Home लुम्बिनी

लुम्बिनी

सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशीको बयान रुपन्देहीमा

लुम्बिनी  । सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वडीआईजी एवं गोर्खा मिडिया प्रालिका सञ्चालक छविलाल जोशीलाई रुपन्देहीको भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा मंगलबार साढे ७ घण्टा बयान लिइएको छ। सोमबार एक बजे पोखराबाट भैरहवा ल्याइएका जोशीलाई सोमबार प्रारम्भिक...

कपिलवस्तुमा शङ्कास्पद प्रेसर कुकर बम फेला

कपिलवस्तु  । कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीमा शङ्कास्पद प्रेसर कुकर बम फेला परेको छ । कृषि विकास बैङ्क अगाडि सडक किनारमा तारले बेरेर राखिएको उक्त कुकर शङ्कास्पद देखिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । जिल्ला प्रहरी...

लुम्बिनीमा मन्त्रालय पुनर्संरचना: अब मुख्यमन्त्री कार्यालयसहित ९ मन्त्रालय, सरकारको खर्च घटाउने दाबी

बुटवल — लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचनालाई थप चुस्त, प्रभावकारी र मितव्ययी बनाउने उद्देश्यसहित मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८३ स्वीकृत गर्दै मुख्यमन्त्री...

कपिलवस्तुका तहसीलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई घुस रकमसहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत, कपिलवस्तुका तहसीलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई घुस रकमसहित पक्राउ गरेको छ। बेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं...

लुम्बिनीमा हावाहुरीको वितण्डा : ५ जनाको मृत्यु, ८ घाइते

रुपन्देही । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा शुक्रवार दिउँसो आएको हावाहुरीले ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।  पानीसँगै तीव्र गतिमा चलेको हावाले रूख भाँचिदा नवलपरासीको सुनवलमा दुई जनाको मृत्यु...

बुटवल उपमहानगरपालिकाको ३ अर्ब ९९ करोडको बजेट, ‘बस्नयोग्य बुटवल शहर’ निर्माणमा जोड

बुटवल  — रूपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल ले बुधबार सम्पन्न...

प्रदेश सभा सदस्यबाट राजीनामा

भैरहवा। लुम्बिनी प्रदेशकी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिनुभएको छ । गुरुङले लुम्बिनीका सभामुख तुलाराम घर्तीमगरलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको बेहोरा उल्लेख गर्नुभएको छ । उहाँको...

को हुन् लुम्बिनी प्रदेश प्रमुखमा सिफारिस भएका मगर ?

बुटवलमा । सरकारले लुम्बिनी  प्रदेश प्रमुख अमिक शेरचनलाई हटाएर कृष्णबहादुर घर्ती मगरलाई सिफारिस गरेको छ। रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ निवासी घर्ती मगर लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा सिफारिस भएका हुन् । घर्ती रोल्पा जिल्लामा दुई पटक...

बाँकेको कोहलपुरमा गोली चल्यो, लागु औषध कारोबारी पक्राउ

काठमाडौँ । बाँकेको कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा गोली चलेको छ । लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बिहीबार बिहान गोली चलाएको हो। काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने...

चारवटा अजिङ्गरको उद्धार

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको बसहिया गाउँ क्षेत्रमा देखिएका  चारवटा विशाल अजिङ्गरहरूको बुधबार उद्धार गरिएको छ । बैदौली पुल नजिकै फेला परेका ती अजिङ्गरहरूलाई सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएर सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो...