गायक विवेक र गायिका शान्ती श्री परियारको स्वरमा ’वनको तरुल’ सार्वजनिक

काठमाण्डौं । गायिका शान्ती परियार र गायक विवेक खत्रीको स्वरमा रहेको ’वनको तरुल’गीतको सार्वजनिक भएको छ । ’वनको तरुल’ गीतले नेपाली लोक संगीतको मौलिकतालाई कायम राख्दै नयाँ पुस्ताको रुचि अनुसार आधुनिक प्रस्तुति दिन खोजेको देखिन्छ...

कोशी प्रोजेक्ट शोकेसको उत्कृष्ट दश टीम छनौट

काठमाडौं । कोशी प्रोजेक्ट शो केस प्रतियोगितामा १० टीम फाइनल चरणमा छनौट भएका छन् । शनिबार राजधानीमा आयोजित छनौट चरणबाट १० वटा उत्कृष्ट प्रोजेक्ट फाइनल चरणमा पुगेका हुन् । फाइनल चरणमा पुग्नेहरुमा नेपाल इन्जिनियरिङ कलेजको...

आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२५ भव्यरुपमा सम्पन्न

काठमाण्डौ– आठौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ भव्य रुपमा सम्पन्न भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा बैशाख २० गते शनिबार काठमाण्डौमा सम्पन्न भएको उक्त कार्यक्रम बन...

आर्थिक वृद्धिदर हासिल गर्न ऋणको आकार बढाउनुपर्ने आवश्यकता

काठमाडौं । प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले मुलुक आर्थिक लयमा फर्किएको भन्दै यही गतिमा अगाडि बढेमा आगामी बर्षमा विकासोन्मुख राष्ट्रबाट नेपाल विकाससिल राष्ट्रमा स्तरोन्नती हुने विश्वास व्यक्त गरेका छन् । आइविएन मिडिया...

डा. डीआर उपाध्यायलाई ओश विश्वविद्यालयद्वारा मानार्थ डी.लिट. उपाधि

काठमाडौं।विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई किर्गिस्तानको प्रतिष्ठित ओश विश्वविद्यालयले साहित्यमा मानार्थ विद्यावारिधी (डी.लिट.) उपाधि प्रदान गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा डा. उपाध्यायलाई उक्त सम्मान प्रदान गरिएको हो। डा. उपाध्यायले...

खानेपानीकै लागि बस्ति सार्नु पर्ने अवस्थाको अन्त गर्छौँ : मन्त्री यादव

श्रीअन्तु, (ईलाम) : खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपाली नागरिकका घर घरमा धारा र धारामा सुरक्षित खानेपानी भन्ने दृढ सङ्कल्पका साथ अघि बढी रहेको बताउनु भएको छ । आज ईलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजनाको उद्घाटन गर्नु...

भक्तपुरमा जारी फुल कनट्याक्ट किक बक्सिङमा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडलिस्ट भिड्दै 

सन्जिब दुलाल भक्तपुर । भक्तपुरमा पहिलो पटक हुन लागेको फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगितामा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडल विजेता खेलाडी भिड्ने भएका छन् । नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा हुन...

काँक्राबारीमा डोजर आतंक : बन मासिए पनि नदेख्ने सरोकारवाला, सानोमाथि मात्रै कानुन?

भक्तपुर — “ठूलोले जे गरे पनि हुन्छ, सानोलाई मात्रै कानुन लाग्छ” — यस्तै आक्रोश पोखेका छन् भक्तपुरको सूर्यविनायक नगरपालिका–९ स्थित काँक्राबारीका स्थानीय बासिन्दाहरू। यहाँ झण्डै तीन दर्जन डोजर प्रयोग गरी सामुदायिक वन क्षेत्र मासेर...

“श्रमिक दिवस: उत्सव होइन, संकल्पको घडी”

१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) विश्वभर विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइयो। शिकागोका मजदुरहरूले सुरु गरेको ऐतिहासिक आन्दोलनको सम्झनामा मनाइने यो दिन आज पनि श्रमिकहरूको संघर्ष, पीडा र अधिकारप्रति जनचेतना जगाउने सशक्त अवसर...

भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता हुँदै 

सन्जिब दुलाल भक्तपुर । भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता हुने भएको छ । नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिले पत्रकार सम्मेलन गर्दै भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी फुल कन्ट्याक्ट किक बक्सिङ...