आयुर्वेद सेवा प्रवद्र्धनका लागि सबैले योगदान आवश्यक – प्रजिअ श्रेष्ठ
भक्तपुर
भक्तपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) रोशनी कुमारी श्रेष्ठले आयुर्वेद सेवा प्रवद्र्धनका लागि सबैले आ– आफ्नै ठाउँबाट योगदान दिनुपर्ने बताउनुभयो । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरले शुक्रवार आयोजित जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममा प्रजिअ श्रेष्ठले नेपालको मौलिक...
कोन्ज्योसोमको आफ्नै स्थानीय पाठ्क्रम निर्माणका लागि सुझवा संकलन
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रम निर्माणको गृहकार्य सुरु गरेको छ । गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाले आइतबार स्थानीय पाठ्यक्रम निर्माणका लागि सरोकारवालासँग सुझाव संकलन गरेको हो ।
कक्षा ४ देखि ८ सम्मको...
एचआइभी सङ्क्रमित बालबालिकाहरूको अवस्था न समाजले स्विकार्छ, न स्थानीय निकायले
भक्तपुर । भक्तपुरमा एचआइभी सङ्क्रमित बालबालिकाहरूको अवस्था दयनीय भएको सरोकारवालाहरूले बताएका छन् । भक्तपुरको सुरुवातमा आयोजित कावा कमिटीको बैठकमा भक्तपुरमा कावा बालबालिकाको अवस्था नाजुक भएको सरोकारवालाहरूले बताएका हुन् ।
पहिचान नलुकाए समाज विद्यालय र स्थानीय...
सामाजिक भन्दा राजनीतिक मुद्दा सांसदको प्राथमिकतामा
काठमाडौं – संसदमा प्रतिनिधित्वको हिसाबले हेर्ने हो भने सिमान्तकृत वर्ग, अपांगता भएका व्यक्ति, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय न्युन छ । राजनितिक दलहरुले पछाडि परेका र पारिएका वर्गको सहभागितालाई जोड दिने भनेर पार्टीका घोषणापत्रमा...
नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजनाको कार्यकाल सम्पन्न
काठमाडौं— कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालनमा ल्याएको नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजनाको ६ वर्षे कार्यकाल सम्पन्न भएको छ । राजधानीमा आयोजनाले आज एक कार्यक्रमको आयोजना गर्दै कार्यकाल सम्पन्न भएको...
डब्लुएचओका पाण्डवको अर्को बदमासी, केटाकेटी लिएर बङ्गलादेशको कार्यक्रममा सवार
काठमाडौं । डब्लुएचओ नेपाल प्रमुख डा राजेश समबाजीराव पाण्डवको नेपालमा मनपरी जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री, सचिव, महानिर्देशक, अतिरिक्त सचिवहरू मौन बस्दा उसको मनपरीले सिमा नाघेको छ ।
डब्लुएचओ हेड अफिसले नेपाल...
भक्तपुर मुद्रण उद्योग सङ्घको अध्यक्षमा याकामी
भक्तपुर । मुद्रण उद्योग सङ्घको अध्यक्षमा विधान याकामी निर्वाचित हुनुभएको छ । भक्तपुरलाई कार्यक्षेत्र बनाएका मुद्रण व्यवसायीहरूको छाता संघठन भक्तपुर मुद्रण उद्योग सङ्घको अध्यक्षमा विधान या कामी निर्विरोध निर्वाचित हुनुभएको हो ।
यस्तै उपाध्यक्षमा लक्ष्मी...
मध्यपुर थिमिको बजेट ३ अर्ब २२ करोड
भक्तपुर । मध्यपुर नगरपालिकाले ३ अर्ब २२ करोडको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८१ ८२ का लागि नगरपालिकाले ३ अर्ब २२ करोड रुपैयाँको बजेट ल्याएको हो । सोमबार नगरपालिकाका उपप्रमुख विजय...
सूर्यविनायक नगरपालिकाको बजेट २ अर्ब २४ करोड
भक्तपुर । आर्थिक वर्ष २०८१/८२ का लागि सूर्यविनायक नगरपालिकाले २ अर्ब २४ करोड रुपैयाँको बजेट ल्याएको छ । सोमबार नगरपालिकाकी उपप्रमुख सरिता तिमसिना भट्टराईले नगरसभाको १६औं अधिवेशनको दोस्रो वैठकमा सो बराबरको बजेट ल्याइएको जानकारी...
भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ६६ करोड ४३ लाख
भक्तपुर । भक्तपुर नगरपालिकाको सो¥हौं नगरसभामाखउपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८१।८२ को अनुमानित बजेट प्रस्तुत गर्नुभयो । भक्तपुर नगरपालिकाको आन्तरिक स्रोत, नेपाल सरकार र बागमती प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम...




















