अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्छ : राष्ट्रपति रामचन्द्र...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गरिबी न्यूनीकरण, रोजगारी अभिबृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा...

जीवन बीमा कम्पनी बागमती प्रदेशमा केन्द्रित

काठमाडौं– जीवन बीमा कम्पनीहरू अन्य प्रदेशको तुलनामा बागमती प्रदेशमा बढी केन्द्रित रहेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत) सम्मको तथ्यांकले यस्तो देखाएको हो । हाल सञ्चालनमा रहेका १४...

चिलिमे हाइड्रोपावरको नाफा १०.९७ प्रतिशतले घट्यो

काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा चिलिमे जलुविद्युतको खुद नाफा १०.९७ प्रतिशतले घटेर ४७ करोड रुपैयाँमा झरेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ५२ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।...

शेयर कारोबारमा लाग्ने ब्रोकर कमिसन घट्यो, अब कति लाग्छ शुल्क ?

काठमाडौँ । शेयर कारोबारमा लाग्दै आएको ब्रोकर कमिसन घट्ने भएको छ । अर्थ मन्त्रालयको स्वीकृतिसँगै धितोपत्र बोर्डको बोर्ड बैठकले ब्रोकर कमिसन साविकको दरभन्दा १० प्रतिशतले घटाउने निर्णय गरेको हो । नेपाल धितोपत्र बोर्डको आइतबार साँझ बसेको...

नयाँ वर्षमा चन्द्रागिरि घुम्न जाँदै हुनुहुन्छ ? आइएमई पेबाट केबलकार टिकट काट्दा ३०% क्यासब्याक

काठमाडौं। आइएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरि केबलकारको टिकट बुकिङ गर्दा फ्ल्याट ३० प्रतिशत क्यास ब्याक पाइने भएको छ। यो योजना अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै कम्पनीले योजना ल्याएको हो। त्यसैले योजना बिहीबारदेखि सुरु भएर शनिबारसम्म...

वर्ष २०२१ मा सेयर बजार : परिसूचक २० प्रतिशतले बढ्दा १८ खर्बभन्दा बढीको...

काठमाडौं- अंग्रेजी वर्ष सन् २०२१ मा सेयर बजारमा ठूलठूला उत्तारचढाव आए। यो वर्ष पुँजीबजार मापक परिसूचक 'नेप्से'मा उच्च अंकको वृद्धि भयो भने यही वर्ष सबैभन्दा धेरै रकको कारोबार पनि भयो। ऐतिहासिक रेकर्ड बनाउन सफल भएको सेयर...

बिहानैदेखिको हुस्सु र कुहिरोले आन्तरिकदेखि अन्तर्राष्ट्रिय उडान ठप्प, तीन सय ८० उडान अवतरण प्रभावित...

काठमाडौं : मौसम प्रतिकुलताका कारण शुक्रबार बिहानैदेखिको उडान प्रभावित भएका छन् भिजीबलीटी नै निल भएपछि यतिखेर आन्तरिक र अन्तर्राष्ट्रिय तर्फको दर्जनौँ उडान होल्डमै रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। 'अहिले भिजीबिलिटी निलै छ। अन्तर्राष्ट्रिय...

वित्तीय विवरण पठाउन ४२ स्थानीय तहलाई महालेखाको ताकेता

१३ पुस, काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार स्थानीय सरकारहरुले असोज मसान्तभित्र अघिल्लो आर्थिक वर्षको एकिकृत वित्तीय विवरण सम्बन्धित लेखा नियन्त्रक कार्यालयमा पठाउनु पर्छ । तर, पठाउनु पर्ने अवधि घर्किएको...

आईएमई जीवन बिमा कम्पनीको तालिम सम्पन्न

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालयअन्तर्गत कार्यरत कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम दिएको छ । उक्त तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा,...

आर्थिक वर्षको छैटौँ महिनामा बल्ल सवा ६ अर्ब वैदेशिक अनुदान आयो

सरकारले चालू आर्थिक वर्षको छैटौँ महिनामा बल्ल वैदेशिक अनुदान प्राप्त गर्न थालेको छ । पुसको पहिलो साता सरकारले सवा ६ अर्ब रुपैयाँ वैदेशिक अनुदान प्राप्त गरेको हो । वैदेशिक अनुदान सहयोगमा विभिन्न समयमा खर्च भइसकेको रकम...