उखुको समर्थन मूल्य निर्धारण : प्रतिक्विन्टल २० रुपियाँले वृद्धि
काठमाडौँ । सरकारले उखुको समर्थन मूल्यमा २० रुपियाँ वृद्धि गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल) ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपियाँले वृद्धि गरेको हो । जस अनुसार अब किसानले...
कोन्ज्योसोम गाउँपालिकाद्धारा क्षमता विकास तालिम भव्यरुपमा सञ्चालन
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले पंजिकरण व्यवस्थापन, राष्ट्रिय परिचयपत्र र सामाजिक सुरक्षा सम्बन्धी क्षमता विकास तालिम सुरु गरेको छ । बुधबार गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो...
सूर्यविनायक नगर अस्पतालले एचडियु सेवा सञ्चालन गर्ने
भक्तपुर । सूर्यविनायक नगर अस्पतालले मंसिर महिना भित्रमा नै एचडियु सेवा सञ्चालन गरी सेवालाई विस्तार गर्ने भएको छ । बिहीबार नगरपालिकाबाट निर्माण गरिएको भवनको स्थलगत निरीक्षण गर्दै पूर्वमन्त्री महेश बस्नेत, बागमती सरकारका स्वास्थ्य मन्त्री...
प्रधानमन्त्री ओलीलाई चीनसँग राष्ट्र र जनहितका कुरा गर्न आग्रह
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अबरोध र बिरोधसंग नडराउन आग्रह गरेका छन्...
चनद्रनिगाहपुरमा मानव बेचबिखन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न
प्रेमचन्द्र झा
रौतहट । चन्द्रपुर नगरपालिकाको जनज्योति नमुना माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत बालबालिकाहरूलाई मानव बेचबिखन विरुद्धको सचेतना गराइएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको दोस्रो दिन विद्यार्थी बिच सचेतनामूलक कार्यक्रम गरिएको...
बाल विवाह गर्ने गराउने प्रचलित कानुन अनुसार सजाएको भागिदार : मन्त्री लेखी
प्रेमचन्द्र झा
रौतहट । मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीले वाल विवाहलाई निरुत्साहित गर्न सबै सरोकारवालालाई चनाखो भई लाग्न अनुरोध गरेका छन् । मधेसी आयोग द्वारा रौतहटको चन्द्रनिगाहपुरमा आयोजित बाल विवाह अन्त्यका...
छोराछोरीलाई बालश्रमिक बनाइँदै
रौतहट । रौतहटको गुजरा नगरपालिकामा रहेका इँटा उद्योगमा श्रमिक अभिभावकले नै आफ्ना नानीबाबुलाई श्रम गर्न लगाएको पाइएको छ ।
बालश्रम न्यूनीकरण परियोजना सञ्चालनमा रहेको उक्त पालिकाका पदाधिकारीले इँटा उद्योग अनुगमन गर्ने व्रmममा पाँच वर्षमाथि र १५ वर्षमुनिका...
विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु हुने गरेको राष्ट्रसङ्घको भनाइ
भियना,सन् २०२३ मा विश्वमा हरेक १० मिनेटमा एक जना महिलाको साथी वा नातेदारबाट हत्या भएको संयुक्त राष्ट्रसङ्घीय निकायहरूद्वारा सार्वजनिक गरिएको छ ।
लागूऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालय (युएनओडीसी) र संयुक्त राष्ट्रसङ्घीय महिला एजेन्सीले सोमबार...
हात्ती आतंकले छिमेकीको शरणमा
कञ्चनपुर । जङ्गली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् ।
घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ । बचेको अन्न, लत्ताकपडा बोकेर उनी छिमेकीको घरमा...
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ को व्यवसाय अझै रोकिएको छैन । फिल्म आज सोमबार २६ औँ दिनमा प्रदर्शनरत छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले २४ दिन अर्थात शनिवारसम्मको आम्दानी सार्वजनिक गरेको छ । जसमा...




















