६० लाख धरौटीमा रवीलाइ छाड्न काठमाडौँ अदालतको आदेश

काठमाडौँ । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा अदालतले लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश...

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले उक्त अध्यादेश आज जारी गरेको राष्ट्रपतिको कार्यालयले...

मध्यपुर थिमिमा दुई दशकदेखी रोक्का रहेको क्षेत्रमा घर नक्सा फुकुवा हुने

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले बस्ती विकास योजना सञ्चालन गरी विगत दुई दशक देखी रोक्का रहेको क्षेत्रमा घर निर्माण फुकुवा गर्दै जाने भएको छ । नगरपालिकाको सोमवार बसेको नगरसभाको ११ औं अधिवेशनले विभिन्न क्षेत्रमा...

“भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ”

१९९० साल माघ २ गते गएको भूकम्प र त्यसबाट भएको क्षतिलाई सम्झना गर्दै राष्ट्रियस्तरमा भूकम्प सुरक्षा दिवस मनाउदै आइरहेको कुरा सबैमा अवगतै छ । मिति २०८१ साल माघ २ गतेका दिन “भूकम्पले सिकाएको पाठ,...

मध्यपुर थिमिमा क्यान्सर रोगको सचेतनामूलक अभिमुखीकरण सम्पन्न 

भक्तपुर । मध्यपुर थिमि नगर क्षेत्रका महिलाहरूलाई स्तन तथा पाठेघरको मुख क्यान्सर रोकथाम सम्बन्धी चेतना अभिवृद्धि गर्न सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सञ्चालन भएका छन् । क्यान्सर रोग विरुद्ध सचेत गराउने र समयमै रोगको लक्षण थाहा पाएर...

स्वस्थानी व्रतकथा आजदेखि सुरु

काठमाडौँ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरू भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका...

भक्तपुरमा सामाजिक क्षेत्रमा समन्वयको अभाव, एचआइभी सङ्क्रमितका समस्यामा उपेक्षा

सन्जिब दुलाल भक्तपुर ।  भक्तपुरका चार वटा नगरपालिकाले एचआइभी सङ्क्रमित र लागूपदार्थ दुर्व्यसनीको उपचार, पुनः स्थापना, र जीविकोपार्जनमा आवश्यक पहल नगरेको भन्दै सरोकारवाला निकायहरूले गुनासो गरेका छन्। चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित सुरुवात सामुदायिक उपचार तथा पुनः स्थापना...

आफूहरूलाई बलात्कार गर्ने बुवालाई सुतिरहेकै बेला आगो लगाइदिएपछि

काठमाडौं । आफुहरुलाई बलात्कार गर्ने बाबुलाई सुतिरहेको अवस्थामा दुई दिदी बहिनीले आगो लगाई दिएका छन् । बलात्कारको बदला लिन आफ्नो बुबालाई आगो लगाई हत्या गरेको आरोपमा पाकिस्तानमा दुई किशोरी बहिनीलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको...

रिकभरी समूहका युवाका लागि एक महिने महिने पेन्टिङ तालिम थालनी 

हेटौँडा ।  हेटौँडा ५ मा रहेको मकवानपुर रिकभरिङ समूहका युवाहरूका लागि एक महिने पेन्टिङ तालिमको थालनी भएको छ ।  हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले तालिम थालनीको उद्घाटन गरेकी हुन्। रिकभरिङ समूहका महासचिव सन्दीप शाक्यले काम...

डेमोस स्कुल भक्तपुरको २४ औँ वार्षिकोत्सव सम्पन्न

भक्तपुर । भक्तपुरको शैक्षिक विकासमा अग्रसर डेमोस इङलिस स्कुल, भक्तपुरको २४ औँ वार्षिकोत्सव भव्यतापूर्वक राष्ट्रिय समाजसेवी, नेपाल सरकार तथा स्थानिय सरकारका प्रमुख सल्लाहकार प्रा.डा. जगदीश बैद्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेशनल...