महेन्द्रग्राममा १२५ जना नयाँ विद्यार्थी भर्ना

भक्तपुर । भक्तपुरको सुडालमा रहेको महेन्द्रग्राम माध्यमिक विद्यालयमा १२५ जना विद्यार्थी भर्ना भएका छन् । चाँगुनारायण नगरपालिका वडा नं. ८, सुडालको सो विद्यालयमा शैक्षिक सत्र २०८२ मा सोको संख्यामा विद्यार्थी भर्ना भएका विद्यालयले जनाएको...

चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमेगाईँकाे सरूवा

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाइँकाे सरूवा भएको छ । एक वर्षअघि नगरपालिकाकाे प्रमुख प्रशासकीय भएर आएका उनको सरूवा भएको हाे । सरूवा भएका उनी काभ्रेपलान्चोककाे जिल्ला समन्वय ईकाइमा पुगेका छन् । चाँगुनारायण...

लुम्बिनीमा हावाहुरीको वितण्डा : ५ जनाको मृत्यु, ८ घाइते

रुपन्देही । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा शुक्रवार दिउँसो आएको हावाहुरीले ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।  पानीसँगै तीव्र गतिमा चलेको हावाले रूख भाँचिदा नवलपरासीको सुनवलमा दुई जनाको मृत्यु...

गठ्ठाघरमा अधुरो किरियापुत्री भवन निर्माणका लागि श्रीमद् भागवत महायज्ञ

भक्तपुर — भक्तपुरको मध्यपुर थिमि–३, गठ्ठाघरमा अधुरो पितृमुक्ति (किरियापुत्री) भवन निर्माणका लागि श्रीमद् भागवत महायज्ञ आयोजना हुने भएको छ। आर्थिक अभावका कारण रोकिएको भवन निर्माण कार्यलाई पुनः अगाडि बढाउन यही जेठ ४ गतेदेखि १० गतेसम्म...

सर्लाहीको हरिवन नगरपालिकाद्वारा कोदो र कुर्थी उत्पादन गर्ने किसानलाई अनुदान

सर्लाही — सर्लाहीको हरिवन नगरपालिकाले लोपोन्मुख तथा रैथाने बाली संरक्षण, संवर्धन र उपयोगका लागि कोदो र कुर्थी (गहत) उत्पादन गर्ने किसानहरूलाई पहिलोपटक अनुदान प्रदान गरेको छ। नगरपालिकाको कृषि शाखाका अनुसार नगर कार्यपालिकाको निर्णयअनुसार कोदो, आलस, कुर्थी...

‘भेट्छ एप’ निर्माण गरी अष्ट्रेलियामा रहेका नेपालीलाई सघाउदै चितवनका नवीन

काठमाडौँ । चितवनको लङ्खुका स्थानीयवासी नवीन सापकोटाले रोजगारीदेखि अन्य कामका लागि अष्ट्रेलिया गएका नेपाली नागरिकहरुलाई आवश्यक पर्ने सरकारीदेखि अन्य व्यक्तिगत काम समाधानका लागि एक सोसल एप ‘भेट्छ एप’ मार्फत जानकारी दिने गर्नु भएको छ...

काठमाडौँको बालाजु क्षेत्र र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु

काठमाडौँ  । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको छ । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशन पश्चात आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले...

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक विरुद्धको घृणालाई राज्यविरुद्धको अपराध घोषणा गरियोस् : मायाको पहिचान नेपाल

काठमाडौं : विश्वभर मे १७ लाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूमाथि हुने घृणा, हिंसा र विभेदको विरुद्ध अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइन्छ। नेपालमा पनि विभिन्न सङ्घ–संस्था र समुदायहरूले यस दिनलाई ऐक्यबद्धता, चेतना र अधिकारका आवाजका रूपमा...

भुक्तानी नपाएको भन्दै रामेछापको उमाकुण्ड गाउँपालिकामा प्रशासकीय भवन ठेकेदारले हस्तान्तरण गरेनन्

रामेछाप – रामेछाप जिल्लाको सबैभन्दा ठूलो हिमाली गाउँपालिका उमाकुण्डमा सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सम्पन्न भए पनि दुई महिनासम्म हस्तान्तरण हुन नसक्दा सेवा प्रवाह अझै अस्थायी भवनबाटै भइरहेको छ। तीन वर्षअघि सुरु गरिएको निर्माण कार्य यस...

जेठ ४ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड हुने

बागलुङ । बिभिन्न विधामा झण्डै एकसय विद्यार्थी छनोट गर्नेगरी बागलुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने भएको छ । जिल्ला खेलकुद विकास समिति बागलुङले जेठ ४ र ५ गते प्रतियोगिता सञ्चालन गर्न लागेको हो । प्राविधिक...