बनेपा–नाला–ताथली सडक पुनः अवरुद्ध, यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
काभ्रे — अरनिको राजमार्गको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको बनेपा–नाला–ताथली सडक पुनः पूर्णरूपमा अवरुद्ध भएको छ। शुक्रबारको वर्षाले भासिएको पुलमा अस्थायी रूपमा राखिएको ह्युम पाइप लाइनमाथिको बेस भाग आइतवार साँझको बाढीले बगाएपछि सडक...
चाँगुनारायणमा मनोवैज्ञानिक प्राथमिक उपचार तालिम सुरु
भक्तपुर — चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारी तथा स्विस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित ‘स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना’ अन्तर्गत तीन दिने मनोवैज्ञानिक प्राथमिक उपचार तालिम आजदेखि सुरु भएको छ।
तालिममा...
जन्म दिनको अवसरमा रविन्स लामाद्वारा क्यान्सर अस्पतालका बिरामीलाई खाना वितरण
भक्तपुर । जन्म दिनको अवसरमा रमाइलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्को गरी बिस्तारै अन्त्य हुँदै जान थालेको छ ।
फजुल खर्च भन्दा गरिब असहाय र बिरामीलाई सानो भए पनि रकमबाट सहयोग गर्नु...
भक्तपुरमा एचआईभी संक्रमण र लागूपदार्थ दुर्व्यसनको जोखिम उच्च
भक्तपुर – भक्तपुर जिल्ला एचआईभी संक्रमण र लागूपदार्थ दुर्व्यसनको उच्च जोखिममा परेको एक अध्ययनले देखाएको छ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र (NCASC) को सन् २०२४ को तथ्यांकअनुसार भक्तपुरका युवामा लागूपदार्थ प्रयोग र एचआईभी...
ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते, १ को अवस्था गम्भीर
ताप्लेजुङमा गएराति पहिरोले घर पुरिँदा एकै परिवारका पाँचजना घाइते भएका छन्।
सिदिङबा गाउँपालिकाको वडा नम्बर- ३ खिर्लाबोटेमा गएराति करिब १ बजेतिर पहिरोले स्थानीय हस्तबहादुर कटुवालको घर पुरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
घटनामा कटुवालकी श्रीमती...
एभरेस्ट स्कुलमा सृजनात्मक विज्ञान प्रदर्शनी सम्पन्न
भक्तपुर, "विज्ञान पढेर होइन, गरेर सिकिन्छ" भन्ने प्रेरणादायी मूल आदर्श वाक्यका साथ एभरेस्ट स्कुलले विज्ञान क्षेत्रको अग्रणी संस्था न्यात-पोलको सहकार्यमा एक विशेष विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना गर्यो। कार्यक्रमले बालबालिकामा रहेको वैज्ञानिक सोच, सिर्जनात्मकता, र...
सेभिल्लामा सञ्चालित सम्मेलनले नेपालको खानेपानी तथा सरसफाइ क्षेत्रलाई नयाँ दिशातर्फ उन्मुख गराउन महत्वपूर्ण योगदान...
काठमाडौँ : खानेपानीमन्त्री प्रदीप यादवले संयुक्त राष्ट्रसंघको आयोजनामा स्पेनको सेभिल्लामा सञ्चालन भएको विकासका लागि वित्तीयकरण शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको खानेपानी तथा सरसफाइ क्षेत्रलाई नयाँ दिशातर्फ उन्मुख गराउन महत्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ...
सूर्यविनायक नगरपालिकामा किशोरी लक्षित एक दिने आत्मरक्षा तालिम सम्पन्न
भक्तपुर। किशोरीहरूमा आत्मबल, आत्मविश्वास र सुरक्षाबोध अभिवृद्धिका लागि सूर्यविनायक नगरपालिकाको पहलमा एक दिने आत्मरक्षा तालिम कार्यक्रम सम्पन्न गरिएको छ। तालिम कार्यक्रम महेन्द्र शान्ति माध्यमिक विद्यालय, बालकोटमा आयोजना गरिएको थियो।
कार्यक्रमको प्रमुख अतिथि उपमेयर सरिता तिमिल्सिना...
रुपन्देही–३ मा रास्वपा उम्मेदवार बन्ने सागर ढकालको आश, तर नेताहरु भन्छन्– बकवास !
काठमाडौं । डडेल्धुरामा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएर चर्चामा आएका सागर ढकाल रुपन्देही–३ उपचुनाव लड्न जुर्मुराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को समर्थन लिएर उम्मेदवारी दिने उनको ताक छ ।
बिबिसीको ‘साझा सवाल’...
सीएनआईवाईएफ लुम्बिनीद्वारा ‘इण्डस्ट्री भिजिट’ कार्यक्रम सम्पन्न
बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईएफ) लुम्बिनीले रुपन्देही र नवलपरासीका उद्योगहरूको अध्ययन अवलोकन भ्रमण गरेको छ । मञ्चले उद्योग सञ्चालनका प्रक्रिया, व्यवस्थापन शैली तथा व्यावसायिक चुनौतीहरूको पहिचान गर्ने उद्देश्यसाथ शुक्रबार अध्ययन...



















