छैटौं एनसिआईएफएफको राष्ट्रिय बालचलचित्रमा ‘द स्कुल वाल’ उत्कृष्ट
काठमाडौं । ‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको यस लघुचलचित्रको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका...
डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो कन्भेन्सन आगामी वैशाख ६ गते काठमाडौंमा हुने
काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो डिष्ट्रिक्ट कन्भेन्सन आगामी वैशाख ६ गते काठमाडौंको राष्ट्रिय सभागृहमा हुने भएको छ ।
काठमाडौंमा एक कार्यक्रमका बीच डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले आगामी वैशाख ६ गतेका...
दलचोकीमा जैविक विविधता प्रतियोगितात्मक प्रदर्शनी हुने
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाको दलचोकीमा रैथाने कृषि जैविक विविधता प्रतियोगितात्मक प्रर्दशनी मेला हुुने भएको छ । माघ २२ गते मंगलबार दलचोकी सामुदायिक वीउ बैंक तथा कृषि जैविक विविधता सूचना केन्द्रमा प्रतियोगितात्मक प्रर्दशनी हुुने भएको...
अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण
काठमाडौं,
सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । अधिकारीको उक्त पुस्तक मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख आतिथ्यतामा लोकार्पण...
पुराणवाचकको परीक्षा लिएर प्रमाणपत्रको व्यवस्था गरिने
काठमाडौं । पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज र हिन्दू जागरण नेपालले संयुक्त रुपमा...
लामिछानेसमेतलाई थुनामै राख्नुपर्ने माग
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीसमेतका मुद्दामा रास्वपा सभापति रवि लामिछानेसमेत सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्ने कास्की जिल्ला अदालतको आदेशविरुद्ध परेको निवेदनमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ ।
मंगलबार...
“भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ”
१९९० साल माघ २ गते गएको भूकम्प र त्यसबाट भएको क्षतिलाई सम्झना गर्दै राष्ट्रियस्तरमा भूकम्प सुरक्षा दिवस मनाउदै आइरहेको कुरा सबैमा अवगतै छ । मिति २०८१ साल माघ २ गतेका दिन “भूकम्पले सिकाएको पाठ,...
सर्वोच्च बारमा एमाले माओवादी गठबन्धन पराजित
काठमाडौँ – सर्वोच्च अदालत बार एसोसियसनका लागि शनिबार भएको मतदानमा एमाले माओवादीनिकट कानुन व्यवसायीहरुको प्यानललाई पराजित गर्दै कांग्रेस एकीकृत समाजवादीको प्यानल विजयी भएको छ।
अध्यक्षमा कांग्रेस निकट डीएलएका उम्मेदवार वरिष्ठ अधिवक्ता मेघराज पोखरेलज ३६८ मतसहित...
तारा स्काउटको दीक्षान्त समारोह सम्पन्न
भक्तपुर । तारा माध्यमिक विद्यालय, बोलाछेंमा सञ्चालित तारा स्काउट ट्रुपका विद्यार्थीहरुलाई दीक्षा दिइएको छ ।
चरित्रवान र सर्वाङ्गिण विकासमा सक्षम भइ स्काउटको नियम प्रतिज्ञा पालना गर्ने विद्यार्थीहरुलाई शनिवार दीक्षा दिइएको हो ।
नेपाल स्काउटका पूर्व सचिव...
ललितपुर र काठमाडौंका यी स्थानमा आज तीन घण्टा विद्युत अवरूद्ध हुने
काठमाडौं । ललितपुर र काठमाडौंका विभिन्न स्थानमा आज तीन घण्टा विद्युत अवरूद्ध हुने भएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौं जोरपाटी वितरण केन्द्रको साँखु फिडर र ललितपुरको पुल्चोक वितरण केन्द्रको युएन पार्क फिडर अन्तर्गतका क्षेत्रहरूमा तीन...




















