स्वास्थ्य शिविरले ज्येष्ठ नागरिकलाई राहत
सुर्खेत । जिल्ला सदरमुकामबाट टाढा र दुर्गममा हुने स्वास्थ्य शिविरले ज्येष्ठ नागरिक र विपन्नलाई राहत हुने गरेको छ । सदरमुकामको अस्पताल तथा निजी अस्पतालमा गएर उपचार गराउन आर्थिक अवस्था कमजोर भएकालाई गाउँमा हुने स्वास्थ्य शिविरले...
थुप्रिँदै बेरुजु फस्र्योटमा बेवास्ता
काठमाडौँ । सरकारी कार्यालयमा आर्थिक अनियमितताको व्रmम झन् चिन्ताजनक देखिन थालेको छ । सरकारी निकायले कानुनसम्मत गर्नुपर्ने कारोबार नगर्दा बेरुजुको थुप्रो लागेको हो ।
सरकारी निकायको लेखा परीक्षण गर्ने जिम्मेवारी पाएको महालेखा परीक्षक कार्यालयको ६२...
समलिङ्गी जोडीको सुरक्षित पुनर्मिलन र विवाह दर्ता : न्याय र प्रेमको विजय
काठमाडौँ. : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान सहितको अधिकारका लागि स्थापित मायाको पहिचान नेपालले प्रहरीको संरक्षणमा परिवारको अपहरणमा परेका समलिङ्गी जोडीको सुरक्षित पुनर्मिलन र विवाह दर्ता हुनु न्याय र प्रेमको विजय भएको बताएको...
मानव बेचबिखनमा संलग्न तीन जना पक्राउ
कास्की । कास्की प्रहरीले मानव बेचबिखनको आरोपमा पोखरामा ३ जनालाई पक्राउ गरेको छ । पोखराको सिर्जनाचोकमा रहेको मनिका रेस्टुरेन्टमा प्रहरीले छापा मारेर ५ महिलाको उद्धार गरी ३ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट...
प्रदेश सभा सदस्यबाट राजीनामा
भैरहवा। लुम्बिनी प्रदेशकी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिनुभएको छ । गुरुङले लुम्बिनीका सभामुख तुलाराम घर्तीमगरलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको बेहोरा उल्लेख गर्नुभएको छ ।
उहाँको...
छ स्थानीय तहको आर्थिक कारोबार बन्द
रौतहट। रौतहटको १८ वटा स्थानीय तहमध्ये छ वटाको आर्थिक कारोबार बन्द गरिएको छ । विद्युतीय भुक्तानी प्रणालीबाट मात्र आर्थिक कारोबार नगरेको भन्दै कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले ईशनाथ नगरपालिका, गढीमाई नगरपालिका, फतुवा विजयपुर...
पठनपाठनमा शिक्षकलाई सहजीकरण गर्न स्थानीय तहसँग शिक्षा मन्त्रालयको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकलाई पठन पाठनमा सहजीकरण, समन्वय गर्न आग्रह गरेको छ।
लामो समय काठमाडौँ केन्द्रित आन्दोलन गरेर फर्केका शिक्षक तथा कर्मचारीसँग आवश्यक समन्वय गर्न मन्त्रालयले आग्रह गरेको हो।
मंगलबार विज्ञप्ति प्रकाशित गरी शिक्षा...
जंगल मासेर हाउजिङ: काक्राबारीका जनताको आवाज—”ठूलालाई छुट, सानोलाई कानुन?”
भक्तपुर, काक्राबारी –"ठूलोले जे गरे पनि हुने, सानोलाई मात्रै कानुन लाग्ने?"—भक्तपुरको सूर्यविनायक नगरपालिका–९ काक्राबारीका स्थानीयवासीले यिनै शब्दमा आफ्नो आक्रोश पोखेका छन्। सैयौं रुख काटिँदा, दर्जनौं डोजरले जंगल खन्दा, खोल्साखोल्सी पुरिँदा पनि सम्बन्धित निकाय मौन...
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
भक्तपुर :-प्रहरी जुवातास खेलिरहेको अवस्थामा भक्तपुरका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिवार मध्यपुर थिमि–३, गठ्ठाघरबाट ४ जना, मध्यपुर थिमि–१, लोहकिल्थलीबाट ७ जना र चाँगुनारायण नगरपालिका–१ दुवाकोट वेशीबाट ५ जनालाई शनिवार...
चार्जिङमा राखेको स्कुटर जलेर नष्ट
धनगढी । कैलालीमा चार्जिङमा राखेको विद्युतीय स्कुटरमा आगलागी भएको छ । धनगढीको शुक्ला पुस्तकका सञ्चालक दीपक शुक्लाको विद्युतीय स्कुटरमा आज आगलागी भएको हो ।
आगलागीबाट स्कुटर जलेर नष्ट भएको छ । पसल अगाडि चार्जिङमा राखेको सुपप्र...




















