मेलापश्चात गढीमाईमा सरसफाई

बारा । पञ्चवर्षीय गढीमाई मेलामा सरसफाई आयोजना गरिएको छ । बाराको महागढीमाई नगरपालिकालाई वडा नम्बर १ बरियारपुर स्थित गढीमाई मन्दिरमा पञ्चवर्षीय मेला पश्चात सरसफाई गरिएको हो । नगर प्रमुख उपेन्द्र प्रसाद यादवको नेतृत्वमा विश्व प्रसिद्ध...

लामिछानेसमेतलाई थुनामै राख्नुपर्ने माग

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीसमेतका मुद्दामा रास्वपा सभापति रवि लामिछानेसमेत सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्ने कास्की जिल्ला अदालतको आदेशविरुद्ध परेको निवेदनमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ । मंगलबार...

स्थानीय कर्मचारी हटाएर श्रीमतीलाई जागिर

कालिकोट । जिल्ला कारागार कालिकोटका कार्यालय प्रमुख मानबहादुर विकले सुटुक्क आफ्नी श्रीमतीलाई जागिर लगाएको पाइएको छ । गत साउनदेखि कारागार कार्यालयमा रिक्त रहेको कार्यालय सहयोगी पदमा पदपूर्तिका लागि सूचना नै प्रकाशन नगरी कार्यालय प्रमुख...

मेटलाईफ र फरवार्ड नेपालद्वारा न्यानोकपडा वितरण

सुनसरी । मध्यजाडोमा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गढी गाउँपालिकाका २ सय घर परिवार तथा दुहवी नगरपालिका वडा नं ९ स्थित बिङ्गडी टोलका करिब ७० घर परिवारलाई न्यानो कपडा...

चाँगुका खोरिया बासिलाई खानेपानी योजना हस्तान्तरण 

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर ४ खोरिया गाउँका बासिन्दाका लागि खानेपानीको सहज उपलब्धताका लागि बनेको आयोजना हस्तान्तरण भएको छ । बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाई मन्त्री श्याम बहादुर खड्काले खोरिया खानेपानी उपभोक्तालाई हस्तान्तरण...

मध्यपुरथिमि नगरपालिकाको आम्दानी १४ करोड

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु १४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले आन्तरिक स्रोतबाट रु १४ करोड २८ लाख १९ हजार छ सय ९० सङ्कलन गरेको...

कोन्ज्योसोम गाउँपालिकामा समन्वयकारी राजनीतिक र प्रशासनिक नेतृत्वले गर्दा सेवा प्रभावकारी बन्दै

ललितपुर । कोन्ज्योसोम गाउँपालिकामा सुुशासनमैत्री सेवा प्रवाह हुँदै आएको छ । गाउँपालिकामा हरेक समस्यासँग समन्वय गर्न सक्ने समन्वयकारी राजनीतिक नेतृत्व र नीति नियम र कानुुनलाई आधार मानेर काम गर्ने प्रशासनिक नेतृत्वका कारण गाउँपालिकामा सुशासन...

मनोहरा खोलामा एक जना मृत फेला

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि–१ लोहकिल्थलीस्थित मनोहरा खोलामा शुक्रवार एक जना मृत फेला परेका छन । लोहकिल्थलीस्थित वि पि आँखा अस्पताल नजिक मनोहरा खोलामा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ घर भई हाल मध्यपुर थिमि नगरपालिका–२...

२७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा चाँगुनारायण नगरपालिकाद्वारा समुदायमा भूकम्पीय सुरक्षा सम्बन्धि अभिमुखिकरण 

दुवाकोट, चाँगुनारायण । २७ औ भूकम्प सुरक्षा दिवसको अवसरमा चाँगुनारायण नगरपालिकाले वडास्तरिय विपद् व्यवस्थापन समितिको समन्वयमा नगरपालिकाका सबै वडाहरुमा भूकम्पीय सुरक्षा सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेकोछ । “भूकम्पले सिकाएको पाठ, बलियो संरचना र...

६० लाख धरौटीमा रवीलाइ छाड्न काठमाडौँ अदालतको आदेश

काठमाडौँ । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा अदालतले लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश...