डिजेल, पेट्रोलको मूल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमले मंगलबार सूचना प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा दुई रुपैयाँ बढाएको हो।
बढेको मूल्य मंगलबार मध्यरातिदेखि लागू हुनेछ।
एलपी ग्यासको मूल्य भने हाल यथावत...
लेनाेभाेद्वारा नेपालमा पहिलोपटक सम्मेलन
काठमाडौं । सूचना प्रविधिकाे भरपर्दो नामकाे रूपमम स्थापित लेनाेभाेले नेपालमा पहिलोपटक सम्मेलन आयाेजना गरेकाे छ ।
नेपालीहरूका लागि सूचना प्रविधि विस्तार गरि अघि बढिरहेको साे आईटी कम्पनीले ` लेनाेभाे पार्टनर समिट नेपाल २०२४ काठमाडौंमा गरेकाे...
उखुको समर्थन मूल्य निर्धारण : प्रतिक्विन्टल २० रुपियाँले वृद्धि
काठमाडौँ । सरकारले उखुको समर्थन मूल्यमा २० रुपियाँ वृद्धि गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल) ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपियाँले वृद्धि गरेको हो । जस अनुसार अब किसानले...
चार महिनामा करिब ४१ अर्बको विदेशी लगानी प्रस्ताव, २४२ उद्योग दर्ता
काठमाडौँ । चार महिनामा २४२ उद्योग दर्ता भएका छन् भने करिब ४१ अर्ब बराबरको विदेशी लगानीको प्रस्ताव आएको छ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा स्वदेशी तथा विदेशी गरी २४२ वटा उद्योग दर्ता भएका...
स्वर्णलक्ष्मीका २४ जनाविरुद्ध प्रहरीमा नयाँ मुद्दा, रविलाई पनि अनुसन्धानमा तानिने
काठमाडौं । काठमाडौं महानगरपालिका १४ मा सञ्चालित स्वर्णलक्ष्मी बचत तथा तथा ऋण सहकारी संस्थाका नयाँ र पुराना गरी २४ सञ्चालक एवं व्यवस्थापकविरुद्ध प्रहरीमा जाहेरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसमेत...
आलु र प्याज खेती गर्ने कृषकलाई अनुदान
हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाले आलु र प्याज खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । तरकारी उत्पादनको लागि अब्बल क्षेत्र मानिने मनहरीले आलु र प्याजको व्यावसायिक खेती गर्ने किसानलाई अनुदान दिने भएको हो ।
पालिकाले...
बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन
ढोरपाटन । बागलुङमा आलुखेती विस्तारमा जोड दिइएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा आलु उत्पादन बढ्दै राम्रो हुँदै गएपछि दुई वर्षदेखि क्षेत्र विस्तार गर्न थालिएको हो ।
किसानले आलुखेतीतर्फ चासो देखाउन थालेपछि कृषि ज्ञान केन्द्रले लगानी गर्दै...
बदाम उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम
खोटाङ । पाँच मुरी बदाम फलाउने कृषकलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रोत्साहन रकम दिने भएको छ । कृषकलाई बदाम उत्पादनमा अझै हौसला मिलोस् भनेर नगरपालिकाले उत्पादनमा आधारित प्रोत्साहन रकम दिन लागेको हो ।
उत्पादनको आधारमा प्रोत्साहन...
बालाखु गणेश साकोसको १७ औँ साधारण सभा सम्पन्न
भक्तपुर । बालाखु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को १७ औँ वार्षिक साधारण सभा भक्तपुर बैक्वेट इतापाखेमा सम्पन्न भयो । कार्यक्रमको जिल्ला सहकारी सङ्घ लि. अध्यक्ष ध्रुव बहादुर रायमाझीले पानसमा प्रज्वलित गरी उद्घाटन...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य चार रुपैयाँको दरले बढाएको हो ।
योसँगै तेस्रो...