भुक्तानी नपाएको भन्दै रामेछापको उमाकुण्ड गाउँपालिकामा प्रशासकीय भवन ठेकेदारले हस्तान्तरण गरेनन्
रामेछाप – रामेछाप जिल्लाको सबैभन्दा ठूलो हिमाली गाउँपालिका उमाकुण्डमा सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सम्पन्न भए पनि दुई महिनासम्म हस्तान्तरण हुन नसक्दा सेवा प्रवाह अझै अस्थायी भवनबाटै भइरहेको छ।
तीन वर्षअघि सुरु गरिएको निर्माण कार्य यस...
जेठ ४ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड हुने
बागलुङ । बिभिन्न विधामा झण्डै एकसय विद्यार्थी छनोट गर्नेगरी बागलुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने भएको छ । जिल्ला खेलकुद विकास समिति बागलुङले जेठ ४ र ५ गते प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
प्राविधिक...
नो केबलकार पक्षको आन्दोलन जारी
ताप्लेजुङ। पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेको नो केवलकार पक्षले आफ्नो आन्दोलन जारी रहेको जनाएका छन्।
शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै पाथीभरामा निर्माण सुरु गरिएको केवलकार परियोजना खारेज गर्नुपर्ने अडान कायमै रहेको नो केबलकार पक्षले जनाएको...
राप्रपाका उपाध्यक्ष मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौँ। सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई हाजिर जमानीमा थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीशद्वय डा. कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्दै मिश्रलाई...
स्वास्थ्य शिविरले ज्येष्ठ नागरिकलाई राहत
सुर्खेत । जिल्ला सदरमुकामबाट टाढा र दुर्गममा हुने स्वास्थ्य शिविरले ज्येष्ठ नागरिक र विपन्नलाई राहत हुने गरेको छ । सदरमुकामको अस्पताल तथा निजी अस्पतालमा गएर उपचार गराउन आर्थिक अवस्था कमजोर भएकालाई गाउँमा हुने स्वास्थ्य शिविरले...
थुप्रिँदै बेरुजु फस्र्योटमा बेवास्ता
काठमाडौँ । सरकारी कार्यालयमा आर्थिक अनियमितताको व्रmम झन् चिन्ताजनक देखिन थालेको छ । सरकारी निकायले कानुनसम्मत गर्नुपर्ने कारोबार नगर्दा बेरुजुको थुप्रो लागेको हो ।
सरकारी निकायको लेखा परीक्षण गर्ने जिम्मेवारी पाएको महालेखा परीक्षक कार्यालयको ६२...
समलिङ्गी जोडीको सुरक्षित पुनर्मिलन र विवाह दर्ता : न्याय र प्रेमको विजय
काठमाडौँ. : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान सहितको अधिकारका लागि स्थापित मायाको पहिचान नेपालले प्रहरीको संरक्षणमा परिवारको अपहरणमा परेका समलिङ्गी जोडीको सुरक्षित पुनर्मिलन र विवाह दर्ता हुनु न्याय र प्रेमको विजय भएको बताएको...
मानव बेचबिखनमा संलग्न तीन जना पक्राउ
कास्की । कास्की प्रहरीले मानव बेचबिखनको आरोपमा पोखरामा ३ जनालाई पक्राउ गरेको छ । पोखराको सिर्जनाचोकमा रहेको मनिका रेस्टुरेन्टमा प्रहरीले छापा मारेर ५ महिलाको उद्धार गरी ३ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट...
प्रदेश सभा सदस्यबाट राजीनामा
भैरहवा। लुम्बिनी प्रदेशकी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिनुभएको छ । गुरुङले लुम्बिनीका सभामुख तुलाराम घर्तीमगरलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको बेहोरा उल्लेख गर्नुभएको छ ।
उहाँको...
छ स्थानीय तहको आर्थिक कारोबार बन्द
रौतहट। रौतहटको १८ वटा स्थानीय तहमध्ये छ वटाको आर्थिक कारोबार बन्द गरिएको छ । विद्युतीय भुक्तानी प्रणालीबाट मात्र आर्थिक कारोबार नगरेको भन्दै कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले ईशनाथ नगरपालिका, गढीमाई नगरपालिका, फतुवा विजयपुर...




















