गुल्मीमा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
गुल्मी आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना गुल्मीमा म्याद दुई दिन थप गरिएको छ । गत पुस २५ गतेदेखि माघ १ गतेसम्म निर्वाचन प्रहरी भर्ना...
हात्तीको आक्रमणबाट महिलाको मृत्यु
गुलरिया (बर्दिया) । बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । राजापुर नगरपालिका १० कर्मोहनी बस्ने ४० वर्षीया बालिका पुरीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
भारतको सिमा दशगजा क्षेत्रनजिक भारतको जंगली हात्तीले...
बाँकेमा रगत अभाव, रक्तदान गर्न आग्रह
नेपालगन्ज । जाडो अत्यधिक बढेसँगै बाँकेका विभिन्न अस्पतालमा फेरि रगत अभाव भएको छ । नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले रगत अभाग भएको भन्दै रक्तदातालाई रक्तदान गर्न आग्रह गरेको छ ।
प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख...
चारवटा अजिङ्गरको उद्धार
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको बसहिया गाउँ क्षेत्रमा देखिएका चारवटा विशाल अजिङ्गरहरूको बुधबार उद्धार गरिएको छ । बैदौली पुल नजिकै फेला परेका ती अजिङ्गरहरूलाई सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएर सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो...
‘लामिछानेमाथि विभेद गरिएको छैन’ कारागार प्रशासन
भैरहवा । रुपन्देही जिल्ला कारागार भैरहवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि कुनै किसिमको विभेद नगरिएको स्पष्ट पारेको छ । कारगार प्रशासनले विज्ञप्ति जारी गर्दै लामिछानेको मानव अधिकार हनन नभएको बताएको छ । पछिल्लो समय...
कपिलवस्तुमा शङ्कास्पद प्रेसर कुकर बम फेला
कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीमा शङ्कास्पद प्रेसर कुकर बम फेला परेको छ । कृषि विकास बैङ्क अगाडि सडक किनारमा तारले बेरेर राखिएको उक्त कुकर शङ्कास्पद देखिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । जिल्ला प्रहरी...
लुम्बिनीमा हावाहुरीको वितण्डा : ५ जनाको मृत्यु, ८ घाइते
रुपन्देही । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा शुक्रवार दिउँसो आएको हावाहुरीले ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । पानीसँगै तीव्र गतिमा चलेको हावाले रूख भाँचिदा नवलपरासीको सुनवलमा दुई जनाको मृत्यु...
प्रदेश सभा सदस्यबाट राजीनामा
भैरहवा। लुम्बिनी प्रदेशकी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिनुभएको छ । गुरुङले लुम्बिनीका सभामुख तुलाराम घर्तीमगरलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको बेहोरा उल्लेख गर्नुभएको छ ।
उहाँको...
प्रदेशमै आयुर्वेदिक औषधी उत्पादनको तयारी
तुलसीपुर। लुम्बिनी प्रदेशमै आयुर्वेदिक औषधी प्रशोधन तथा उत्पादनको गरिने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा औषधी प्रशोधन तथा उत्पादनका लागि भवन निर्माण गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारले बिजौरीमा औषधी...
पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी आउँदै
बुटवल । पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी थाइजेन्ड बुद्ध विहारमा चलिरहेको पूजा सरिक हुन लुम्बिनी आउँदै छन्। मङ्सिर ४ गतेबाट उक्त विहारमा विश्व शान्तिको कामना र विहारमा स्थापना गरिएका १ हजार बुद्ध मूर्तिको प्राण...




















