सेनाका हवल्दारको शव हनुमन्ते खोलामा फेला
भक्तपुर,
नेपाली सेनाका एक हवल्दारको शव हनुमन्ते खोलामा फेला परेको छ । रामेछाप स्थायी घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेलमा बसोबास गर्दै आएका दिपक कुमार खड्काको शव भक्तपुर नगरपालिका–१, सल्लाघारीस्थित हनुमन्ते खोलामा फेला परेको हो...
गाईजात्रा : मृतकको सम्झनामा, जीवितका लागि व्यङ्ग्य र चेतना
भक्तपुर । काठमाडौंको सडक आज रंगीन पोशाक, परम्परागत मुखुण्डो, गाईको सिङ र पुच्छरजस्तै सजावट, हाँसो–व्यङ्ग्यका झाँकी, र भीडभाडको रमाइलोले भरिएको छ । भाद्र कृष्ण प्रतिपदादेखि सुरु भएर अष्टमीसम्म चल्ने आठ दिनको गाईजात्रा, नेवार समुदायको मात्रै...
‘लामिछानेमाथि विभेद गरिएको छैन’ कारागार प्रशासन
भैरहवा । रुपन्देही जिल्ला कारागार भैरहवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि कुनै किसिमको विभेद नगरिएको स्पष्ट पारेको छ । कारगार प्रशासनले विज्ञप्ति जारी गर्दै लामिछानेको मानव अधिकार हनन नभएको बताएको छ । पछिल्लो समय...
नेपालको शिक्षामा स्तर नै छैन विजुक्छें
भक्तपुर । प्राध्यापक डाक्टर रजितभक्त प्रधानाङ्ग र सोमकान्त भण्डारीको फौजदारी कानुन र फौजदारी न्याय नामक पुस्तक विमोचन भएको छ । शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा प्राध्यापक डाक्टर प्रधानाङ्ग र भण्डारीको लेखहरूको सँगालो समेटिएको नेपालको...
बागमती कांग्रेसमा असन्तुष्ट सांसदहरुको दिउँसो भेला, सामूहिक राजीनामा एजेन्डा
हेटौंडा । नेपाली कांग्रेसबाट निर्वाचित बागमती प्रदेशका १४ सदस्यहको शनिबार दिउँसो काठमाडौँमा बैठक बस्दैछ । आफ्नै सरकार र बहुमत हुँदाहुँदै कांग्रेसकै केही सदस्यहरुको स्वार्थका कारण मुख्यमन्त्रीबाट बहिर्गमन हुनु परेका बहादुर सिंह लामा पक्षधर १४...
सांगीतिक चेतनासहित तीज गीत ‘चेलीको चाड’ सार्वजनिक
काठमाडौं : नेपाल सांस्कृतिक महासंघ ललितपुरको प्रस्तुति तथा यल इन्टरटेन्टमेन्ट प्रा.लि. को निर्माणमा तयार पारिएको तीज विशेष गीत ‘चेलीको चाड, नाच्ने हो गाउने हो तिजमा बरिलै’ सोमबार एक भव्य समारोहका बीच सार्वजनिक गरिएको छ।
ललितपुरको कार्यविनायक...
प्रदेश सरकारकै योजनामा दूध कारखानामा अनियमितता
काठमाडौं । बागमती प्रदेशको कृषि विकास मन्त्रालयअन्तर्गत दुग्ध विकास बोर्डले सञ्चालन गर्ने भनिएको पाउडर दूध उद्योग अनियमतिताका कारण अलपत्र बनेको छ ।
२५ करोडमा बन्ने योजनाका लागि ४७ करोड खर्च
दूध उत्पादनका लागि चिनिएको बागमती प्रदेशको...
मुख्यमन्त्री बानियाँले ठेक्का लिएका सडक ४ वर्षदेखि अलपत्र
बाजुरा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका कारण बाजुरालाई मुगु हुँदै हुम्ला जोड्ने सडक कालोपत्रे अलपत्र परेको छ ।
मुख्यमन्त्री बानियाँको ‘बानियाँ निर्माण सेवा’ले ठेक्का लिएका बाजुराका तीनवटा सडक अलपत्र पर्दा उनले कालोपत्रेको जिम्मा...
भूकम्पको दश वर्ष: अझै पाल र टेकोको भरमा कुमारी घर
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको जीवित देवी कुमारी घर पाल र टेकोको भरमा अड्याइएको छ ।
यस वर्षको वर्षात् सुरु हुन लागेसँगै कुमारी घरभित्र पानी छिर्न थालेपछि पुरातत्त्व विभागले नै पालले...
आठ कक्षामा पढ्ने छात्रा साथीहरूबाटै सामूहिक बलात्कृत
कक्षा आठमा पढ्ने खोटाङकी १४ वर्षीया एक छात्रा साथीहरूबाटै सामूहिक बलात्कृत भएकी छिन् । विद्यालयबाट घर फर्कँदै गरेकी उनलाई कक्षा नौमा पढ्ने दुई छात्रले बलात्कार गरेका हुन् ।
विद्यालयबाट घर फर्कने क्रममा ‘तिमीसँग कुरा गर्नु छ’ भन्दै...




















