पुस १२, १३ र १४ गते मध्यपुर महोत्सव हुने
काठमाडौँ । भक्तपुरको थिमीमा ‘मध्यपुर महोत्सव’ हुने भएको छ । मध्यपुर थिमी नरपालिकाको आयोजना पुस १२, १३ र १४ गते मध्यपुर महोत्सव हुने भएको हो ।
बिहीबार मध्यपुर थिमी नगरपालिकाले पत्रकार सम्मेनमार्फत सो कुराको जानकारी...
गृहमन्त्री लेखकले दिलाए पुरुषलाई महिलाको नागरिकता
काठमाडौँ : के पुरुषले महिलाको नागरिकता पाउन सक्छन्? तपाई पुरुष हुनु भयो र नागरिकता लिन जिल्ला प्रशासन कार्यालय जानु भयो भने महिलाको नागरिकता पाउनुहुन्छ? सामान्यतया यो कल्पना बाहिरको कुरा हो।
तर, पुरुषले महिलाको नागरिकता पाएका...
पुष्पा–२ः औचित्यहीन कथामा पैसा र समयको बर्बादी
काठमाडौं ।
निर्माण अगाडि नै सुपरहिट प्रचार पाएको चलचित्र हो–‘पुष्पा–२ द रुल’ । पुष्पा अब कसैको नाम मात्र रहेन, ब्रान्ड भइसकेको छ। ‘पुष्पा २’ सन् २०२१ को तेलुगु ब्लकबस्टर फिल्म ‘पुष्पाः द राइज’को सिक्वेल हो।...
भक्तपुरमा बुवाले छाेरामथि चक्कु प्रहार गर्दा…
भक्तपुर । भक्तपुरमा बुवाले आफ्नै छाेरामाथि चक्कु प्रहार गरेका छन् । मादक पदार्थ सेवन गरि घर पुगेका बुवाले आफ्नै छाेरामाथि तरकारी काट्न प्रयाेग हुने चक्कु प्रहार गरेकाे प्रहरीले जनाएको छ ।
बुवाले छाेरामाथि चक्कु प्रहार...
कोइली बनैमा गीत लिएर आए गायक दिपेश विष्ट
काठमाडौं : गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ ।
डम्बर विश्वकर्माको रचनामा तयार भएको गीतमा दिपेश बिष्ट र शान्ति श्री परियारको सुमधुर आवाज रहेको छ भने यस गीतलाई लय युस्कल छिनालले...
त्रिविको जग्गा छानबिन समितिप्रति पूर्वउपकुलपतिको आक्रोश फिर्ता ल्याएको जग्गाको विवरण किन नलेखेको ?
काठमाडौं ।
त्रिविको जग्गा खोजबिन समितिले बाँडेको जग्गाको फेहरिस्त बुझाए पनि फिर्ता ल्याएको जग्गाको बारेमा केही बोलेको छैन। समितिको एकोहोरो आँखाले मात्र जग्गा हराएको देख्यो । फिर्ता ल्याएको देखेन।
समितिले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले विभिन्न निकायलाई १...
२ घण्टे अभियानले दियो मन्त्रीलाई सुझाव
भक्तपुर । राष्ट्रको लागि २ घण्टा अभियानले वागमती प्रदेश वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाललाई विभिन्न सुझाव दिएको छ ।
साे अभियानले वातावरणसँग जोडिएका सवालहरुलाई नीति तथा कार्यक्रममा राख्न सुझाव दिएको हाे । वातावरणको...
श्री दुप्चेश्वर महादेव मन्दिरको धान्य पूर्णिमा मेलाबाट भेटीमा ८ लाखभन्दा बढी आम्दानी
कविलास, नुवाकोट:
श्री दुप्चेश्वर महादेव मन्दिरमा आयोजित धान्य पूर्णिमा मेलाबाट यस वर्ष भेटीबाट रु. ८,६४,२१२/- (आठ लाख चौसट्ठी हजार दुई सय बाह्र रुपैयाँ) आम्दानी भएको छ। भेटी गणना समुन्द्रटार प्रहरी कार्यालयको प्राङ्गणमा सरोकारवालाहरूको उपस्थितिमा पारदर्शी...
भक्तपुर अस्पतालका अध्यक्ष थापाले गरे पदभार ग्रहण
भक्तपुर । भक्तपुर अस्पतालको सञ्चालन र व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष शशि जंग थापाले आज एक कार्यक्रमका विच औपचारिकरुपमा पदभार ग्रहण गरेका छन् ।
बागमती प्रदेश अन्तर्गतका जिल्ला मध्येकै सर्वोत्कृष्ट अस्पतालको रुपमा स्थापित हुन सफल भक्तपुर...
पोखरामा थाई-बक्सिङ प्रतियोगिता: खेलकुद र पर्यटन प्रवर्द्धनको उद्देश्य
गण्डकी: शक-यान मुवाथाई क्लब पोखराको आयोजना र गण्डकी प्रदेश खेलकुद परिषद्को प्रवर्द्धनमा यही पुस १० देखि १२ गतेसम्म थाई-बक्सिङ प्रतियोगिता ‘कन्टेन्डर सिरिज-२’ हुने भएको छ।
प्रतियोगिता पोखराको लेकसाइडस्थित बाराही घाट खेल मैदानमा आयोजना हुनेछ। व्यवसायिक...




















