध्यक्षसहित विभिन्न पदमा ३५ जना कानुन व्यवसायीले उम्मेदवारी दर्ता गराएको सर्वोच्च बारले जनाएको छ ।
अध्यक्षका लागि नेपाली कांग्रेस...
एमसिसीले नेपाललाई थप ६ अर्ब ८० करोड प्रदान गर्ने
काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले ६ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ । अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको...
कामदारको अधिकार सम्बोधन गर्न कुवेतमा नयाँ कानुन
काठमाडौं । कुवेतले ६० वर्षभन्दा बढी समयदेखिको प्रणाली परिमार्जन गर्दै नयाँ विदेशी रेसिडेन्सी कानुन लागू गरेको छ । गत
२८ नोभेम्बरमा अमिरी डिक्रीद्वारा जारी नयाँ कानुनले अध्यागमन नीतिलाई आधुनिकीकरण, भिसा ट्रेडिङ तथा आप्रवासी कामदारको उपचारजस्ता...
जीर्ण गोठमा नगरपालिकाको वडा कार्यालय
रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा–१ को कार्यालय वडा अध्यक्षको गोठबाट सञ्चालन हुँदै आएको छ । बिगत अडाइ बर्षदेखि सो वडाका वडाध्यक्ष बिजयकुमार यादबको गोठबाट वडा कार्यालय सञ्चालन हुँदै आएको हो ।
यसअघिका वडाध्यक्ष...
पत्रकार पुडासैनीको निधन
काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको गएराति चाबहिलको हेल्पिङ्ग ह्याण्ड सामुदायिक अस्पतालमा निधन भएको छ ।
हृदयाघातको लक्षण देखिएपछि उनलाई अस्पताल पुर्याइएको बताइए पनि घटना शंकास्पद देखिएको परिवारका सदस्यले बताएका छन् । प्रहरीले यो घटनाबारे थप...
सुरेन्द्र ढकाल प्रतिष्ठानद्वारा विपन्नलाई तीन सय कम्बल वितरण
गढीमाई । सुरेन्द्र ढकाल प्रतिष्ठानले जाडोको समयमा विपन्न परिवारका लागी तीन सय कम्बल वितरण गरेका छन् । पतिष्ठानका अध्यक्ष सुरेन्द्र ढकालले एक कार्यक्रमका बिच उक्त कम्बल वितरण गरेका हुन । राष्ट्रिय मातृभूमि पाट्रि नेपालको...
अमेरिकी डलर देखाई ठगी गर्ने मिजार भक्तपुरको सल्लाघारीबाट पक्राउ
भक्तपुर । अमेरिकी डलर देखाई ठगी गरेको अभियोगमा प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका–११ घर भई हाल भक्तपुर नगरपालिका–१ बस्ने ४७ वर्षीय सुजित मिजारलाई पक्राउ गरेको छ ।
मिजारलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, भक्तपुर शाखा र पिसीसीबी...




















