कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन
काठमाडौँ। कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । प्रमुख नकर्मीलाई बिहीबार राती ८ बजे उपचारमा संलग्न डाक्टरले मृत घोषणा गर्नुभएको वडा नम्बर ७ का अध्यक्ष दिवाकर अधिकारीले जानकारी दिनुभयो ।
मिर्गौला खराबीका कारण उहाँको...
स्व गायक .अरुण थापाको २५औं स्मृति दिवस सांगीतिक कार्यक्रम भक्तपुरमा सम्पन्न
भक्तपुर । भक्तपुर सांगीतिक समाजले स्व गायक .अरुण थापाको २५औं स्मृति दिवस सांगीतिक कार्यक्रम शनिबार भक्तपुरमा सम्पन्न गरेको छ ।
स्व गायक थापाको २५औं स्मृति दिवसलाई लिएर समाजले सो कार्यक्रम आयोजना गरेको हो। वरिष्ठ रचनाकार सुवास चन्द्र...
रिकभरिङ्ग नेपाल संस्थाको चरित्रहत्या गरिने प्रयास भयो
भक्तपुर । रिकभरिङ्ग नेपाल आफूहरू माथि सुनियोजित तरीकाले चरित्रहत्या गरिने प्रयास भइरहेको भन्दै प्रेश विज्ञप्ति जारी गरेको छ ।
विभिन्न सञ्चार माध्यमहरूमा आफ्नो संस्थाको विषयमा अनगल प्रचार गरी संस्थाको चरित्र हत्याको प्रयास भएको भन्दै संस्थाले...
“सुरक्षित गर्भपतन सेवा” को नाममा बालबालिका बेचबिखन गर्ने महतोका काला कर्तुतको थप खुलासा
विकास श्रेष्ठ
काठमाडौं। सुन्दै अचम्म लाग्ने घटना काठमाडौंको कलंकी चोकमा सुरक्षित गर्भपतन सेवा भन्दै बालबालिका बेचबिखन गर्ने गरेको खुलासा भएको छ।
बालबालिका बेचबिखनमा संलग्न रहेका रामसुन्दर महतो समाचार प्रकाशित भएपछि आफ्ना कर्तुहरू लुकाउन विभिन्न शक्ति केन्द्रदेखि...
बालबालिका बेचबिखनमा संलग्न महतो समाचार प्रकाशितपछि फरार,खोजी गर्दै प्रहरी
काठमाडौं।काठमाडौंको कलंकीमा “सुरक्षित गर्भपतन सेवा”को नाममा बालबालिकाको बेचबिखन गर्ने कुख्यात डाक्टर राम सुन्दर महत्तोले गरेका काला कर्तुत बारे विभिन्न मिडियामा समाचार प्रकाशित भएपछी उनका सपरिवार हाल फरार रहेका छन्।
फरार रहेका राम सुन्दर दम्पतीले आफू...
मनसुनजन्य विपद् : ८१ जनाको मृत्यु, १६१ घर डुबानमा
काठमाडौं : मनसुनजन्य विपद्मा परेर ८१ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मनसुन सुरु भएको दिन गत जेठ २८ देखि मङ्गलवारसम्म ८१ जनाको मृत्यु भएको हो।
बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ...
ओलीको निवासमा सुरक्षाका लागि खटिएका इन्स्पेक्टर उमेश थापाको मृत्यु
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सुरक्षाका लागि खटिएका सुरक्षा प्रमुख सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ ।
शनिबार बिहान ५ बजे सुतिरहेकै ठाउँमा हृदयघात भएपछि अस्पताल लगिएको थियो...
पहिराले कान्तिलोकपथ अवरुद्ध
काठमाडौँ। अविरल वर्षात्का कारण पहिरो जाँदा कान्तिलोकपथमा आवागमन अवरुद्ध भएको छ।
शुक्रबारदेखिको वर्षाले ललितपुरको बागमती गाउँपालिका–३ कार्कीबासमा पहिरो जाँदा सडक अवरुद्ध हुन पुगेको भट्टेडाँडा प्रहरीचौकीका प्रमुख उद्धव महतले जानकारी दिए।
कान्तिलोकपथ आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर...
ब्यु डायमन्ड सोसाइटीकी अध्यक्ष पिंकीको नगद उठाउने काइदा, शेयरमा लगानी गरेको कम्पनी नै गायब
काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूको संस्था नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी)की अध्यक्ष सञ्जीव गुरुङ (शीतल, पिंकी)माथि ठगी गरेको आरोप लागेको छ।
२०७४ सालमा विवेकशील आर्दर्श इन्भेस्टमेन्ट कम्पनी प्रा.ली.को शेयर बिक्री गरेर...
सुरक्षित गर्भपतनको नाममा सुन्दर महतो बालबालिकाको ५ देखि १५ लाखसम्म बेचबिखन गर्दै,राज्य नै बेखबर
विकास श्रेष्ठ
काठमाडौं।नेपाल र नेपालजस्ता विकासोन्मुख देशमा बालबालिकाहरूको बेचबिखन भइरहेको छ। यस्तो बेचबिखन भनेको गैरकानुनी रूपमा बेच्ने र किन्ने काम हो। नेपालमा पनि यसरी बालबालिका बेचबिखनमा लाग्नेहरू धेरै छन्। बेचबिखन गर्नेहरूले गरिब र सरल विचार...


















