महाशिवरात्रिको अवसरमा ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक

  महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान शिवको महिमा गाइएको भजनलाई कलाकार द्धय घिमिरे र रमणले नयाँ शैलीमा ल्याएका हुन् । यस...

गगन थापाको नेतृत्वमा कांग्रेसको आबद्धता आह्वान

काठमाडौँ । गगन कुमार थापा को नेतृत्वमा पार्टीलाई सुशासन, समावेशिता र समृद्धितर्फ अग्रसर गराउने लक्ष्यसहित नेपाली कांग्रेस ले विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई पार्टीमा आबद्ध हुन आह्वान गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसे द्वारा जारी प्रेस विज्ञप्तिमा...

WTT स्टार कन्टेन्डर चेन्नई २०२६ मा सहभागी हुने टेबल टेनिस खेलाडी राजीव चिकनबन्जारको बिदाइ

भक्तपुर । WTT स्टार कन्टेन्डर चेन्नई २०२६ मा सहभागिता जनाउन लागेका नेपालका अग्रणी टेबल टेनिस खेलाडी राजीव चिकनबन्जारको सम्मानसहित बिदाइ कार्यक्रम सम्पन्न भएको छ। भक्तपुर जिल्ला टेबल टेनिस संघको आयोजनामा आयोजित कार्यक्रममा उनलाई शुभकामना...

बेथानचोक गाउँपालिकाद्वारा राष्ट्रिय फल सुन्तला विशेष कार्यक्रमका लागि प्रस्ताव माग

काभ्रे । बेथानचोक गाउँपालिकाले राष्ट्रिय फल सुन्तला विशेष कार्यक्रम सञ्चालनका लागि प्रस्ताव माग गरेको छ। गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत राष्ट्रिय फल सुन्तला विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले उक्त कार्यक्रमका लागि प्रस्ताव...

बास नेपालको आयोजनामा सूचनाको हकसम्बन्धी दुईदिने तालिम सुरु

बास नेपालको आयोजनामा सूचनाको हकसम्बन्धी दुईदिने तालिम आजदेखि सुरु भएको छ। अनलाइन माध्यमबाट सुरु गरिएको उक्त तालिम बास नेपालका पदाधिकारी, प्रदेश, शाखा तथा उपशाखाका प्रतिनिधि र सक्रिय सदस्यहरूका लागि आयोजना गरिएको हो। तालिमको प्रमुख प्रशिक्षक...

को हुन् मोरङ ४ की १९ मध्येकी एक्ली तेस्रोलिंगी प्रत्यक्ष उम्मेदवार नुमा?

नुमा लिम्बु चञ्चला सङ्घर्षले खारिएकी पात्र। उनीसँग सुनाउने खुसीभन्दा पीडाका कथाहरू धेरै छन्। सानै उमेरमा बुबाआमा गुमाएकी टुहुरी, त्यसमाथि फरक लैङ्गिक पहिचान बोकेर हुर्किनुपरेको जीवन। उनले समय र समाजसँग निरन्तर कुस्ती खेल्दै आफूलाई यहाँसम्म...

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल...

काठमाडौँ – संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौँको होटल हेभन रिसोर्टमा आयोजित अधिवेशनबाट धर्मराज पोखरेल संघको अध्यक्षमा निर्वाचित भएका छन्। निर्वाचनको परिणाम अनुसार संघको उपाध्यक्षमा...

स्वास्थ्य बीमा बन्द गर्न दिनु हुँदैन : प्रदीप पौडेल

काठमाडौँ  । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौंँ ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफू नेतृत्वमा रहँदा प्रतिबद्धताअनुसार सुधार कार्य अघि बढेको भएपनि अहिले अवरोध आएकोमा दुःख प्रकट गर्नुभएको छ । ‘बीमा हामी हुँदा कहीँ...

प्रतिनिधिसभा निर्वाचनः ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ  । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म कुल एक करोड २२...

नमुना मतपत्र सार्वजनिक, काठमाडौंको सबैभन्दा ठूलो

निर्वाचन आयोगले  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न  निर्वाचन क्षेत्रको मतपत्रको नमुना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमुना सार्वजनिक गरेको हो। त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको...