उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बिहीबार बसेको परिषद्को बैठकले यो निर्णय गरेको हो । उच्च अदालतमा २७ जना न्यायाधीश सिफारिस भएको न्याय...

लैङ्गिक विविधतालाई मानसिक रोगको सूचीबाट हटाउन सুनिल बाबु पन्तको खुला पत्र

काठमाडौं ,— एसियाका पहिलो समलिङ्गी सांसद सुनिल बाबु पन्तले विश्व स्वास्थ्य सङ्गठन (WHO) र अमेरिकी मानसिक स्वास्थ्य सङ्घ (DSM-5 समिति) लाई खुला पत्र लेख्दै “Gender Dysphoria” वा “Gender Incongruence” लाई मानसिक रोगको सूचीबाट हटाउन...

‘राजनीतिक सहभागिता हाम्रो अधिकार’ नारासहित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले गाईजात्रा उत्सब मनाउँदै

काठमाडौं - नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले यस वर्षको गाईजात्रा स्वतःस्फूर्त रूपमा मनाउने भएका छन्। ब्लु डायमन्ड सोसाइटीका संस्थापक अध्यक्ष तथा एसियाकै पहिलो समलिंगी सभासद् सुनिल बाबु पन्तको नेतृत्वमा २०५९ सालदेखि सुरु भएको...

बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्न एमालेको समर्थन

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न  दाबी पेश गरिएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष प्रदेश सभा दुई ठुला दल कांग्रेस र नेकपा एमालेले...

मर्चवारी गाउँपालिका अध्यक्षसहित दुईजनाविरुद्ध तीन लाख घुसकाण्डमा मुद्दा

काठमाडौं – रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिका–३ का अध्यक्ष जनार्दन यादवसहित दुईजनाविरुद्ध तीन लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सिसु सेमरा...

कक्षा १२ को नतिजा सार्वजनिक, ६१ प्रतिशत उत्तीर्ण

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। वैशाख २१ देखि जेठ २ गतेसम्म चलेको परीक्षाको नतिजा आज सार्वजनिक भएको हो। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार २ लाख ८२ हजार ४६५...

ताथलीमा युवाको सवाल : जनप्रतिनिधिको जवाफ

भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीमा युवाहरूले प्रत्यक्ष रूपमा आफ्ना सरोकारका सवालहरू जनप्रतिनिधिसमक्ष राखेका छन्। नेपाल क्रान्तिकारी युवा संघ (नेक्रायुसंघ) ताथलीको आयोजनामा भएको जनप्रतिनिधिसँग युवा कार्यक्रममा युवाहरुले जनप्रतिनिधिहरुँग समसामयिक विषयमा विभिन्न सवाल राखेका थिए । कार्यक्रममा...

बागमतीका मुख्यमन्त्री लामाको राजीनामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आफ्नो पदबबाट राजीनामा दिनुभएको छ। मुख्यमन्त्री लामाले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिनुभएको हो। नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको सरकारमा कांग्रेसबाट नेतृत्व गर्दै लामाले...

पूर्वराष्ट्रपतिले सक्रिय राजनीति गर्न नपाउने व्यवस्था संविधानमै गर्नुपर्छ कांग्रेस सहमहामन्त्री जीवन परियार

भक्तपुर ।नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्वराष्ट्रपतिहरूलाई सक्रिय राजनीतिमा फर्किन नपाउने व्यवस्था संविधानमै सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। सूर्यविनायक नगरसमितिद्वारा आयोजित तेस्रो नगरपालिका सम्मेलनको उद्घाटन गर्दै उहाँले संविधान संशोधनमार्फत यस्तो प्रावधान समावेश गर्नुपर्ने...

गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा जगन सापकोटा बिजयी

शिशिर सिखडा, टोरण्टो । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा जगन सापकोटा बिजयी भएका छन । आज भएको निर्वाचन (बर्ष २५–२७) मा उनले १५ सय ३२ मत प्राप्त गरि बिजयी भएका हुन । अध्यक्ष...