मोटरसाइकल दुर्घटनामा वडाध्यक्ष यादवको मृत्यु

जलेश्वर । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको सवारी दुर्घटनामा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष यादवको मोटरसाइकल दुर्घटनामा आज बिहान...

सल्लाघारीको जोखिमयुक्त रुख काट्न सुरु

भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित चोङा गणेश वनको जोखिमयुक्त रुख काट्न सुरु गरेको छ । डिभिजन वन कार्यालय सानोथिमि, भक्तपुरले उक्त स्थानको जोखिमयुक्त रुख काट्न सुरु गरेको हो । सल्लाघारीको चोङा गणेश वन क्षेत्रको केही सल्लाका...

चाँगुनारायण नगरपालिकामा स्थानीय पाठ्यक्रम परिमार्जन सम्बन्धि एक दिने कार्यशाला सम्पन्न

खरिपाटी, भक्तपुर चाँगुनारायण नगरपालिकाको विपद् व्यवस्थापन इकाईको आयोजनामा आइसेट नेपाल र डिसिए नेपाल तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको सहयोगमा स्थानीय पाठ्यक्रम परिमार्जन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ। कार्यशालाको उद्घाटन गर्नुहुँदै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख...

गृह सचिवले उद्घाटन गरेको ताम्रपत्र जग्गादाताले ढाकिदिए, प्रशासनले जग्गादाताको अपमान गरेको भन्दै पुनः उद्घाटनको...

स्याङ्जा । आईतवार नेपाल सरकारका गृह सचिव एकनारायण अर्यालले उद्घाटन गरेको इलाका प्रशासन कार्यालय जग्गादाताको असन्तुष्टी पछि विवादित वनेको छ । जग्गादाताले गृह सचिवले उद्घाटन गरेको ताम्रपत्र मंगलवार इलाका प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र वुझाउदै...

समलिङ्गी तेस्रो लिङ्गीको गाईजात्रा : राजनीतिक समावेशिताका लागि सचेतना 

काठमाडौं : सांस्कृतिक पर्व हो गाईजात्रा। काठमाडौं उपत्यकाका सहरमा नेवार समुदायले मनाउँदै आएको गाईजात्रा पछिल्लो समय उपत्यका बाहिर पनि मनाउने गरिएको छ। गाईजात्रा वर्षभर निधन भएका आफन्तको सम्झनामा मनाइने पर्वका रूपमा परिचित छ। दुई दशक...

भादगाउँले कालो टोपी उद्योग सङ्घको साधारण सभा सम्पन्न 

घरेलु उद्योग प्रवर्द्धनमा सबै एक जुट हुनु पर्ने सरोकारवाला सन्जिब दुलाल भक्तपुर । घरेलु उद्योग प्रवर्द्धनमा सबै एक जुट हुनु पर्ने सरोकारवालाहरूले बताएका छन् । भादगाउँले कालो टोपी उद्योग सङ्घको प्रारम्भिक साधारण सभामा सरोकारवालाहरूले घरेलु तथा साना...

श्री पद्मको भौतिक अवस्थाको विषयमा गम्भीर भएर लाग्नु पर्ने मन्त्री खड्गी 

भक्तपुर । भक्तपुरको नै पहिलो विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले बताउनुभएको छ । विद्यालयको अवलोकन गर्दै उहाँले विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख...

गुल्मीका ६५ जना पुरुषद्वारा सम्बन्ध विच्छेदका मुद्दा दर्ता

गुल्मी । गुल्मीका ६५ जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरी पाउँ भनी गुल्मी जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् । जस मध्ये ४३ मुद्दा फर्छ्यौट भएको र २२ वटा मुद्दा फर्छ्यौट गर्न बाँकी रहेको अदालतका...

डुङ्गा चढेर सुनकोशी नदी वारपार गर्नुपर्ने बाध्यता अन्त्य

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्न सुनकोशी नदीमा बनाइएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत प्रदेश सरकारबाट प्राप्त रु तीन करोड ५० लाख...

ग्रामीण क्षेत्रका महिलालाई कोदो रोप्न चटारो

बाजुरा । साउन महिना लागेसँगै बाजुराको ग्रामीण क्षेत्रका महिलालाई कोदो रोप्न चटारो परेको छ । यहाँ चामल र गहुँपछि सबैभन्दा धेरै उपभोग गरिने खाद्यान्न कोदो हो । जेठ, असार र साउनको पहिलो हप्तासम्म रोपाइँ गरिसक्ने चलन रहेको...