गायक केकेको तेस्रो पुण्यतिथिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली कार्यक्रम

भक्तपुर– भारतीय फिल्म क्षेत्रमा एक विशिष्ट पहिचान बनाएका चर्चित गायक कृष्णकुमार कुन्नथ (केके) को तेस्रो पुण्यतिथि को अवसरमा भक्तपुरमा विशेष सांगीतिक श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने भएको छ। २०८२ जेठ २४ गते शनिबार, साँझ ५ बजे...

वातावरण दिवसको अवसरमा बासले देखायो सरसफाई शन्देश मुलक नाटक

नेपालगन्ज /  विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस देशैभरी मनाइएको छ । सन् १९७३ देखि मनाउन सुरु गरिएको विश्व वातावरण दिवस हरेक वर्ष जुन ५ मा मनाउने गरिन्छ । बाँकेमा पनि बिभिन्न कार्यक्रम गरी...

गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास

धादिङबेँसी। धादिङको ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । करिब १२ करोड ३५ लाख रुपियाँको लागतमा निर्माण हुन लागिएको उक्त भवनको बिहीबार शिलान्यास गरिएको हो । गाउँपालिका अध्यक्ष यमनाथ दनै, उपाध्यक्ष धर्मबहादुर अर्याल, विभिन्न...

विपद् उद्धार अभ्यासका क्रममा दुई गोताखोर बेपत्ता

विराटनगर । विपद् उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीका २ जना गोताखोर सप्तकोशी नदीमा बेपत्ता भएका छन् । अभ्यासका क्रममा सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका...

विश्व वातावरण दिवसको अवसरमा “Youth in Climate Entrepreneurship” परियोजना सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया सम्पन्न

भक्तपुर — विश्व वातावरण दिवसको अवसरमा आज नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखामा Youth in Climate Entrepreneurship Project सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। डेनिस रेडक्रसको सहयोगमा सञ्चालित उक्त परियोजनाको उद्देश्य जलवायु परिवर्तनको प्रभावप्रति...

सत्तारुढ सांसदकै नेतृत्वमा मुख्यमन्त्रीलाई ज्ञापन पत्र, प्रत्यक्ष सरह समानुपातिकलाई पनि बजेट माग

कैलाली । सुदूरपश्चिम प्रदेश सभामा रहेका महिला सांसदहरूले मुख्यमन्त्री कमल बहादुर शाहलाई आगामी आर्थिक वर्षको बजेट लैङ्गिक समानता र महिला सशक्तीकरणलाई प्राथमिकतामा राखेर ल्याउन माग गरेका छन् । मुख्यमन्त्री शाहलाई शुक्रवार एक ज्ञापन पत्र बुझाउँदै...

अण्डाको मूल्य बढेपछि किसानलाई राहत

चितवन । लामो समयदेखि लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्दै आएका किसानले मूल्य बढेसँगै राहत महसुस गरेका छन् । उच्च गर्मीका कारण उत्पादन घट्दा माग बढेर मूल्य बढेको हो । नेपाल लेयर्स कुखुरा पालक सङ्घले...

सुदूरपश्चिमको समृद्धिको ढोका खोल्दै महाकाली करिडोर

कञ्चनपुर ।  दार्चुलाको मालिकार्जून गाउँपालिका–५ डाडाकोटका नरेश अवस्थी नेपाल, भारत र चीनसँगको त्रिदेशीय नाका तिङ्करसम्म महाकाली करिडोर बन्ने भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सिर्जना हुनेमा आशावादी छन् । हालसम्म...

वर्षाका कारण धरान- धनकुटा सडक अवरुद्ध

विराटनगर । वर्षाका कारण धरान- धनकुटाका सडक अवरुद्ध बनेको छ । वर्षासँगै आएको बाढी र पहिरोका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा सडक कटान भएको छ । सडक कटान भएसँगै लोकमार्गका दुई स्थानमा सडक पूर्ण रूपमा...

सुदुरपश्चिम स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सप्लिमेन्टरी न्यूट्रिसन फूड खरीदमा गर्न खोेजेको अनियमिततामाथि रोक

काठमाडौं । निश्चित व्यापारिक घरानासँगको मिलेमतोमा सुदुरपश्चिमको सामाजिक विकास मन्त्रालयअन्तरगतको प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीले सप्लिमेन्टरी न्यूट्रिसन फूड(पोषण झोला)को ठेक्कामा गर्न खोजेको अनियमितताको प्रयास रोकिएको छ । सो ठेक्का प्रक्रियाको एक आवेदकले हालेको उजुरीका...