बागमती प्रदेशको पर्यटकीय क्षेत्र सुरक्षित छन् सरोकारवाला
काठमाडौँ । नेपालमा विद्यमान जेनजी विद्रोहका कारण पहिलो नम्बरमा प्रभावित भएको पर्यटन उद्योग सुरक्षित रहेको सरोकारवालाहरूले बताएका छन् ।
बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालय पर्यटन कार्यालय काठमाडौँको आयोजनामा विश्व पर्यटन दिवस ( World...
झुट्टा विवरणका आधारमा नागरिकता जारी गरेको आरोपमा वडाध्यक्ष पक्राउ
सर्लाही । नागरिकतासम्बन्धी कसुरमा प्रहरीले सर्लाहीको सीमावर्ती पर्सा गाउँपालिकाका एक जना वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ ।
चार जना व्यक्तिलाई झुठो वतन तथा झुठो विवरण पेश गरी नागरिकता प्राप्त गर्न सिफारिस गरेको आरोपमा पर्सा गाउँपालिका–४, का...
जेनजी आन्दोलन निजी क्षेत्रमा असी अर्बको क्षति
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा करिब ८० अर्ब रुपियाँ बराबरको क्षति भएको छ । निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी क्षतिको यस्तो प्रारम्भिक अनुमान प्रस्तुत गरेका हुन् ।...
बडादसैँको रौनक, आज घरघरमा घटस्थापना गरिँदै
काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आज (सोमबार)देखि प्रारम्भ भएको छ ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो...
रास्वपा प्रवक्ता मनीष झाले नक्खु कारागारमा आगो लगाउन उक्साएको आरोप लगाउँदै भिडिओ भाइरल
अहिले सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झाले जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नक्खु कारागार परिसरमा आगजनी गर्न उक्साएको भन्दै एउटा भिडिओ भाइरल बनाइएको छ।
सार्वजनिक भिडिओमा युवाहरूको जमातले गेटमा आगो लगाइरहेको देखिन्छ भने...
बिजुक्छेको दाबी: सिंहदरबार सेनाबाहेक अरूले जलाउन सक्दैन
नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले सिंहदरबार नेपाली सेनाबाहेक अरूले जलाउन नसक्ने दाबी गरेका छन्। शुक्रबार ख्वप कलेजमा संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै बिजुक्छेले यस्तो दाबी गरेका हुन्। जसको भिडिओ अहिले सामाजिक...
च्याउको बीउ उत्पादनबाट वार्षिक डेढ करोड आम्दानी
झापा । विर्तामोड-३ का रामबहादुर खत्री स्वदेशमै उन्नत प्रविधिबाट च्याउको बीउ उत्पादन गरेर उदाहरणीय उद्यमी बनेका छन् । स्वदेशमै उत्पादन हुन थालेपछि च्याउको बीउमा विदेशी निर्भरता घटेको छ ।
खत्री परिवारले १४ वर्षअघि स्थापना गरेको...
नेताहरू घरबारविहीन आफन्तकोमा आश्रय
भैरहवा । जेनजीको आन्दोलनले राजनीतिक नेताहरूको घर र सम्पत्तिमा व्यापक क्षति पुगेपछि नेताहरू घरबारविहीन बन्न पुगेका छन् । घरमा आगजनी भएपछि विभिन्न राजनीतिक दलका नेताहरू आफन्तकोमा आश्रय लिएर बसेका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँचीको हटारिमा स्थित...
थोत्रो डुङ्गाको सहारामा महजिदिया गाउँ
बबई । बर्दियाको गुलरिया नगरपालिका अन्तर्गतको महजिदिया गाउँका बासिन्दा अझै पनि आवतजावतका लागि १० वर्ष पुरानो डुङ्गाको भर पर्न बाध्य छन् । चारैतिरबाट बबई नदीले घेरिएको यो गाउँ भौगोलिक दृष्टिले टापु जस्तो देखिन्छ, जहाँ पुग्न कुनै...
आगजनीपछि नगरपालिकाको परिसरमा बस्यो कार्यपालिका बैठक
सर्लाही । सर्लाहीको लालबन्दीमा सोमबार नगर कार्यपालिकाको बैठक आगजनी र तोडफोड भएको नगरपालिका कार्यालयको परिसरमा बसेको छ ।
आगजनी र तोडफोडबाट नगरपालिकाको प्रशासनिक भवन र भवन भित्र रहेका कागजात, विद्युतीय उपकरण, फर्निचर तथा अन्य सरसामग्री सबै...




















