बलाधिकृतरथी शर्मालाई प्रधानसेनापति कमाण्ड हस्तान्तरण
साउन २५,
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृतरथी प्रभुराम शर्मालाई सङ्गठनको कमाण्ड हस्तान्तरण गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रमा प्रधानसेनापति थापाले बलाधिकृतरथी शर्मालाई नेपाली सेनाको कमाण्ड बुझ–बुझारथ गरेका हुन् ।
सरकारको...
स्थानीय छोटे सरकारलाई कार्यकक्षमै मसाज !
साउन २४,
जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाका मेयरको कार्यकक्षमै मसाज गराएको तस्वीर भाइरल भएको छ । मेयर बेचन दासले कार्यालयभित्रै सोफामा सहयोगीबाट मसाज गराउँदै गरेको तस्वीर भाइरल भएको हो । तस्वीरमा बेचन कार्यालयको सोफामा...
चट्याङसहित भारी वर्षाको सम्भावना
साउन २४,
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश १ र बाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान जारी...
बेनी–जोमसोम सडक खुल्यो
साउन २४,
म्याग्दी । जिल्लाको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा खसेको पहिरो र स्थानीयवासीको अवरोधका कारण साउन १८...
कलंकीबाट खसी भन्दै बाख्रीको मासु बेच्ने पक्राउ
साउन २३,
काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–१४ कलंकी खसी बजारबाट खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार घर भई कलंकी खसी बजार बस्ने ६७ वर्षीय...
नेबिको बिस्कुट कारखानामा आगलागी
साउन २३,
काठमाडौँ । बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा गएरातिदेखि आगलागी भइरहेको छ । राति २ बजेर १५ मिनेटमा सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।
आगो नियन्त्रणका लागी ९ ओटा...
मण्डनदेउपुरमा बदेँल, बादँर र बाघको आंतक
साउन २३,
काभ्रे । जंगलबाट आहार खोज्दैं आएका बदेँल, बादँर मकै खाने र बाघले खसी÷बाख्रा खाइदिदाँ किसानलाई नोक्सानी थपिएको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिकाको विभिन्न स्थानमा किसानले छरेको मकैको बोट बदेँलले भाचिदिदाँ नोक्सान...
हाम्रो नेपालमा: कुखुराको भाले मर्दा गाउँले मलामी गए
साउन २२,
दाङ । जिल्लाको तुलसीपुरमा कुखुराको भाले मरेपछि त्यसका मालिकले कपाल मुण्डन गर्नुका साथै नुनसमेत छोडेका छन्। तुलसीपुर उपमहानगरपालिका- १५ पहरुवा गाउँका ४६ वर्षीय शिव सुवेदीले पालेको भाले मरेपछि हिन्दु परम्पराअनुसार गाउँलेहरू मलामी...
आज नेवार समुदायले गथांमुगः पर्व मनाउदैं
साउन २२,
भक्तपुर । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन भक्तपुर लगायत उपत्यकामा गथांमुगः चःह्े पर्व मनाइन्छ । यसलाई घण्टाकर्ण पर्व पनि भनिन्छ । भक्तपुरमा शुक्रबार बिशेष रुपमा मनाइदैं छ । उपत्यकामा रहेका नेवार...
बँदेललाई थापेको धरापमा परेर दाजुभाइको मृत्यु
साउन २१,
बैतडी । जंगली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् ।...
















