बन्चरो प्रहार गरी श्रीमतीको हत्या हत्या
तनहुँ । तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन् । श्रेष्ठले बिहीबार ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।
बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल...
चाँगुनारायण विपद् बुलेटिन बिमोचन
खरिपाटी, भक्तपुर । चाँगुनारायण नगरपालिकाद्धारा विपद् व्यवस्थापन सम्बन्धि कार्यक्रम तथा गतिविधिहरुलाई समेटेर तयार गरेको चाँगुनारायण विपद् बुलेटिन बिमोचन गरिएकोछ ।
विपद् बुलेटिनको विमोचन चाँगुनारायण नगरपालिकाका नगर उपप्रमुख श्री रमेश बुढाथोकी तथा प्रमुख प्रशासकीय अधिकृत श्री...
ताथलीमा १७ गते भिन्तुना र्याली
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा १७ गते भिन्तुना र्याली हुने भएको छ । ताथलीमा विभिन्न सामाजिक गतिविधि गर्दै आइरहेको प्रगति युवा समाजको आयोजनामा सो र्याली हुने भएको हो ।
नेपालीहरुको साझा...
बाढी पहिरोबाट प्रभावित विद्यालयको प्राविधिक क्षति विवरण दुई दिन भित्र पठाउन निर्देशन : खड्गी
काठमाडौँ । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले असोज ११ र १२ गते आएको बाढी पहिरोका कारण प्रभावित भएका विद्यालयको प्राविधिक मूल्याङ्कन सहितको विवरण दुई दिन भित्र बुझाउन निर्देशन दिनुभएको छ । मन्त्री...
भक्तपुर क्याम्पसमा नगरपालिकाको दादागिरी, क्याम्पसको मुलगेट तोडफोड विद्यार्थी शिक्षकमाथि हातपात
भक्तपुर । भक्तपुर क्याम्पसको मुलगेट तथा उत्तर तर्फको करिब १५० मिटर पर्खाल भक्तपुर नगरपालिकाले भत्काइदिएपछि क्याम्पसको असुरक्षा भएको छ ।
त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पस भक्तपुर क्याम्पसको नाममा रहेको जग्गा नै नगरपालिकाले आफ्नो भएको भन्दै...
बदाम उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम
खोटाङ । पाँच मुरी बदाम फलाउने कृषकलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रोत्साहन रकम दिने भएको छ । कृषकलाई बदाम उत्पादनमा अझै हौसला मिलोस् भनेर नगरपालिकाले उत्पादनमा आधारित प्रोत्साहन रकम दिन लागेको हो ।
उत्पादनको आधारमा प्रोत्साहन...
डायलाइसिस गर्नुपर्ने बिरामीलाई अस्पताल आउजाउ गर्न यातायात निःशुल्क
रुपन्देही । पश्चिमनवलपरासीको बर्दघाट नगरपालिकाले डायलाइसिस गर्ने बिरामीहरुका लागि अस्पतालसम्म पुग्ने यातायात सेवा निःशुल्क गरेको छ। मृगौलामा समस्या भै नियमित डायलासिस गर्नुपर्ने बिरामीको यातायातबापतको खर्च नगरपालिका बेहोर्ने भएको हो ।
नगरपालिकाले चालु आर्थिक वर्ष ०८१/८२...
गढीमाई मेलाको तयारी, ३ करोड दर्शनार्थी आउने अनुमान
वीरगञ्ज । बारास्थित गढीमाई मन्दिरमा लाग्ने पञ्चवर्षीय मेलाको तयारी जोडतोडले भइरहेको छ । हरेक पाँच वर्षमा यो मन्दिरमा भव्य मेला लाग्ने गरेको छ ।
मंसिर १ गतेदेखि नै मेला लाग्ने भएको हुँदा भक्तजन तथा दर्शनार्थीको...
‘अलर्ट भीमेश्वर’ ले दिन्छ पूर्वसूचना
दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–१, सुस्पा बढी पानी पर्ने स्थानका रूपमा परिचित छ । यस ठाउँलाई पहिरो जान सक्ने अति जोखिमका रूपमा राखेर भीमेश्वर नगरपालिकाबाट पहिरो एप ‘अलर्ट भीमेश्वर’ जडान गरिएको छ ।
तयार पारिएको एप जडान गरेका...
राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित नवदुर्गा मन्दिरमा
भक्तपुर । बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित नवदुर्गा मन्दिरमा गई पूजाअर्चना गरेका छन् । सो अवसरमा प्रथम महिला सविता पौडेल पनि सहभागी थिइन् ।
राष्ट्रपति पौडेललाई नवदुर्गा मन्दिरका मूल...




















