डिम्याट खाता नवीकरणः अनलाइनबाट यसरी गर्नुस्

असार २७, काठमाडौं । अहिले सेयर लगानीकर्तालाई नभई नहुने भनेको हितग्राही खाता (डिम्याट खाता) हो । सीडीएसीकाअनुसार प्रत्येक आर्थिक वर्षको सुरुवातमै डिम्याट खाता नवीकरण गरिसक्नुपर्छ । तपाईं सेयर लगानीकर्ता हुनुहुन्छ भने अब केकेको नवीकरण गर्ने...

नेष्डो समृद्ध लघुवित्तको आईपीओ आउँदै

असार २६, काठमाडौं । नेष्डो समद्ध लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्काशनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । संस्थाले ८ लाख २८ हजार ७ सय ५० कित्ता अर्थात ८...

भारत जानेको लर्को तर, कोरोना त्रास कायमै

असार २५, कैलाली । कोरोनाभाइरसको जोखिमलाई बेवास्ता गर्दै कामको खोजीमा भारत जाने नेपालीको संख्या बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो तुल्याएसँगै कैलालीको त्रिनगर हुँदै भारततर्फ कामको खोजीमा जाने...

सडकमा छाडिएका पशुहरुको उद्धार गर्न एम्बुलेन्सको माग

काठमाडौं । सडकमा छाडिएका गाईबाच्छा घाइते हुने क्रम बढेपछि संरक्षणमा लागिपरेका अभियानकर्मीले एम्बुलेन्सको माग गरेका छन् । सडकबाट उद्धार गरी उपचारका लागि आश्रयस्थलमा लैजान एम्बुलेन्सको माग गरिएको अभियानकर्मीले बताएका छन् । एम्बुलेन्स खरिदका लागि आवश्यक...

भीमफेदीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदीमा आइतबार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घटनास्थलमै मृत्यु भएका दुवै जनाको पहिचान हुन सकेको छैन । प्रहरीका अनुसार मृतक...

त्रिशुलीमा ट्रक खस्दा ३ जना घाइते

चितवन । चितवनको ईच्छाकामना गाउँपालिका ४ कुरिनटारमा ट्रक त्रिशुलीमा खस्दा ३ जना घाइते भएका छन् । ट्रक चालक धादिङको गल्छी गाउँपालिका ७ का २७ वर्षका रोहित तामाङ, ट्रकमा सवार १९ वर्षका राजकुमार लोप्चन र २३...

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सर्लाही । सर्लाहीमा शुक्रबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका– १७ स्थित रानीगंजमा पर्ने पुर्व–पश्चिम राजमार्गमा मोटरसाइकल एकआपससमा ठोक्किँदा सरोज साहको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ...

केटीएम ३९० एडभेन्चर सार्वजनिक

काठमाडौं । प्रिमियम मोटरसाइकल ब्राण्डले केटीएम ३९० एडभेन्चर सार्वजनिक गरेको छ । नेपालभरका केटीएम शोरुमहरुमा केटीएम ३९० एडभेन्चर नौं लाख ९९ हजार नौं सयको मूल्यमा बुकिङ्ग सुरु भएको छ । यो बाइकको बिक्री सुरु...

सुजुकीको दसैं तिहार योजना सुरु

काठमाडौँ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंङस्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दसैं तिहारसम्मका लागि ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले तीन लाख ५० हजार...

सडक विस्तारमा सुस्तता

काठमाण्डौं । काठमाण्डौ उपत्यकामा दुई वर्षमा सकिने भनेर ठेक्का लगाएका सडक आयोजना ५ वर्षसम्म पनि सकिएका छैनन् । काठमाण्डौ सडक विस्तार आयोजनाले उपत्यकामा ९ वटा सडक विस्तारको काम गरिरहेको छ । ठेकेदारसँग पटक–पटक म्याद थपको...