जुवातास खेलिरहेका १० जना पक्राउ

काठमाडौं। नेपाल प्रहरीले काठमाडौंको अनामनगरस्थित एक घरमा जुवातास खेलिरहेका १० जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२९ अनामनगरस्थित घरमा कोठा भाडामा लिएर जुवा खेलाउँदै गरेका १० जनालाई प्रहरीले विशेष सूचनाका आधारमा आइतबार दिउँसो पक्राउ गरेको हो। पक्राउ...

अनुमतिबिना प्लटिङ, सामुदायिक वनमा पहिरोको जोखिम

भक्तपुर — भक्तपुरको सूर्यविनायक नगरपालिका–९ स्थित काक्रेबारीमा अनुमति बिना गरिएको प्लटिङका कारण सामुदायिक वन क्षेत्र मिचिँदै गएको पाइएको छ। अवैध प्लटिङले वन क्षेत्र भित्रै डोजर चलाइएकाले पहिरोको जोखिम समेत बढेको छ। प्रमुख जिल्ला अधिकारी गोपाल...

राज्यका नीतिबाट विस्थापित नेवाः समुदाय

काठमाडौं — कहिल्यै समृद्ध सभ्यता, शिल्पकला, व्यापार र सांस्कृतिक गौरवले भरिएको काठमाडौँ उपत्यकाको मूल वासिन्दा नेवाः समुदाय आज बिस्तारै आफ्नै भूमिबाट विस्थापित हुँदै गएको पीडादायी यथार्थको सामना गरिरहेको छ। कुनै समय युरोपका विकसित समाजसँग तुलना गर्न...

‘यात्राको तस्बिर’ नियात्रा सङ्ग्रह सार्वजनिक

काठमाडौं — नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा. शशांक कोइरालाले लेखक तथा साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित नियात्रा सङ्ग्रह ‘यात्राको तस्बिर’ को विमोचन गर्नुभएको छ। महाराजगञ्जस्थित निवासमा आयोजित एक विशेष समारोहबीच उक्त कृति सार्वजनिक...

सूर्यविनायकमा बागमती प्रदेशस्तरीय कराँते प्रतियोगिता हुने

भक्तपुर — सूर्यविनायक नगरपालिकाको प्रायोजनमा सूर्यविनायक नगर सितोरियो कराँते सङ्घको आयोजनामा बागमती प्रदेश व्यापी कराँते प्रतियोगिता आयोजना गरिने भएको छ। कराँते खेलको विकास तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता जेठ ९ र १०...

भक्तपुर अस्पतालः स्थापनाको १२० वर्षमा सिटिस्क्यान सेवा सुरु

भक्तपुर :- वीर अस्पतालपछि स्थापना भएको दोस्रो पुरानो अस्पताल भक्तपुर अस्पतालले स्थापनाको १२० वर्षपछि पहिलोपटक सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ ।  तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाले चन्द्रलोक डिस्पेन्सरीको नाममा स्थापना गरेको उक्त अस्पतालमा बागमती प्रदेश...

सेयर बजारमा लगानी, ब्रोकरले पनि ऋण दिन पाउनुपर्ने

काठमाडौँ । नेपाल सेयर बजार लगानीकर्ता सङ्घले अर्थ मन्त्रालयमा सेयर बजार सुधारका लागि सुझाव प्रस्तुत गरेको छ । सङ्घले नेपाल सरकारको बहुमत सेयर रहेका कम्पनीमा सर्वसाधारणको सेयर हिस्सा बढाउने तथा निजी क्षेत्रले स्थापना गर्ने पब्लिक...

तथ्याङ्कमा घटे पनि उपभोक्ता महँगीमा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१-८२ को चैतमा सेवा र वस्तुुको महँगी घटेको तथ्य सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत आव २०८०-८१ को चैतको तुलनामा चालु आवको चैतमा...

तरुण दल लमजुङ अधिवेशनमा खुकुरी प्रहार हुँदा वडाध्यक्षसहित चारजना घाइते

लमजुङ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन् । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला...

प्रगतिशील कानून व्यवसायी संगठनको पाटन विशेष जिल्ला कमिटीको अधिवेशन सम्पन्न, भट्टराईको अध्यक्षतामा नयाँ नेतृत्व...

पाटन। नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन नेपालको उच्च अदालत बार पाटन विशेष जिल्ला कमिटीको चौथो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले अधिवक्ता कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा नयाँ जिल्ला नेतृत्व चयन...