कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी

काठमाडौं । राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले आफ्नो जित जोगाएको छ । आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी भएका हुन् । भर्खरै मात्रै...

घरको छतबाट खसेर दुलालको मृत्यु

हेटौँडा । हेटौँडा उपमहानगरपालिका –४ स्थित नेपालचोकस्थित घरको दुई तलामाथिबाट खसेर एक मिस्त्रीको काम गर्ने एक जनाको मृत्युभएको छ । नेपालचोकस्थित युवराज बिडारीको घरमा दुई तला माथिजस्ता लगाउने काम गर्ने मिस्त्री हेटौँडा १३ स्थित पदमपोखरीका वर्ष...

कोन्ज्योसोम गाउँपालिकाद्धारा क्षमता विकास तालिम भव्यरुपमा सञ्चालन

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले पंजिकरण व्यवस्थापन, राष्ट्रिय परिचयपत्र र सामाजिक सुरक्षा सम्बन्धी क्षमता विकास तालिम सुरु गरेको छ । बुधबार गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो...

बागमती सरकार र प्राधिकरण बिच विपद व्यवस्थापनको विषयमा छलफल

हेटौंडा । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कार्यका बारेमा बागमती प्रदेश सरकार र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबिच छलफल भएको छ । विपद् व्यवस्थापनका क्षेत्रमा प्रदेश सरकारले गरेका कार्यका बारेमा आन्तरिक मामिला...

थी थी उपभोक्ता सहकारी संस्था लिको साधारण सभा सम्पन्न 

भक्तपुर । थी थी उपभोक्ता सहकारी संस्था लिको १५ औ वार्षिक साधारण सभा पूर्व जनप्रतिनिधि रवीन्द्र खर्बुजाको प्रमुख आतिथ्ययतामा सम्पन्न भयो । सो अवसरमा प्रमुख अतिथि खर्बुजाले सहकारी संस्थालाई सृढृत गर्न हाल सम्म विभिन्न...

भ्रष्टाचार मुक्त गर्न स्वास्थ्य र शिक्षा निःशुल्क बनाउनु पर्ने सामाजिक विकास मन्त्री खड्गी 

भक्तपुर । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले भ्रष्टाचार मुक्त गर्न स्वास्थ्य र शिक्षा निःशुल्क गर्नु पर्ने बताउनुभएको छ । श्री पद्यम माध्यमिक विद्यालयको १०१ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले समाजको भ्रष्टाचारको जड...

कोन्ज्योसोम गाउँपालिकाले वातावरणीय परीक्षणको प्रतिवेदनको सार्वजनिक सुनुवाइ गर्ने

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले प्रारम्भिक वातावरणीय परीक्षणको प्रतिवेदनले पार्ने प्रभावका बारेमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ । कोन्ज्योसोम गाउँपालिका वडा नं. २ स्थित् बुर्चेको मोडदेखि ड्याम रोडसम्मको सडकको स्तरउन्नतीका लागि प्रारम्भिक वातावरीय परीक्षण प्रतिवेदन निर्माण...

भक्तपुर क्याम्पसको पर्खाल भत्काएको विषयमा बागमतीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

भक्तपुर क्याम्पसको पर्खाल भत्काएको विषयमा बागमतीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र भक्तपुर । भक्तपुर नगरपालिकाले भक्तपुर क्याम्पसको पर्खाल तथा गेट भत्काएको विषयमा भक्तपुर क्याम्पस स्ववियूले बागमती प्रदेशका मुख्यमन्त्री वहादुर सिंह लामालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । विद्यार्थीहरुसँगको भेटघाटका क्रममा...

सर्वोच्चले सुनायो सरकारको पक्षमा आदेश, निस्सा पाएसँगै फैसला कार्यान्वयन तत्काल नहुने

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको खोला किनारको थप २० मिटरको मापदण्ड विवादसम्वन्धी फैसला विरुद्ध सरकारले दर्ता गराएको पूनरावलोकन निवेदनमा निस्सा दिने निर्णय सुनाएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु कुमार चुडाल र नित्यानन्द पाण्डेको...

धादिङमा बलात्कार मुद्दा बालविवाहमा परिणत, आरोपितलाई १८ महिना कैद, १५ हजार जरिवाना

धादिङ। १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका  गल्छी गाउँपालिका–८ का २९ वर्षीय पूर्ण बहादुर भन्ने दीपक तामाङलाई जिल्ला अदालतले ०८१ मंसिर ५  गते जबरजस्ती करणी मुद्दालाई बालविवाहमा परिणत गरेको छ । जिल्ला...