जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
भक्तपुर :-प्रहरी जुवातास खेलिरहेको अवस्थामा भक्तपुरका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिवार मध्यपुर थिमि–३, गठ्ठाघरबाट ४ जना, मध्यपुर थिमि–१, लोहकिल्थलीबाट ७ जना र चाँगुनारायण नगरपालिका–१ दुवाकोट वेशीबाट ५ जनालाई शनिवार...
चार्जिङमा राखेको स्कुटर जलेर नष्ट
धनगढी । कैलालीमा चार्जिङमा राखेको विद्युतीय स्कुटरमा आगलागी भएको छ । धनगढीको शुक्ला पुस्तकका सञ्चालक दीपक शुक्लाको विद्युतीय स्कुटरमा आज आगलागी भएको हो ।
आगलागीबाट स्कुटर जलेर नष्ट भएको छ । पसल अगाडि चार्जिङमा राखेको सुपप्र...
भक्तपुरमा ‘खतराका खेलाडी’: प्रहरीदेखि प्रशासनसम्म सेटिङ मिलाएर मिनी क्यासिनो सञ्चालन
भक्तपुर – एकातर्फ प्रहरीले जुवा नियन्त्रणको नाममा साना खाल ध्वस्त पार्ने अभियान चलाइरहेको छ भने अर्कोतर्फ भक्तपुरको मध्यपुर थिमी क्षेत्रमा खुलेआम मिनी क्यासिनो शैलीमा ठूला जुवा खाल सञ्चालन भइरहेका छन्। आश्चर्यजनक कुरा त के छ...
जाजरकोट कारागारमा एक थुनुवा झुण्डिए
जाजरकोट । जाजरकोट कारागारमा एक थुनुवा झुण्डिएर मृत अवस्थमा फेला परेका छन् । जाजरकोट कारागारमा पुर्पक्षका लागि थुनामा रहेका भेरी नगरपालिका –१० आली बस्ने २७ बर्षिय दिपक बुढा आइतबार दिउँसो १ बजे झुण्डिएर मृत अवस्थामा...
श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु
खोटाङ । खोटाङमा श्रीमतीको कुटाइबाट गम्भीर घाइते भएका श्रीमानको उपचारको क्रममा मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका –९ सल्ले माथिल्लो चिचिङ्गाका ५१ वर्षीय पाँचकर्ण राईको आफ्नै श्रीमतीको कुटाइबाट मृत्यु भएको हो ।
आफ्नै श्रीमानको हत्या...
शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ ।
अध्यक्ष बस्नेतलाई काठमाडौँको सुकेधाराबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर...
भक्तपुरको दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका इन्जिनियरविरुद्ध तीन करोड ६३ लाख बढीको भ्रष्टाचार मुद्दा
काठमाडौँ । उपत्यका विकास प्राधिकरणद्वारा सञ्चालित दिव्येश्वरी जग्गा एकीकरण आयोजनामा सव–इन्जिनियर पदमा कार्यरत कुमार पौड्यालविरुद्ध तीन करोड ६३ लाख २१ हजार २०७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका...
सुडालमा अनियमित प्लानिङ स्थानीय निकाय, प्रशासन मौन
प्रेमध्वज लामा
भक्तपुर । चाँगुनरायण नगरपालिका वडा नम्वर ८ मा अनियमित प्लानिङ हुँदा पनि स्थानीय निकाय तथा प्रशासन मौन रहेको पाईएको छ । भक्तपुरमा प्रशासन तथा स्थानीय निकायको बलमा नै अनियमित प्लानिङ मौलाएको समयमा सुडालको...
इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा प्रवेश
काठमाडौँ । इटालीको इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति सान सिरो रंगशालामा भएको दोस्रो लेगको रोमाञ्चक खेलमा इन्टरले स्पेनिस क्लब बार्सिलोनालाई ४–३ गोलले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गरेको...
खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता
काठमाडौँ : नेपाल सरकार अन्तरगतको खानेपानी मन्त्रालय र कर्णाली प्रदेश सरकार अन्तर्गतको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबीच खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत लागत सहभागिता सम्झौता सम्पन्न भएको छ ।
आज खानेपानी मन्त्रालय...



















