Home अर्थ/बीमा/बित्त

अर्थ/बीमा/बित्त

भक्तपुर विद्युतीय सामग्री व्यवसायी सङ्घका अध्यक्षमा चन्द्रभक्त श्रेष्ठ, उपाध्यक्षमा अल्बर्ट बज्राचार्य

भक्तपुर । भक्तपुर विद्युतीय सामग्री व्यवसायी सङ्घको १६औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशन आइतबार भक्तपुरको गपलीस्थित भक्तपुर पार्टी भेन्यूमा सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि चन्द्रभक्त श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। उपाध्यक्षमा ...

अर्थमन्त्री डा. वाग्लेद्वारा भन्सार विभागको अनुगमन

काठमाडौँ  । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भन्सार विभागको अनुगमन तथा त्यहाँका कार्यबारे जानकारी लिनुभएको छ । विभागको समग्र कार्यप्रणाली, राजस्व सङ्कलनको अवस्था तथा आगामी लक्ष्यबारे जानकारी लिँदै उहाँले कर्मचारीलाई इमानदारीपूर्वक राजस्व लक्ष्य प्राप्तिमा लाग्न निर्देशन...

मध्यपुर थिमि सहकारीमा डा. उज्ज्वल जोशीको नेतृत्व

केके मानन्धर भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा डा. उज्ज्वल जोशीको नेतृत्वमा सात सदस्यीय नयाँ सञ्चालक समिति चयन गरिएको छ। शनिबार सम्पन्न संस्थाको १८औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनबाट उक्त समिति निर्विरोध रूपमा...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो दिन भने दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ५३ अङ्कले घटेर दुई हजार...

उपल्लो मुस्ताङको घमीमा सेटलाईट फार्म स्थापना

मुक्तिनाथ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नं २ घमीमा शीतोष्ण बागवानी विकास केन्द्रको सेटलाईट फार्म स्थापना गरिएको छ । जलवायु परिवर्तनको असरका कारण माथिल्लो मुस्ताङमा धमाधम स्याउ लगायत अन्य फलफुलका खेतीहरू विस्तार हुन...

दाङमा सात सय ३० हेक्टरमा व्यावसायिक केराखेती

घोराही (दाङ) ।  पछिल्लो समय यहाँ व्यावसायिक रूपमा केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीका अनुसार जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा सात सय ३० हेक्टर क्षेत्रफलमा व्यावसायिक...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेलमा १ रुपैयाँले मूल्य घटाएको हो। घटेको मूल्य बुधबारदेखि लागू हुने निगमले जनाएको छ।

काठमाडौंमा लक्जरी शोरूम छिट्टै सञ्चालनमा, सुरुमा ट्राभल एक्सेसोरी, ब्याग, जुत्ता र वालेट उपलब्ध

काठमाडौं — विश्वप्रसिद्ध इटालियन लक्जरी फेसन ब्रान्ड Emporio Armani ले नेपालमा आफ्नो औपचारिक उपस्थितिको घोषणा गर्दै J&Co. लाई एकमात्र आधिकारिक आयातकर्ता र वितरकको रूपमा नियुक्त गरेको छ। यस सहकार्यमार्फत नेपाली बजारमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको लक्जरी फेसन...

अण्डाको मूल्य बढेपछि किसानलाई राहत

चितवन । लामो समयदेखि लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्दै आएका किसानले मूल्य बढेसँगै राहत महसुस गरेका छन् । उच्च गर्मीका कारण उत्पादन घट्दा माग बढेर मूल्य बढेको हो । नेपाल लेयर्स कुखुरा पालक सङ्घले...

सेयर बजारमा लगानी, ब्रोकरले पनि ऋण दिन पाउनुपर्ने

काठमाडौँ । नेपाल सेयर बजार लगानीकर्ता सङ्घले अर्थ मन्त्रालयमा सेयर बजार सुधारका लागि सुझाव प्रस्तुत गरेको छ । सङ्घले नेपाल सरकारको बहुमत सेयर रहेका कम्पनीमा सर्वसाधारणको सेयर हिस्सा बढाउने तथा निजी क्षेत्रले स्थापना गर्ने पब्लिक...