नगरकोटमा आँखा शिविर सम्पन्न

असोज ३, नगरकोट । नगरकोट नाल्दुम पर्यटन बिकास समितिको आयोजनामा निः शुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरबाट ४ सय ६२ जनाले लाभ लिएका छन् । शिविर सम्पन्न गर्न डा.सुरज श्रेष्ठको समुह,...

फोहोर व्यवस्थापनमा मध्यपुरथिमि नगरपालिका नमुना बन्दै

भदौं ३०, भक्तपुर । मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख मदन सुन्दर श्रेष्ठले काठमाडौंको फोहोर व्यवस्थापन अब विकल्प खोज्नु पर्ने बेला आएको बताएका छन् । बुधबार राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना र मध्यपुर थिमी नपाको समन्वयमा...

भक्तपुरको नयाँ सीडीओमा रुद्रादेवि शर्मा

भदौ ३०, गृह मन्त्रालयले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गर्ने निर्णय गरेको छ । रुद्रादेवी शर्माको जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा भएको छ । शर्मा प्रजिअ रहेको गुल्मीमा पुण्य विक्रम पौडेलको सरुवा...

आज ९९४ जना कोरोना सङ्क्रमित थपिए

भदौ २६, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ८४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ७७७ तथा एन्टिजेन विधिबाट २१७ जनामा कोरोना सङ्क्रमण...

दुई बालिकाको सर्पले डसेर मृत्यु

भदौ २३, महोत्तरी जिल्लामा विषालु सर्पको डसेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनरासिस्वा नगरपालिका–२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका–२ का दाउद राइनकी सात वर्षीया छोरी...

भक्तपुरकी सरस्वती वाटी बागमती प्रदेशको राज्यमन्त्रीमा नियुक्त

भदौ २३, भक्तपुर । भक्तपुरकी सरस्वती वाटी बागमती प्रदेशको राज्यमन्त्रीमा नियुक्त भइएकी छिन् । हाज विस्तार भएको मन्त्रीपरिषदमा उनी उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएकी हुन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार ६...

अविरल वर्षाको कारणले मण्डनदेउपुरमा पहिरोको बितण्डा

भदौ २१, काभ्रे । मण्डन देउपुर नगरपालिका धेरै स्थानमा बाढी पहिरोले बितण्डा मच्चाएको छ । सो नपा-१ स्थित भेगटोलमा गए राति देखि परेको अविरल बर्षातको कारण स्थानीयको घर जोखिममा परेको छ । केही...

पहिरोमा पुरिएर एक जनाको मृत्यु

भदौ १६, अर्घाखाँची । पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले...

भक्तपुरका विद्युतीय सामग्री व्यवसायीको प्रहरीलाई ज्ञापन पत्र

भदौं १५, भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्श, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ र भक्तपुर मोबाइल व्यवसायी संघले प्रहरीलाई ज्ञापन पत्र दिएको छ । विगत केही दिनदेखि बढन थालेको मोबाइल चोरी तथा लुटपाटका...

राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा विचार गोष्ठी

भदौ १५, भक्तपुर नगरपालिकाले राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा मंगलबार विचार गोष्ठी आयोजना गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा उक्त विचार गोष्ठी सम्पन्न भयो । कार्यक्रममा अध्यक्ष...