कपिलवस्तुमा शङ्कास्पद प्रेसर कुकर बम फेला
कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीमा शङ्कास्पद प्रेसर कुकर बम फेला परेको छ । कृषि विकास बैङ्क अगाडि सडक किनारमा तारले बेरेर राखिएको उक्त कुकर शङ्कास्पद देखिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । जिल्ला प्रहरी...
एसइईमा जन्ममिति छेकबारले विद्यार्थी तनावमा
काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन तोकिएको उमेरको सीमासम्बन्धमा चार वर्षअघि हटाइएको प्रावधान फेरि लागु गरिएपछि विद्यार्थी तनावमा परेका छन् ।
शिक्षा नियमावलीको दफा ७८ को उपदफा ६ मा १४ वर्ष पूरा नभएका विद्यार्थीलाई माध्यमिक...
देशको मुहार फेर्ने गौरवका आयोजना
आमनेपाली जनताको गुणस्तरीय जीवन तथा साझा पहिचानमा सकारात्मक परिवर्तन ल्याउन तथा मुलुकको भौतिक विकासबाट समृद्ध नेपालको आधारशिला निर्माण गर्न सरकारले २४ वटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा वर्गीकरण गरी निर्माण प्रक्रिया अगाडि बढाएको छ ।
राष्ट्रिय...
वागीश्वरी मा.वि.मा ६४० नयाँ विद्यार्थी भर्ना
स्वागत र पुरस्कार वितरणसहित भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न
भक्तपुर — वागीश्वरी माध्यमिक विद्यालय, भक्तपुरले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै वार्षिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूको सम्मान तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमका अवसरमा विद्यालयमा...
बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिताको उपाधि सूर्यविनायक नगरपालिकालाई
सन्जिब दुलाल
भक्तपुर । बागमती प्रदेशका १३ जिल्लाका १५ स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिता–२०८१ मा सूर्यविनायक नगरपालिकाले पाँच स्वर्ण र एक रजत पदक जित्दै समग्र उपाधि हात पार्न सफल...
गुण्डुमा सुधीर बस्नेतको प्लटिङले धोबीखोला पुरिँदा डुबानको जोखिम बढ्यो, स्थानीय त्रसित
भक्तपुर, गुण्डु — घरजग्गा व्यवसायी सुधीर बस्नेतद्वारा भक्तपुरको गुण्डु क्षेत्रमा गरिएको प्लटिङका कारण धोबीखोला माटोले पुरिँदा डुबानको गम्भीर जोखिम सिर्जना भएको छ। झण्डै ३ सय रोपनी भिरालो जमिनमा गरिएको प्लटिङले वर्षा लागेपछि माटो बगाएर...
मनोहरा विद्यालयका विद्यार्थी नयाँ पोशाक पाउँदा उत्साहित
भक्तपुर, चाँगुनारायण – चाँगुनारायण नगरपालिका वडा नं. १ स्थित वेसीको मनोहरा आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई नयाँ विद्यालय पोशाक वितरण गरिएको छ। नयाँ पोशाक पाएपछि विद्यार्थीहरू उत्साहित भएका छन्।
उक्त पोशाक जर्मनमा रहेका एक सहयोगी दम्पत्तीको...
नेपाल तरुण दल चाँगुनारायण नगरपालिका वडा नं. ८ मा वडा अधिवेशन सम्पन्न, प्रमोद पाण्डे...
चाँगुनारायण, भक्तपुर — नेपाल तरुण दल चाँगुनारायण नगरपालिका वडा नं. ८ को वडा अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रुपमा प्रमोद पाण्डेलाई वडा अध्यक्षमा चयन गरेको छ।
वडा अधिवेशनबाट अन्य पदाधिकारी, प्रतिनिधि तथा...
घुससहित मालपोत कार्यालय कोहलपुरका खरिदारसहित तीन जना रंगेहात पक्राउ
कोहलपुर, बाँके – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय कोहलपुरका खरिदारसहित तीन जनालाई रंगेहात पक्राउ गरेको छ।
आयोगका अनुसार मालपोत कार्यालयमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेले जग्गाको मोठ भिडाउने प्रक्रिया सहज...
पर्यटकको पर्खाइमा तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’
हेटौँडा । तपाईँलाई अचम्म लाग्न सक्छ, सङ्घीय राजधानी काठमाडौँबाट मात्र एक घण्टाको मात्र दूरीमा रहेको रमणीय ‘कुञ्छाल’ गाउँमा तीन सय वर्ष पुराना घरमा बास बस्नमात्र होइन, तीन सय वर्ष अगाडि बनेका ढुङ्गेधाराको पानी पिउन...



















