Home लुम्बिनी

लुम्बिनी

पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी आउँदै

बुटवल । पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी थाइजेन्ड बुद्ध विहारमा चलिरहेको पूजा सरिक हुन लुम्बिनी आउँदै छन्।  मङ्सिर ४ गतेबाट उक्त विहारमा विश्व शान्तिको कामना र विहारमा स्थापना गरिएका १ हजार बुद्ध मूर्तिको प्राण...

प्रदेशमै आयुर्वेदिक औषधी उत्पादनको तयारी

तुलसीपुर। लुम्बिनी प्रदेशमै आयुर्वेदिक औषधी प्रशोधन तथा उत्पादनको गरिने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा औषधी प्रशोधन तथा उत्पादनका लागि भवन निर्माण गरिएको छ । लुम्बिनी प्रदेश सरकारले बिजौरीमा औषधी...

बाँकेको कोहलपुरमा गोली चल्यो, लागु औषध कारोबारी पक्राउ

काठमाडौँ । बाँकेको कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा गोली चलेको छ । लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बिहीबार बिहान गोली चलाएको हो। काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने...

बाँदर आतङ्कले स्थानीय हैरान

नेपालगन्ज  बाँकेको जानकी गाउँपालिकाका बासिन्दाले बाँदरको आतङ्कका कारण घर, बाली जोगाउन आपत् परेको गुनासो गरेका छन्। उनीहरूले त्यसको रोकथाम र व्यवस्थापनमा सरकारी निकायबाट कुनै किसिमको पहलकदमी नभएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । ‘न घर...

कपिलवस्तुमा शङ्कास्पद प्रेसर कुकर बम फेला

कपिलवस्तु  । कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीमा शङ्कास्पद प्रेसर कुकर बम फेला परेको छ । कृषि विकास बैङ्क अगाडि सडक किनारमा तारले बेरेर राखिएको उक्त कुकर शङ्कास्पद देखिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । जिल्ला प्रहरी...

‘लामिछानेमाथि विभेद गरिएको छैन’ कारागार प्रशासन

भैरहवा । रुपन्देही जिल्ला कारागार भैरहवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि कुनै किसिमको विभेद नगरिएको स्पष्ट पारेको छ । कारगार प्रशासनले विज्ञप्ति जारी गर्दै लामिछानेको मानव अधिकार हनन नभएको बताएको छ । पछिल्लो समय...

लुम्बिनीमा हावाहुरीको वितण्डा : ५ जनाको मृत्यु, ८ घाइते

रुपन्देही । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा शुक्रवार दिउँसो आएको हावाहुरीले ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।  पानीसँगै तीव्र गतिमा चलेको हावाले रूख भाँचिदा नवलपरासीको सुनवलमा दुई जनाको मृत्यु...

गुल्मीका ६५ जना पुरुषद्वारा सम्बन्ध विच्छेदका मुद्दा दर्ता

गुल्मी । गुल्मीका ६५ जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरी पाउँ भनी गुल्मी जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् । जस मध्ये ४३ मुद्दा फर्छ्यौट भएको र २२ वटा मुद्दा फर्छ्यौट गर्न बाँकी रहेको अदालतका...

प्रदेश सभा सदस्यबाट राजीनामा

भैरहवा। लुम्बिनी प्रदेशकी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिनुभएको छ । गुरुङले लुम्बिनीका सभामुख तुलाराम घर्तीमगरलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको बेहोरा उल्लेख गर्नुभएको छ । उहाँको...

अछामका जनप्रतिनिधि पूर्वी रुकुममा

मङ्गलसेन । विद्यालयमा आधारित दिवा खाजालाई प्रभावकारी बनाउने उपाय सिकाइका लागि अछाम जिल्लाका जनप्रतिनिधि र कर्मचारीको टोली पूर्वी रुकुम पुगेको छ ।  स्थानीय उत्पादित खाद्यान्नमा आधारित दिवा खाजाको निरन्तरता र असल अभ्यास सिकाइका लागि स्थानीय तहका प्रमुख,...