अवैध हतियार सहित भक्तपुरबाट काभ्रेका तामाङ पक्राउ
भक्तपुर । अवैध हतियार पेस्तोल सहित भक्तपुरबाट एक जना पक्राउ परेका छन् । काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नं. १ स्थायी वतन भई हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ८ रानीकोटमा बस्ने प्रेम तामाङलाई...
मध्यपुर थिमिमा ‘खाँ पिहाँवईगु’ जात्रा मनाईयो
भक्तपुर
पापाङ्कुशा एकादशीको अवसरमा आइतवार मध्यपुर थिमिमा मल्लकालिन युद्धको झल्को दिने गरी ‘खाँ पिहाँवईगु’ (खाँ निस्कने) जात्रा मनाईएको छ । तत्कालिन राजदरवारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवज लगायत मल्लकालिन...
रोशी र नमोबुद्ध नगरपालिकामा राहत वितरण
० हरिसुन्दर छुकां
काभ्रे । रोशी गाँउपालिका एवं नमोबुद्ध नगरपालिकाका बाढी प्रभावितलाई राहत वितरण गरिएको छ ।
गत असाेज १० देखि १२ गतेसम्म परेकाे अविरल वर्षाका कारण आएकाे बाढी र पहिरोले घरखेत गुमाएका काभ्रेको राेशी गाउँपालिका...
मन्दीको समयमा पनि तौडोलछाप नाफामा
भक्तपुर । मासिक २५ रुपैंया बचत गर्दै थालनी गर्दै भएको तौडालछाप बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १२ करोड ६० लाख २० हजार ९ सय ४७ रुपैंया पुगेको छ ।
२०६४ साल देखि तौडोलछाप...
भक्तपुरमा पहिरोले गर्भवती महिला सहित ५ जनाको मृत्यु, १ जना घाईते, ४१ जनाको उद्धार
भक्तपुर।
दुई दिनदेखी परेको अविरल वर्षाले भक्तपुरमा ५ जनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलाँसेमा र वडा नं. ८ को नैचालमा पहिरो जाँदा ५ जनाको मृत्यु भएको हो ।
पलाँसेस्थित मगरगाउँमा पहिरोले जस्ताको टहरा...
भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग सङ्घको अध्यक्षमा साङगाछेँ
भक्तपुर । भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग सङ्घको दसौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायीहरूले सरकारले सेवा र सुविधा नदिने तर तीन तहको सरकारबाट तेब्बर कर असुलेर...
चाँगुनारायणका विद्यालयहरुमा ज्येष्ठ नागरिक र विद्यार्थीहरुबीच अन्तरपुस्ता संवाद तथा अन्र्तक्रिया कार्यक्रम शुरु
चाँगुनारायण, भक्तपुर
चाँगुनारायण नगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखासंंगको साझेदारीमा सञ्चालित स्वस्थ बुढ्यौली (सहारा) परियोजना अन्तर्गत वडास्तरमा गठित ज्येष्ठ नागरिक मिलन चौतारी मार्फत विद्यालयहरुमा ज्येष्ठ नागरिक र विद्यार्थीहरुबीच अन्तरपुस्ता संवाद...
स्लो साईकल रेस ( SLOW CYCLE RACE) प्रतियोगिता सम्पन्न
थी थी उपभोक्ता सहकारी संस्था लिको आयोजनामा अन्तर सहकारी आमन्त्रण (सहकारी सदस्य तथा सदस्य परिवार बीच) स्लो साईकल रेस प्रतियोगिता भक्तपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष एव भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका...
प्रम ओलीलाई नगरकोट भ्रमण बर्ष २०८२ काे टिसर्ट उपहार
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नगरकोट भ्रमण बर्ष २०८२ काे टिसर्ट उपहार प्रदान गरिएको छ ।
साथै प्रधानमन्त्रीसमक्ष नगरकोट क्षेत्रलाई पर्यटन क्षेत्र घोषणा गराउन समेत अनुरोध गर्दै नगरकोट भ्रमण बर्ष २०८२ को प्रबर्द्धन स्वरुप...
गुण्डुको खानेपानी चुनावमा नगरपालिकाका कर्मचारीहरु आचारसंहिता विपरित प्रचारमा
भक्तपुर ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुको गुण्डु बृहत खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको चुनावमा स्थानीय तहको चुनावको झल्को दिने गरी प्रतिष्पर्धा हुने भएको छ । नेकपा एमालेको पोलिटव्यूरो सदस्य एवम् भक्तपुर जिल्ला इन्चार्ज महेश...




















