‘आज तिहारको कुनै पर्व छैन’

काठमाडौ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज कात्तिक १६ गते शुक्रबारको दिन कुनै पनि चाडपर्व नभएको जनाएको छ । आज औंसीको दिन भए पनि तिहारको कुनै पर्व भने नपरेको समितिको भनाइ छ । यो...

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राजनीतिक आरक्षणका लागि लबिङ सुरु

  काठमाडौँ : मायाको पहिचान नेपालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राजनीतिक आरक्षणका लागि लबिङ सुरु गरेको छ। राजनीतिक दलहरूमा कम्तीमा २ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग मायाको पहिचान नेपालले गरेको छ। नेपालमा पहिलो पटक समलिङ्गी...

आगामी कांग्रेस कमान्डर को ?

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आउनु दुई वर्षअगावै सभापति शेरबहादुर देउवाको उत्तराधिकारी बन्ने दौड सुरु भएको छ । देउवाको उत्तराधिकारी बन्ने उत्कट चाहनामा शशांक कोइराला, शेखर कोइराला, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान...

सूर्यदर्शन सहकारी प्रकरण : प्रविधि, पहुँच र पात्रमार्फत ठगी

लेखनाथ  । सहकारी ठगीको उदाहरण बनेको कास्कीको पोखरा–४, बगाले टोलमा रहेको सूर्यदर्शन सहकारीमाथि अनुसन्धान जारी छ । सूर्यदर्शनमा प्रविधि, पहुँच र विभिन्न दृश्य/अदृश्य पात्र खडा गरी साढे १८ हजार बचतकर्ताको एक अर्ब ३५ करोड रकम...

काठमाण्डौमा कलाकार रमेश दुलालबाट काग सम्मेलन

काठमाण्डौ – काग तिहारको दिन आज बिहान कलाकार रमेश दुलाल (कागे) ले  काठमाण्डौमा २१ औँ काग सम्मेलन गर्नुभएको छ । विभिन्न जीवजन्तुको दुरुस्त आवाज निकाल्न सक्ने इलामका कलाकार  दुलालले  अघिल्ला वर्षहरूमा झैँ यो वर्ष पनि...

जिल्लास्तरिय देउसी भैलो रनिङ्ग शिल्डको उपाधी सरस्वती माविलाई

भक्तपुर । हिन्दु नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको छुट्टै रौनक छ । दीपावली समेत भनिने यस पर्वको मुख्य आकर्षण भनेकै देउसी र भैलो खेल्ने परम्परा हो । भक्तपुर नगरपालिका वडा नम्बर १० मुलढोकास्थित इष्ट...

चाँगुनारायण विपद् बुलेटिन बिमोचन

खरिपाटी, भक्तपुर । चाँगुनारायण नगरपालिकाद्धारा विपद् व्यवस्थापन सम्बन्धि कार्यक्रम तथा गतिविधिहरुलाई समेटेर तयार गरेको चाँगुनारायण विपद् बुलेटिन बिमोचन गरिएकोछ । विपद् बुलेटिनको विमोचन चाँगुनारायण नगरपालिकाका नगर उपप्रमुख श्री रमेश बुढाथोकी तथा प्रमुख प्रशासकीय अधिकृत श्री...

ताथलीमा १७ गते भिन्तुना र्‍याली

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा १७ गते भिन्तुना र्‍याली हुने भएको छ । ताथलीमा विभिन्न सामाजिक गतिविधि गर्दै आइरहेको प्रगति युवा समाजको आयोजनामा सो र्याली हुने भएको हो । नेपालीहरुको साझा...

उपत्यका कानुन व्यवसायी समाजको प्रथम साधारण सभा सम्पन्न, अध्यक्षमा वरिष्ठ अधिवक्ता गुराँगाई

काठमाडौँ । उपत्यका कानुन व्यवसायी समाजको साधारण सभा सम्पन्न भएको छ । उपत्यकामा नै जन्म लिई यही बसोबास गर्ने कानुन व्यवसायीहरूको साझा सङ्गठनका रूपमा उपत्यका कानुन व्यवसायी समाज गठन भएको हो । समाजको साधारण सभाबाट...

स्वर्णलक्ष्मीका २४ जनाविरुद्ध प्रहरीमा नयाँ मुद्दा, रविलाई पनि अनुसन्धानमा तानिने

काठमाडौं । काठमाडौं महानगरपालिका १४ मा सञ्चालित स्वर्णलक्ष्मी बचत तथा तथा ऋण सहकारी संस्थाका नयाँ र पुराना गरी २४ सञ्चालक एवं व्यवस्थापकविरुद्ध प्रहरीमा जाहेरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसमेत...