श्रीमतीको हत्यापछि आत्महत्या

साउन १९, धादिङ । जिल्लाको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया...

मण्डनदेउपुरको पहलमा नगरकोटका होटल व्यवसायसंग आवद्ध सबैलाई खोप

साउन १९, काभ्रे । नगरकोटमा रहेको होटल, रेष्टुरा र पर्यटन व्यवसायसंग आवद्ध सबैलाई कोरोना भाइरस विरुद्धको खोप दिइएको छ । सोमबार स्वास्थ्य कार्यालय काभ्रेले मण्डनदेउपुर नगरपालिकाको समन्वयमा कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्र प्रदान...

तीन दिनको मौसम पूर्वानुमानः मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा

साउन १९, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा अनुसार तीन दिनको मौसम पूर्वानुमान यस्तो रहेको छ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status) हाल देशका अधिकांस...

ठग पत्रकार पक्राउ

साउन १९, काठमाडौं । आफूलाई पत्रकार बताएर ठगी गरेको अभियोगमा खेमराज खनाल पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बालाजुबाट खनाललाई पक्राउ गरेको एसएसपी अशोक सिंहले बताए । उनका अनुसार खनालले डेढ...

विद्युतीय खम्बा चोरी गर्ने सात जना पक्राउ

साउन १८ बागमती । मकवानपुको वाग्मती गाउँपालिकाबाट चोरी भएको विद्युतीय खम्बासहित सात व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । इलाका प्रहरी कार्यालय फाफरबारीबाट खटिएको प्रहरी टोलीले वाग्मती-४ झुरझुरेस्थित धरान-चतरा सडकखण्डबाट स्टिल...

चाँगुनारायण नगरपालिकाको यस्तो निर्णयले भक्तपुरका पत्रकार खुसी

साउन १५, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुन्जेमा रहेको जग्गामा भवन निर्माण गर्ने तयारी पत्रकार महाँसंघ भक्तपुर लागेको छ । चाँगुनारायण नगरपालिकाले पत्रकार महासंघको भवन बनाउन आर्थिक सहयोग गर्ने भएको छ । शुक्रबार...

भक्तपुरका पत्रकार बल्ललाई मातृशोक

भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुरका निवर्तमान कोषाध्यक्ष तथा सक्रिय पत्रकार मोहन बल्ललाई मातृशोक परेको छ । उहाँकी आमा मिठु बल्लको बुधबार ६६ वर्षको उमेरमा हृदयघातको कारण निधन भएको हो । बुधबार दिउँस एक्कासी...

सरकारले योजना आयोगलाई पूर्णता दिन सकेन

साउन ११, काठमाडौं । राष्ट्रिय योजना आयोगमा पदाधिकारी नियुक्त गर्न सरकारले ढिलाइ गरेको छ । सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारलाई अपदस्थ गरेको थियो । नयाँ सरकार गठन भएसँगै तत्कालीन उपाध्यक्ष डा।...

इजरायलबाट एक हजार कामदारको माग

साउन ११, काठमाडौं । इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इजरायल र...

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्पको धक्का

साउन ८, काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो । केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार...