“श्रमिक दिवस: उत्सव होइन, संकल्पको घडी”

१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) विश्वभर विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइयो। शिकागोका मजदुरहरूले सुरु गरेको ऐतिहासिक आन्दोलनको सम्झनामा मनाइने यो दिन आज पनि श्रमिकहरूको संघर्ष, पीडा र अधिकारप्रति जनचेतना जगाउने सशक्त अवसर...

भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता हुँदै 

सन्जिब दुलाल भक्तपुर । भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता हुने भएको छ । नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिले पत्रकार सम्मेलन गर्दै भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी फुल कन्ट्याक्ट किक बक्सिङ...

उत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ

वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाका बाख्रा पालक कृषकहरु आधुनिक खोर निर्माणमा चासो देखाएका छन् । नगरपालिकाले उत्पादन बढाउने योजना सहित आधुनिक खोर निर्माण र खोर सुधारका कार्यक्रम सञ्चालन गरसँगै कृषकहरु उत्साहित भएका हुन् । अस्तव्यस्त तरिकाबाट...

‘हेल्लो काँशीराम’को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक

काठमाडौं – आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र हेल्लो काँशीरामको नयाँ गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक गरिएको छ। बुढासुव्वाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा लोकप्रिय गायक प्रताप दास र...

आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमा …

काठमाडौः समय, परिस्थिति अनि परिवन्धले भौतिक संसारमा कहि कतै हराइयो भने पनि सपनीमा त भेटघाट हुन सक्छ, विपनीमा पुरा नभएका भावहरु सपनीमा बाँड्न सकिन्छ, विपनीमा असम्भव भएका धेरै कुरा सपनीमा सम्भव हुन्छन् । विपनीमा संगालेका...

व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम

वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाका महिलाहरुलाई व्यवहार परिवर्तन तथा सकारात्मक सोचको विकासका लागि हेफर आधारशीला तालिम दिईएको छ । कृषि र पशुपालनबाटै पालिकावासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले गठन गरिएका स्वावलम्वी कृषक महिला समूहका सदस्यहरुलाई तालिम दिईएको...

अमिन यादवविरुद्ध तीन करोडभन्दा बढी भ्रष्टाचार मुद्दा, श्रीमतीसमेत प्रतिवादीमा

काठमाडौँ – उपत्यका विकास प्राधिकरण अन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजना, गौरीघाटमा अमिन पदमा कार्यरत दिनेशप्रसाद यादवविरुद्ध तीन करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार...

मिस पवी र एलिना चौहान ‘व्याइफ्रेन्ड’को खोजीमा

काठमाडौं । एलिना चौहानको स्वरमा रहेको गीत ‘व्याइफ्रेन्ड खोइ’ सार्वजनिक भएको छ । ऋषिमणी आचार्यको शब्द, आकाश मगरको संगीत÷एरेञ्ज र कुमार सानु पुनको मिक्सिङ एव माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । आयुष विसीको...

सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन् । शुक्रबार समूहको सम्पन्न ९ औं महाधिवेशनले अध्यक्ष र ५ पदाधिकारीसहित ८ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । निर्वाचन समितिका संयोजक शिव गाउँलेका अनुसार...

उद्‌घोषण, नृत्य, सङ्गीत र चित्रकलाको प्याकेज तालिम सम्पन्न

पोखरा । पोखराका चार संस्थाले एकैसाथ प्याकेज तालिम सम्पन्न गरेका छन् । अनुपम म्युजक, पोखरा कला केन्द्र, कर्णप्रिय सङ्गीतालय र एभरेस्ट आर्ट नेपालले वार्षिक परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि संयुक्त रूपमा सञ्चालन गरेको उद्घोषण, नृत्य,...