भक्तपुरमा सामाजिक क्षेत्रमा समन्वयको अभाव, एचआइभी सङ्क्रमितका समस्यामा उपेक्षा
सन्जिब दुलाल
भक्तपुर । भक्तपुरका चार वटा नगरपालिकाले एचआइभी सङ्क्रमित र लागूपदार्थ दुर्व्यसनीको उपचार, पुनः स्थापना, र जीविकोपार्जनमा आवश्यक पहल नगरेको भन्दै सरोकारवाला निकायहरूले गुनासो गरेका छन्।
चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित सुरुवात सामुदायिक उपचार तथा पुनः स्थापना...
तारा स्काउटको दीक्षान्त समारोह सम्पन्न
भक्तपुर । तारा माध्यमिक विद्यालय, बोलाछेंमा सञ्चालित तारा स्काउट ट्रुपका विद्यार्थीहरुलाई दीक्षा दिइएको छ ।
चरित्रवान र सर्वाङ्गिण विकासमा सक्षम भइ स्काउटको नियम प्रतिज्ञा पालना गर्ने विद्यार्थीहरुलाई शनिवार दीक्षा दिइएको हो ।
नेपाल स्काउटका पूर्व सचिव...
अमेरिकी डलर देखाई ठगी गर्ने मिजार भक्तपुरको सल्लाघारीबाट पक्राउ
भक्तपुर । अमेरिकी डलर देखाई ठगी गरेको अभियोगमा प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका–११ घर भई हाल भक्तपुर नगरपालिका–१ बस्ने ४७ वर्षीय सुजित मिजारलाई पक्राउ गरेको छ ।
मिजारलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, भक्तपुर शाखा र पिसीसीबी...
बागमती प्रदेश स्तरिय धिम्य बाजा प्रतियोगिताको तयारी पुरा यी टिम भिड्दैछन् भोली
भक्तपुर । बागमती प्रदेश स्तरिय धिम्य बाजा प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी दिएका छन् । चाँगुनारायण नगरपालिका वडा नम्वर ९ ताथलीमा आयोजना हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी दिएका हुन् ।
धिम्य...
नगरकोटमा स्वास्थ्य शिविर सम्पन्न, ५३० जना लाभान्वित
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोटमा आयोजित स्वास्थ्य शिविरबाट ५३० जना लाभान्वित भएका छन् ।
शिविर जिल्ला जनस्वास्थ्य कार्यालय, भक्तपुर अस्पताल, आयुर्वेद चिकित्सालय, चाँगुनारायण नगरपालिका, चाँगुनारायण अस्पताललगायतको आयोजनामा तथा मण्डनदेउपुर नगरपालिका र नेपाल...
मध्यपुर थिमिमा मध्यपुर महोत्सव सुरु
काठमाडौँ । भक्तपुरको ऐतिहासिक नगरी मध्यपुर थिमिमा शुक्रबारदेखि तीनदिने मध्यपुर महोत्सव सुरु भएको छ। "हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति" नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान...
श्री दुप्चेश्वर महादेव मन्दिरको धान्य पूर्णिमा मेलाबाट भेटीमा ८ लाखभन्दा बढी आम्दानी
कविलास, नुवाकोट:
श्री दुप्चेश्वर महादेव मन्दिरमा आयोजित धान्य पूर्णिमा मेलाबाट यस वर्ष भेटीबाट रु. ८,६४,२१२/- (आठ लाख चौसट्ठी हजार दुई सय बाह्र रुपैयाँ) आम्दानी भएको छ। भेटी गणना समुन्द्रटार प्रहरी कार्यालयको प्राङ्गणमा सरोकारवालाहरूको उपस्थितिमा पारदर्शी...
यापी भैरवलाई चाँगुनारायण नगरपालिका कप फुटसल प्रतियोगिताको उपाधि
भक्तपुर । झाैखेलकाे यापी भैरव क्लबले प्रथम चाँगुनारायण नगरपालिका कप फुटसल प्रतियोगिताको उपाधि हासिल गरेको छ ।
चाँगुनारायण नगरपालिका वडा नं. ३ झाैखेलकाे झाैखृल युवा क्लबले आयोजना गरेको नगर स्तरीय खुला फुटसल प्रतियोगितामा झाैखेलकै सो...
नेपालललाई असफल राष्ट्र बनाउन राजनीतिक दलहरुले भूमिका खेलिरहेको छ: प्राध्यापक डा. आचार्य
काठमाडौं : संयुक्त राष्ट्र संघका लागि नेपाली पूर्व राजदूत तथा प्राध्यापक डा. जयराज आचार्यले नेपाललाई असफल मुलुक बनाउनमा कर्मचारीतन्त्रले नभई राजनीतिक दलहरुले भूमिका खेलिरहेको बताउनु भएको छ ।
नवनियुक्त राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृतहरुको सम्मानमा...
युवा जनशक्तिको विदेश पलायनलाई रोक्न कृषि क्षेत्र उत्तम विकल्प : मन्त्री महर्जन
काठमाडौं – बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले युवा जनशक्तिको पलायन रोक्नुपर्ने ठूलो चुनौति रहेकोले कृषि क्षेत्र युवाका लागि उत्तम विकल्प भएको बताएका छन ।
जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको एक आधिकारिक...




















