स्वास्थ्य बुढ्यौली परियोजना अन्तर्गत चाँगुनारायणका सबै वडाहरूमा कचहरी नाटक प्रदर्शन
चाँगुनारायण, भक्तपुर ।
चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा सञ्चालित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत वडा नं ४ मा कचहरी नाटक प्रदर्शनी गरियो । ज्येष्ठ नागरिकहरूको स्वास्थ्य, ज्येष्ठ नागरिकको परिवारमा...
बर्दियामा २१ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ
गुलरिया (बर्दिया) — बर्दियाको बाँसगढी नगरपालिका–१ स्थित चेपाङ क्षेत्रबाट आइतबार साँझ २१ किलो ५६७ ग्राम अफिमसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नलगाड नगरपालिका–७, जाजरकोटका ३७ वर्षीय भक्तबहादुर शाही र राप्ती नगरपालिका–११, चितवनका २७ वर्षीय...
इजरायली आक्रमणमा गाजामा २९ प्यालेस्टिनीको ज्यान, सयौं घाइते
गाजा — गाजा क्षेत्रमा सोमबार इजरायलले सञ्चालन गरेको श्रृंखलाबद्ध हवाई आक्रमणमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन्, भने कैयौं व्यक्ति घाइते भएका छन्।
गाजा सहरको उत्तर अल–करामा क्षेत्रमा आवासीय भवनमाथि गरिएका तीव्र बमबारीपछि १५...
बागमती प्रदेशमा बुधबार सार्वजनिक विदा
हेटौंडा, — बागमती प्रदेश सरकारले सरकारी कामकाजको भाषासम्बन्धी दिवसका अवसरमा आगामी बुधबार (वैशाख २४ गते) सार्वजनिक विदा दिने निर्णय गरेको छ।
बुधबार प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक विदाको...
रवि लामिछानेको धरौटी बदरसम्बन्धी रिटमा उच्च अदालतले कैफियत प्रतिवेदन माग्यो
काठमाडौँ — उच्च अदालत पाटन, हेटौँडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको रिटमा चितवन जिल्ला अदालतको आदेशबारे कैफियत प्रतिवेदन माग गर्न आदेश दिएको छ।
सोमबार न्यायाधीश शान्ता सेढाइँको एकल इजलासले लामिछानेको निवेदनमा प्रारम्भिक...
गायक भिम चापागाईको ‘मायाको हाँसो’ सार्वजनिक
काठमाडौं । गायक भिम चापागाईको आवाजमा नयाँ गीत ‘मायाको हाँसो’ सार्वजनिक भएको छ । प्रेम र मिठासले भरिएको यो गीतले छोटो समयमै स्रोतामाझ उत्साहजनक चर्चा बटुल्न थालेको छ । गीतमा शब्द रचना नेत्र अर्यालले...
नेतृत्व केवल सत्ताको कुर्सी होइन, जनतासँगको ईमानदार सम्बन्ध हो : मन्त्री यादव
रङ्गेली (मोरङ) खानेपानीमन्त्री प्रदीप यादवले नेतृत्व केवल सत्ताको कुर्सी मात्र नभई नागरिकसँगको ईमानदार सम्बन्ध पनि भएकाले जनताले प्रत्यक्ष अनुभूति गर्ने खालको विकास आफुले गर्दै आएको बताउनु भएको छ ।
आज मोरङ जिल्लामा रहेको रङ्गेली दोस्रो...
भक्तपुरको बालकुमारी सहकारीलाई उत्कृष्ट सहकारी पुरस्कार
भक्तपुर । मध्यपुर थिमि–४, शंखधरचोकस्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले "मध्यपुर थिमि नगर क्षेत्रको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०८१" प्रदान गरेको छ।
संघको हालै सम्पन्न साधारण...
तीन दिनसम्म पनि भासिएको गाडी भेटिएन : अध्ययन गर्न भूगर्भविद् आउँदै
हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नं. १७ गैरीगाउँमा एक्कासी जमिनमुनि भासिएर हराएको माछा बोक्ने बलेरो गाडी (भ्यान) तीन दिन बितिसक्दा पनि फेला परको छैन । वैशाख १९ गते शुक्रबार जमिन भासिएर हराएको गाडी आइतबार...
जन्मकैद सजायका फरार व्यक्ति २३ वर्षपछि पक्राउ
कपिलवस्तु : कर्तव्य ज्यान मुद्दामा परी जन्मकैद सजाय तोकिएका एक जना फरार व्यक्तिलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ। शिवराज नगरपालिका–६ का ६१ वर्षीय सुकई पासीलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको हो।
पक्राउ परेका पासीले २०५४...




















