रेडक्रसद्वारा भक्तपुरमा विद्यालयस्तरीय विपद् जोखिम न्यूनीकरण तथा सडक सुरक्षा अभिमुखीकरण कार्यक्रम सुरू
भक्तपुरमा विद्यालयस्तरीय विपद् जोखिम न्यूनीकरण तथा सडक सुरक्षा अभिमुखीकरण कार्यक्रम सुरू
भक्तपुर – नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा र मध्यपुरथिमि नगरपालिका विपद् शाखाको संयुक्त पहलमा विद्यालयस्तरीय विपद् जोखिम न्यूनीकरण तथा सडक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम...
आज शेर्पाहरुको २१५२ औँ ग्याल्पो ल्होसार
काठमाडौँ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ ।
नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् ।...
चाँगुनारायण नगरपालिकाको १ नं वडामा ज्येष्ठ नागरिकहरुका लागि १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
भक्तपुर । चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा संचालित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत वडा नम्बर १ को दुवाकोट स्वास्थ्य चौकीमा आयोजित निःशुल्क जेष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न भएकोछ...
प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीद्वारा कलेजले सञ्चालन गरेकाे स्वास्थ्य सेवाकाे प्रशंसा
काठमाडाैं । प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीद्वारा नेपाल मेडिकल कलेजले सञ्चालन गरेका सेवाहरूको प्रशंसानेपाल मेडिकल कलेजले आम सर्वसाधारणलाई सहज र सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा गर्नुभएको छ ।...
भीम आदर्शको ६२ औं वार्षिकोत्सब सम्पन्न
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ८ लिवाली स्थित भीम आदर्श आधारभूत विद्यालयले ६२ औं वार्षिकोत्सब, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि भनपा ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजूले...
महाशिवरात्रीमा बबिना भट्टराईको ‘जय जय शम्भु ‘ भजन सार्बजानिक (भिडियो सहित)
काठमाडौं : महाशिवरात्री हिन्दुहरुको एक प्रमुख चाड हो । विश्वमा हिन्दुहरुले मनाउने यस पर्वमा नेपालमा भगवान पशुपतिनाथ मन्दिरमा भव्यताका साथ मनाइदै आएको छ । मुलतः नबरात्रमा चार महारात्री मुख्य रुपमा मनाइन्छ, त्यस्तै गरी महाशिवरात्री...
उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई
काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा ‘बेष्ट नेशनल स्टुडेण्ट फिल्म अवार्ड’ प्राप्त गरेको छ । बालमनोविज्ञानमा आधारित लघुचलचित्र ‘द स्कुल वाल’ यसअघि छैटौं नेपाल कल्चरल इन्टरनेशनल...
एकै स्थानमा हिन्दु बौद्ध, किराँत गुरुकुल निर्माणको लागि पशुपतिमा महायज्ञ
काठमाडौं । महारुद्र परिवार फाउण्डेशनको आयोजना र महारुद्र महिला समूहको सहआयोजनामा पशुपति क्षेत्रमा राष्ट्रशान्ति महायज्ञ आयोजना भईरहेको छ । ‘धर्मो रुक्षति रक्षितः हामीले धर्मको रक्षा गरौँ, धर्मले हामीलाई रक्षा गर्छ’ भन्ने मूल नाराका साथ...
चीनमा १७ वटा अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्था स्थापना
बेइजिङ । चीन विज्ञान तथा प्रविधि सङ्घ (कास्ट) का अनुसार विगत तीन वर्षमा चीनमा १७ अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थाहरू स्थापना भएका छन् ।
संस्थाहरूमा अन्तर्राष्ट्रिय हाइड्रोजन फ्युल सेल एसोसिएसन, विश्व रोबोट सङ्गठन, युवा वैज्ञानिकको विश्व...
संसद् भवन अगाडि सिलिण्डर बम राखेर भागेका भरत राई पक्राउ
काठमाडौँ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि सिलिण्डर बम राखेर फरार भएका भरत कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । नेकपा (विद्रोही) समूहको सदस्य हुँ भनेर चन्दा उठाउँदै गरेको अवस्थामा उनी बानेश्वरस्थित पञ्चकुमारी...




















