यातायात व्यवसायीको आत्महत्या, दोषी को ?

काठमाडौं । दाङ तुल्सीपुर बसपार्कमा एकजना यातायात व्यवसायीले आत्महत्या गरेका छन् । सल्यानको शारदा नगरपालिका वडा नं. १३ निवासी ३४ वर्षीय भरत बस्नेतले तुल्सीपुरमा पार्किङ गरेर राखेको आफ्नो बस भित्रै शुक्रबार विष सेवन गरेर...

बाढीका कारण झोलुङ्गे पुलमा क्षति

काठमाडौं । वर्षासंगै आएको बाढीका कारण बागलुङका विभिन्न झोलुङ्गे पुलमा क्षति पुगेको छ । ताराखोला गाउँपालिकामा वर्षासँगै आएको बाढीले पाँच वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको हो । गाउँपालिकाको दोगाडी घाट, करीमेलाको उपल्लो र तल्लो,...

विदेशबाट फर्किएका नेपालीलाई स्वदेशमै बस्ने वातावरण मिलाउने कि ?

काठमाडौं । कोरोना कहरका कारण विदेशबाट फर्किनेको संख्या दिनप्रतिदिन बढ्दो छ । शुक्रबारसम्म ६० हजार ९ सय २६ जना नेपाली विभिन्न मुलुकबाट स्वदेश फर्किसकेका छन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जारी गरेको...

नेपालका कुन राजमार्ग कस्तो ? जानकारी लिनुहोस् !

नेपालमा हाल विभिन्न राजमार्गहरू रहेका छन् । पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म राजमार्गहरू छरिएर रहेका छन् । नेपालमा भएका कुन राजमार्ग कस्तो छ त ? जसबारे यहाँ ब्याख्या गरिएको छ । महेन्द्र राजमार्ग पूर्वमा काँकडभिट्टा (मेची नगर)...

झण्डै डेढ दर्जन विमानस्थल गौचरनमा परिणत, के राजनीतिक स्टन्ट मात्र थियो ?

काठमाडौं । नेपालमा हाल ५५ वटा विमानस्थलहरू छन् । जसमा ३४ वटा सञ्चालनमा छन् भने केही निर्माणको क्रममा रहेका छन् । यस्तै झण्डै डेढ दर्जन विमानस्थल निर्माण भएर पनि बर्षौदेखि बन्द अवस्थामा छन् ।...

संयुक्त कार्यदलले यातायात मन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा ३ वटा यातायात मजदुर संघ संगठनको संयुक्त कार्यदलले असोज १ गतेबाट सम्पूर्ण सार्वजनिक सवारी सञ्चालन गर्ने भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।...

निषेधाज्ञा खुकुलो भएको दोस्रो दिन पनि सार्वजनिक यातायात कम चले (हेर्नुहोस् भिडियो )

काठमाडौं । सार्वजनिक सवारी चल्ने गरी खुलाइएको काठमाडौं उपत्यकाका सडकमा दोस्रो दिन पनि खासै सवारी चलेनन् । निषेधाज्ञा खुकुलो भएपश्चातको पहिलो दिनको तुलनामा दोस्रो दिन सडकमा निकै भीडभाड देखिन्थ्यो भने सार्वजनिक यातायात निकै कम...

असोज १ बाट आन्तरिक उडान खुलाउने तयारी

काठमाण्डौ । कोरोना भाइरसका कारण लामो समय देखि देशका विमानस्थलहरू बन्द अवस्थामा रहेका छन् । तथापि देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलमा उद्धार उडान तथा हाल केहीअन्तर्राष्ट्रिय उडानहरू भइरहेको छ । नियमित उडान...

यातायात सञ्चालन गर्न दिने बिधि न्यायसम्मत भएनः डोलनाथ खनाल

काठमाडौं । काठमाडौं उपत्यकामा १६ सिट क्षमता भन्दा माथिका सार्वजनिक सवारी सञ्चालन हुने गरी निषेधाज्ञा खुकुलो बनाइए पनि गाडी भने खासै चलेनन् सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय पश्चात्को पहिलो दिन बिहीबार सडकमा...

उपत्यकाका सडकमा चहलपहल बढ्यो (हेर्नुहोस फोटो फिचर)

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो भएसंगै सडकमा चहल पहल बढेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले सवारी साधन सञ्चालन गर्ने गरी निषेधाज्ञाको आदेश जारी गरेसंगै सडकमा भिडभाड बढ्न थालेको हो...