दुवाकोटमा वृहत रक्तदान कार्यक्रम आयोजना हुँदै

भक्तपुर । मनोहरा बचत तथा ऋण सहकारी संस्था लि, चाँगुनारायण नगरपालिका–१, वेसी दुवाकोट को आयोजनामा वृहत रक्तदान कार्यक्रम हुने भएको छ। भोली शनिवार विहान ७ः३० बजेदेखि साकोसको आयोजनामा मनोहरा आधारभूत विद्यालय, चाँगुनारायण नपा–१, वेसी दुवाकोट...

रवि लामिछानेलाई ५४ लाख रुपियाँ धरौटीमा छाड्न आदेश

चितवन। चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको एकल इजलासले सभापति लामिछानेलाई ५४ लाख रुपियाँ धरौटी लिएर...

शान्ति आधारभूत विद्यालयको ६८ औँ वार्षिकोत्सव सम्पन्न

पोखरा । पोखरा महानगरपालिका, वडा नं. ३०, शिशुवास्थित शान्ति आधारभूत विद्यालयको ६८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारीको अध्यक्षतामा वसन्त पञ्चमीको दिन भएको कार्यक्रमका प्रमुख अतिथि...

छैटौं एनसिआईएफएफको राष्ट्रिय बालचलचित्रमा ‘द स्कुल वाल’ उत्कृष्ट

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको यस लघुचलचित्रको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका...

दृष्टिविहीन गायिका मन्दिरा थापा मगर ‘कल कल बगेको खोली’ (भिडियो सहित )

काठमाण्डौं : नेपाली मौलिक लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका मन्दिरा थापा मगर र गायक राजु परियार को आवाजमा रहेको मौलिक भाकामा आधारित गीत ‘कल कल बगेको खोली’ को भिडियो डिजिटल बजारमा सुन्द...

तिगेलाद्धारा विद्यालयलाई जग्गा, मञ्च भवन र खेलमैदान हस्तान्तरण

धनकुटा, गत २१ माघ २०८१ का दिन विश्वास दीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई जग्गा खरिद गरेर, खेलमैदान बनाई, स्थायी कार्यक्रम स्टेज भवन बनाई हस्तान्तरण गरेका छन् ।पछिल्लो समय युकेमा रहदै आएका तिगेलाले आफूले अध्ययन...

बिपिनको  “सुन्दर तिम्रो” मा नुपुर र रुबिनको रोमान्स ( भिडियो ) 

काठमाडौं –  युवा व्यवसायी तथा गीतकार बिपिन श्रेष्ठको  “सुन्दर तिम्रो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। "डेकेन्द्र प्रडक्शन" युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा बिपिन श्रेष्ठको शब्द, डेकेन्द्र श्रेष्ठको  संगीत, र डिकेको सुमधुर स्वर...

भूतपूर्व सैनिक सङ्घ भक्तपुरको अध्यक्षमा दाहाल निर्विरोध

भक्तपुर । नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा सुदर्शन दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ । भक्तपुरमा आयोजित नेपाल भूतपूर्व सैनिक सङ्घ भक्तपुरको प्रथम अधिवेशनबाट अध्यक्षमा दाहाल सहित १७ जना कार्यसमिति तथा प्रदेश महाधिवेशन प्रतिनिधि र केन्द्रीय...

ग्लोबल ब्राण्ड आर्गस एजुकेसनको नयाँ शाखा भक्तपुरमा 

भक्तपुर ।  विश्वव्यापी शैक्षिक सेवा प्रदायक ग्लोबल ब्राण्ड आर्गस एजुकेसनले नेपालको भक्तपुर जिल्लामा आफ्नो नयाँ शाखा थालनी गरेको छ । भक्तपुरमा आयोजित एक कार्यक्रमका बिच भक्तपुर नगरपालिका वडा नम्बर ४ सूर्यविनायक आर्गसले आफ्नो नयाँ...

चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन अर्थ र सहरी विकास मन्त्रीको अनुगमन

सन्जिब दुलाल भक्तपुर । चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन उप प्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल र उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले चाँगुनारायण क्षेत्रको अवलोकन गर्नुभएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि...