सरकारी सूचनामा एकाधिकारको प्रयास : प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक खरिदसम्बन्धी सूचनाहरू केवल सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्न दिएको निर्देशनले प्रेस स्वतन्त्रता र सूचनाको अधिकारमाथि गम्भीर प्रश्न उठाएको छ । चैत १८ गतेको निर्णयअनुसार...

वीर अस्पतालमा आजदेखि महिलालाई निःशुल्क क्यान्सर परीक्षण

काठमाडौँ । आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण सुरु गरिएको छ । काठमाडौँ महानगरपालिकाले अस्पतालसँगको सहकार्यमा आज अस्पतालमा आयोजित कार्यक्रममा  महिलाहरुको स्तन, पाठेघर तथा सर्भाकल क्यान्सरको परीक्षण सुरु गरिएको हो । क्यान्सर परीक्षण आगामी वैशाख...

अर्थमन्त्री डा. वाग्लेद्वारा भन्सार विभागको अनुगमन

काठमाडौँ  । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भन्सार विभागको अनुगमन तथा त्यहाँका कार्यबारे जानकारी लिनुभएको छ । विभागको समग्र कार्यप्रणाली, राजस्व सङ्कलनको अवस्था तथा आगामी लक्ष्यबारे जानकारी लिँदै उहाँले कर्मचारीलाई इमानदारीपूर्वक राजस्व लक्ष्य प्राप्तिमा लाग्न निर्देशन...

यातायात कार्यालय एकान्तकुनाबाट विचौलियाको आरोपमा १५ जना पक्राउ

काठमाडौँ  । यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १५ जनालाई विचौलियाको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर र मातहत प्रहरी वृत्त सातदोबाटोबाट खटिएको ‘स्विप अप्रेसन’ प्रहरी टोलीले आज ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट उनीहरुलाई पक्राउ...

पानीमा लैङ्गिक समावेशिता नै विकासको आधार

ललितपुर – विश्व पानी दिवसका अवसरमा आइतबार ललितपुरमा मनाइएको दोस्रो पानी सम्मेलनमा पानीलाई लैङ्गिकतासँग जोडेर नहेरिएसम्म सन्तुलित विकास सम्भव नभएको धारणा व्यक्त भए । नेपालको सन्दर्भमा पानीको सम्बन्ध बढी महिलासँग भएकाले पानीलाई महिलासँग छुट्टाएर...

काठमाडौंमा घोडेजात्रा पर्व धूमधामका साथ मनाइँदै

काठमाडौं । घोडेजात्रा पर्व आज चैत कृष्ण औँसीका अवसरमा विभिन्न कार्यक्रमसहित विशेषगरी काठमाडौं उपत्यकामा हर्षोल्लासका साथ मनाइँदैछ। परम्परागत रूपमा प्रत्येक वर्ष मनाइने यस पर्वले सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्व बोकेको छ। लोकविश्वासअनुसार गुरुमापा नामक राक्षस...

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

सन्जिब दुलाल भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा आयोजना हुने भएको छ। “महिलाको समानुपातिक समावेशिता : परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता” भन्ने मूल नारासहित सञ्चालन हुने सम्मेलन चैत ६...

पाँच जिल्लामा दीक्षा फाउन्डेसनको सक्रियता: वार्षिक उत्सवमा समीक्षा र भावी योजना प्रस्तुत

दीक्षा फाउन्डेसनको वार्षिक भेटघाट कार्यक्रम आइतबार काठमाडौँको बालुवाटार मा भव्यताका साथ सम्पन्न भएको छ। संस्थाका अध्यक्ष शोश्रीन शर्माको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा समाज कल्याण परिषद्का कार्यकारी सदस्य दिनेश राज सापकोटा प्रमुख अतिथिका रूपमा उपस्थित...

चाँगुनारायणमा माटो ओसारपसारविरुद्ध स्थानीयको ‘एक्सन’ : टिपर–डोजर नियन्त्रणमा, नगरपालिकालाई दबाब

भक्तपुर, चाँगुनारायण–९ (ताथली) । ताथली क्षेत्रमा लामो समयदेखि जारी अवैध माटो उत्खनन तथा ओसारपसारले वातावरण, पूर्वाधार र स्थानीय जीवनमा गम्भीर असर पारेपछि स्थानीयवासी अन्ततः प्रत्यक्ष ‘एक्सन’मा उत्रिएका छन्। पटक–पटकको गुनासो र चेतावनीलाई बेवास्ता गरिएपछि...

इनिशा बिकका लागि न्याय माग्दै तेस्रोलिङ्गी समुदाय सडकमा

काठमाडौँ – सुर्खेतकी बालिका इनिशा बिकको बलात्कारपछि हत्या भएको जघन्य घटनाको विरोधमा देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ। उक्त घटनाले समग्र समाजलाई स्तब्ध बनाएको छ। न्यायको माग गर्दै विभिन्न नागरिक समूह, अधिकारकर्मी तथा लैङ्गिक तथा...