नेपाली सेनाको गुडिरहेको ट्रकमा आगलागी
नेपाली सेनाको गुडिरहेको ट्रकमा आगलागी भएको छ। मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका– ४ कुर्सी मोडमा उक्त घटना भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ।
मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार थाहा– ४ दामनस्थित त्रिभुवन...
पारिश्रमिक नपाएको भन्दै पशुपति कोटिहोमका मजदुरद्वारा प्रहरीमा उजुरी
गत साउनमा पशुपति मन्दिरपरिसरमा आयोजित कोटिहोमका मजदुरहरूले ज्याला नपाएको भन्दै प्रहरीमा उजुरी गरेका छन्। ३२ जना कामदारहरू उजुरी लिएर बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका हुन्।
आफूहरूलाई एक महिना काम लगाएर जम्मा दुई हजार...
प्रम ओलीलाई नगरकोट भ्रमण बर्ष २०८२ काे टिसर्ट उपहार
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नगरकोट भ्रमण बर्ष २०८२ काे टिसर्ट उपहार प्रदान गरिएको छ ।
साथै प्रधानमन्त्रीसमक्ष नगरकोट क्षेत्रलाई पर्यटन क्षेत्र घोषणा गराउन समेत अनुरोध गर्दै नगरकोट भ्रमण बर्ष २०८२ को प्रबर्द्धन स्वरुप...
आत्मरक्षाकाे महत्त्वलाई मनन् गरि सुडालमा कराते प्रशिक्षण
भक्तपुर । भक्तपुरको सुडालमा कराते प्रशिक्षण सुरू भएको छ। चाँगुनारायण नगरपालिका वडा नं ८ सुडालकाे थाकलमाथमा कराते प्रशिक्षण सुरू भएको हाे ।
थाकलमाथस्थित सरस्वति माध्यमिक विद्यालयले विद्यार्थीकाे शारीरिक र मानसिक स्वास्थ्यलाई मध्यनजर गरि प्रशिक्षण सुरू...
भरतकुमार श्रेष्ठको ‘अबको बाटो’ लोकार्पित
काठमाडौँ । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश तथा कार्यक्रमका प्रमुख अतिथि अनुपराज शर्माले हालै राजधानीमा आयोजित एक समारोहमा साहित्यकार भरतकुमार श्रेष्ठ ‘विवश’ द्वारा सम्पादित ‘अबको बाटो’ शीर्षकको कृति लोकार्पण गर्नुभयो । विभिन्न सत्ताइस जना लेखकहरूद्वारा...
वडामा नै पुगेर कोन्ज्योसोम गाउँपालिकाले गर्यो राष्ट्रिय परिचय पत्र वितरण
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले राष्ट्रिय परिचय पत्र वडा वडाबाटै धमाधम वितरण गर्न थालेको छ । स्थानीय नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरणमा सहजता होस भन्ने उद्देश्यले गाउँपालिकाले राष्ट्रिय परिचय पत्र वितरण कार्य वडा वडामा नै...
संयुक्त मधेश संघर्ष समितिले खबरदारी सभा गर्ने
जनकपुरधाम । संयुक्त मधेश संघर्ष समितिले २०८१ भाद्र ३१ गते जनकपुरधाममा खबरदारी सभा आयोजित गर्ने निर्णय गरेको छ । भाद्र १८ गते मंगलवार सम्पन्न संयुक्त संघर्ष समितिको बैठकले सो निर्णय गरेको हो । बैठकमा...
माओवादी पूर्वनेता थापाको तरक्र्की, ‘एकान्त एग्रो रिर्सोट’
काठमाण्डौं । नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रिय सदस्य माधब थापा (भुपेन्द्र) ले राजनीति त्यागेर एग्रो टुरिजम ब्यवसाय थालेको २ बर्ष भयो । उनले पार नलाग्ने भ्रष्ट राजनीतिको सहयोगी हुनु भन्दा रोजगारी सिर्जना र आत्मनिर्भताका...
नेपाल भाषा विषयमा उत्कृष्ट महिला प्राचार्य तथा विद्यार्थीहरू सम्मानित
भक्तपुर ।
नेपाल भाषा केन्द्रीय विभागको आयोजनामा शुक्रवार कवि शिरोमणि स्व वैकुण्ठ प्रसाद लाकौल स्मृति पुरस्कार तथा चैन लाकौल स्मृति पुरस्कार बागमती प्रदेश सामाजिक विकास मन्त्री मा. हरि प्रभा खड्गी श्रेष्ठबाट चैन लाकौल भवन, नेपाल भाषा केन्द्रीय...
गुण्डुको खानेपानी चुनावमा नगरपालिकाका कर्मचारीहरु आचारसंहिता विपरित प्रचारमा
भक्तपुर ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुको गुण्डु बृहत खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको चुनावमा स्थानीय तहको चुनावको झल्को दिने गरी प्रतिष्पर्धा हुने भएको छ । नेकपा एमालेको पोलिटव्यूरो सदस्य एवम् भक्तपुर जिल्ला इन्चार्ज महेश...




















