कोन्ज्योसोम गाउँपालिकाद्धारा विपत पोर्टल निर्माण
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले गत असोज ११ र १२ गते आएको अविरल बर्षाका कारण आएको विपत्तिको एकीकृत विवरण समावेश गरी विपद पोर्टल तयार गरी अध्यावधिक गरेको छ ।
वर्षाका कारणले आएको बाढी र पहिरोबाट प्रभावितहरुको...
बबिना भट्टराईको स्वर तथा संगीतमा ‘सपनीमा’ सार्वजनिक (भिडियो सहित)
काठमाडौ: उनी नै जीवन हुन् अनि जीवन भन्नु नै उनी हुन्, सपनीमा पनि उनी छिन्, विपनीमा पनि उनी छिन् । उनी छिन् र त जीवन जीवन जस्तो बनेको छ । उनी छिन् र त...
तेस्रो लिङ्गीले घोषणा गरे कीर्तिपुरको मेयरमा उम्मेदवारी, जसपा नेपालले दियो टिकट
कीर्तिपुर : मङ्सिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनि) र राजीव महर्जन (मौनी)को उम्मेदवारी घोषणा भएको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कीर्तिपुर नगरपालिकाको...
नेपाल संवतको पहिलो पूर्णिमा‘सकिमना पुन्ही’ मनाउँदै नेवार समुदाय
भक्तपुर, कार्तिक ३०
कार्तिक शुक्ल पूर्णिमा अर्थात नेपाल संवतको पहिलो पूर्णिमाको अवसरमा नेवार समूदायले शुक्रवार ‘सकिमना पुन्ही’ मनाउँदैंछन । नेपाल भाषामा ‘सकि’को अर्थ ‘पिँडाल’ु हो भने ‘मना’को अर्थ ‘उसिन्नु’ हो ।
ऋतु अनुसारको उत्पादनलाई चाडपर्वमा रुपान्तरण...
उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलन मंसिर २७ देखि
काठमाडौं । उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधामा संलग्न देश विदेशमा ख्याति प्राप्त संस्थाहरू, विषय विज्ञ तथा व्यवसायीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ ।
मध्यस्थता र मेलमिलापका माध्यमबाट विवाद समाधानलाई प्रोत्साहन गर्ने...
प्रमोदको स्वर, रविको शब्दमा रहेको ‘बेग्लै खुशी’ सार्वजनिक ( भिडियो )
काठमाडौं - गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको "बेग्लै खुशी" बोलको म्युजिक भिडियो ओएसआर डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा रवि के अधिकारीको शब्दहरूलाई राजेन्द्र वाइवा तामाङले संगीतबद्ध गरेका छन्।...
अजङ्गका भिराला पहाड : लाङटाङ यात्रा
जीवनका एकपटक पुग्नै पर्ने गनत्ब्य हो लाङटाङ
हुन्त पैदल हिँड्नु भनेको आफैंले आफैंलाई चिन्नु पनि हो । आफ्नै देश, संस्कृति, रहनसहन र भूगोल हेर्न, बुझ्नु पनि भएकोले असहजताको बिचमा पनि पदयात्रको लागि जान तयार भए...
गण्डकी प्रदेश सभा सदस्य गौचनको निधन
पोखरा । गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको प्रदेश सांसद तथा पूर्व मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।
डेंगु बिरामी भएपछि उनी ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी थिइन्...
तिहार सकिएसँगै गाउँ रित्तिए
बाजुरा । नेपालीको महत्वपूर्ण चाड तिहार सकिएसँगै बाजुराका अधिकांश गाउँ रित्तिन थालेका छन् । तिहार मनाउन आएका परदेशी धमाधम कामको खोजीमा भारत जान थालेपछि बिस्तारै गाउँ रित्तिन थालेका हुन् । “पहिलेदेखि अहिलेसम्म भारतकै भरमा परिवार पाल्ने गरेको...
बहुवर्षीय ठेक्का सहमतिको नयाँ मापदण्ड
काठमाडौँ । एक वर्षभन्दा बढी समय लागतका आयोजनाका लागि पुस मसान्तभित्रै स्रोत सहमति दिनुपर्ने गरी मापदण्ड परिमार्जन गरिएको छ । अर्थ मन्त्रालयले हालै कार्यान्वयनमा ल्याएको आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड, २०८१ ले स्रोत उपलब्धताका...




















