पनौतीमा १४२१ वर्ष पुरानो ‘हिले जात्रा’ सुरु, तीन रथको जुधाइ मुख्य आकर्षण
काभ्रे, काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं सांस्कृतिक सहर पनौतीमा १४२१ वर्षदेखि परम्परागत रूपमा मनाउँदै आइएको हिले जात्रा यस वर्ष पनि भव्य रूपमा सुरु भएको छ। जेठ २७ गते साँझबाट औपचारिक रूपमा सुरु भएको यो जात्रा २८ गतेसम्म...
भक्तपुर प्रदेशकै पहिलो ‘पूर्ण खोप सुनिश्चित जिल्ला’ घोषणाको तयारीमा
भक्तपुर । भक्तपुर जिल्ला बागमती प्रदेशकै पहिलो ‘पूर्ण खोप सुनिश्चित जिल्ला’ को रुपमा घोषणा हुने तयारीमा रहेको छ। आज सम्पन्न जिल्ला खोप समन्वय समितिको बैठकमा जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले उक्त जानकारी दिनुभयो।
उहाँका...
नवप्रतिभा परिधी खतिवडाको ‘घरकी फूलबारी’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं
बालगायिका परिधी खतिवडाको आवाजमा सजिएको बालमैत्री गीत ‘घरकी फूलबारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। कक्षा ४ मा अध्ययनरत परिधीले प्रस्तुत गरेको यो सिर्जना बाल भावना, पारिवारिक आत्मीयता र राष्ट्रिय चेतनाको सन्देश बोकेको प्रेरणादायी...
साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव
काठमाडौँ : खानेपानीमन्त्री प्रदीप यादवले आगामी साउन महिनाभित्रै वीरगञ्ज महानगरपालिका भित्रमा सञ्चालन हुने नयाँ खानेपानी आयोजनाहरूको टेण्डर आह्वान गरिने बताउनु भएको छ ।
आज खानेपानी मन्त्रालय सिंहदरवारमा वीरगञ्जको खानेपानी तथा ढलको समस्या समाधान गर्न आयोजित...
पानद्वारा महोत्तरी गाउँपालिकालाई उत्कृष्ट पालिका सम्मान
महोत्तरी । मधेश प्रदेशको महोत्तरी जिल्लाअन्तर्गतका महोत्तरी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरेको भन्दै प्रिन्सिपल एसोसिएशन अफ नेपाल (पान)ले पुरस्कारसहित सम्मान गरेको छ ।
तराई–मधेश लोकतान्त्रिक पार्टीको तर्फबाट महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलिप कुमार पाण्डेयलाई शिक्षा...
काठमाडौंमा लक्जरी शोरूम छिट्टै सञ्चालनमा, सुरुमा ट्राभल एक्सेसोरी, ब्याग, जुत्ता र वालेट उपलब्ध
काठमाडौं — विश्वप्रसिद्ध इटालियन लक्जरी फेसन ब्रान्ड Emporio Armani ले नेपालमा आफ्नो औपचारिक उपस्थितिको घोषणा गर्दै J&Co. लाई एकमात्र आधिकारिक आयातकर्ता र वितरकको रूपमा नियुक्त गरेको छ। यस सहकार्यमार्फत नेपाली बजारमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको लक्जरी फेसन...
संकल्पको ‘झुठै भएनी’ मा मनिषा
काठमाडौं – नवगायक संकल्प श्रेष्ठको डेब्यु गीत ‘झुठै भएनी’ सार्वजनिक भएको छ। गीतका शब्द, संगीत र स्वर गायक श्रेष्ठकै छन्। गीतको म्युजिक भिडियोको निर्देशन निकोलस गुरुङले गरेका हुन्। भिडियोलाई जीवन्त बनाउन कलाकार सागर थापा...
वातावरण संरक्षण गर्न विद्युतीय सवारी प्रयोग आवश्यक छ : मुख्यमन्त्री लामा
मकवानपुर — हेटौंडा उपमहानगरपालिका–११, थानाभर्याङमा रहेको नेपाल इकरत इन्जिनियरिङ कम्पनी प्रालि (निक) ले विद्युतीय सवारी साधनका लागि पहिलो पटक तीव्र गतिको चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आइतबार उक्त चार्जिङ स्टेशनको...
स्काउटलाई आत्मरक्षा तालिम प्रदान
भक्तपुर,
स्काउटहरुलाई कर्तव्यनिष्ठ, अनुशासित एवम् सक्षम बनाउने हेतुले स्थानीय स्काउट कार्यालय भक्तपुरले शनिवार ट्रुप लिडर गोष्ठीसहित आत्मरक्षा तालिम प्रदान गरेको छ ।
११ वर्षदेखि १६ वर्षसम्मका स्काउटहरुलाई कुनै पनि भौतिक आक्रमण वा समस्यामा रक्षा गर्न सक्षम...
काँकरभिट्टामा नक्कली नोटसहित एक जना पक्राउ
झापा । यहाँस्थित मेचीनगर नगरपालिका ६ काँकडभिट्टाबाट नक्कली नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा तेह्रथुम जिल्ला ओयाक्जुङ गाउँपालिका ५ घर भई हाल...




















