नेपाल तरुण दल चाँगुनारायण नगरपालिका वडा नं. ८ मा वडा अधिवेशन सम्पन्न, प्रमोद पाण्डे...

चाँगुनारायण, भक्तपुर — नेपाल तरुण दल चाँगुनारायण नगरपालिका वडा नं. ८ को वडा अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रुपमा प्रमोद पाण्डेलाई वडा अध्यक्षमा चयन गरेको छ। वडा अधिवेशनबाट अन्य पदाधिकारी, प्रतिनिधि तथा...

घुससहित मालपोत कार्यालय कोहलपुरका खरिदारसहित तीन जना रंगेहात पक्राउ

कोहलपुर, बाँके – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय कोहलपुरका खरिदारसहित तीन जनालाई रंगेहात पक्राउ गरेको छ। आयोगका अनुसार मालपोत कार्यालयमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेले जग्गाको मोठ भिडाउने प्रक्रिया सहज...

पर्यटकको पर्खाइमा तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’

हेटौँडा ।  तपाईँलाई अचम्म लाग्न सक्छ, सङ्घीय राजधानी काठमाडौँबाट मात्र एक घण्टाको मात्र दूरीमा रहेको रमणीय ‘कुञ्छाल’ गाउँमा तीन सय वर्ष पुराना घरमा बास बस्नमात्र होइन, तीन सय वर्ष अगाडि बनेका ढुङ्गेधाराको पानी पिउन...

प्रहरी निरीक्षक हुँ भन्दै सर्वसाधारणलाई धम्की दिने युवक भक्तपुरमा पक्राउ

भक्तपुर । प्रहरी निरीक्षकको नक्कली पहिचान दिँदै सर्वसाधारणलाई धम्क्याउने एक युवकलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ। पक्राउ पर्ने युवक भोजपुरको साल्पा सिलिछो गाउँपालिका–३ निवासी २३ वर्षीय सुजन गिरी हुन्। प्रहरीका अनुसार गिरीले मोबाइलको वालपेपरमा प्रहरी...

पाँच सय वर्ष पुराना गुम्बा पुनर्निर्माण

सिन्धुपाल्चोक  । विसं २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका निरन्तरका परकम्पका कारण पूर्ण रूपमा ध्वस्त बनेका सिन्धुपाल्चोकका सयौँ गुम्बाको पुनर्निर्माण भइरहेको छ । तीमध्ये दर्जनौँ गुम्बाको पुनर्निर्माण भइसकेको छ । भारतलगायतका देशको आर्थिक सहयोगमा ऐतिहासिक गुम्बाको...

हुम्लाको ताँजाकोटमा औलो र कालाजारका बिरामी फेला, तीन वडामा विषादी छर्ने निर्णय

हुम्ला, हुम्लाको ताँजाकोट गाउँपालिकामा दुई जना औलो र एक जना कालाजारका बिरामी फेला परेका छन्। स्वास्थ्य सेवा कार्यालय हुम्लाले नियमित रोग अनुगमन तथा परीक्षणको क्रममा तल्लो क्षेत्र ताँजाकोटमा ती बिरामीहरू भेटिएको जानकारी दिएको हो। कार्यालयका कीटजन्य...

स्कुटर चोरी गरेको अभियोगमा ९ जना पक्राउ

भक्तपुर,  प्रहरीले मध्यपुर थिमिको विभिन्न स्थानबाट स्कुटर चोरी गरेको अभियोगमा ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ओखलढुङ्गा घर भई हाल काठमाण्डौ गोकर्णेश्वर नगरपालिका–५ बस्ने १९ वर्षिय अबिन श्रेष्ठ, मकवानपुर घर भई गोकर्णेश्वर नगरपालिका–९ बस्ने...

हनी ट्रयापमा पारी काठमाण्डौंमा घर–जग्गा माग गर्ने दुई महिला पक्राउ

भक्तपुर,  हनी ट्रयाप गरेर ठगी गरेको अभियोगमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलालीको गोदावरी नगरपालिका–१० दमौरा घर भई काठमाडौं महानगरपालिका–५ कालोपुल बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुरको भक्तपुर नगरपालिका–१७...

बैतडीमा ५.१ रेक्टर स्केलको भूकम्प, सुदूरपश्चिमका विभिन्न जिल्लामा पनि महसुस

काठमाडौँ। बैतडी जिल्लाको खलङ्गा आसपास क्षेत्रलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति १:४८ बजे ५.१ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाहरूमा समेत महसुस गरिएको छ। केन्द्रले...

ओखलढुंगाका पूर्व सभापति तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा महेशकुमार कोर्मोचाको अन्त्येष्टि

काठमाडौं — नेपाली कांग्रेस ओखलढुंगाका पूर्व सभापति तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा महेशकुमार कोर्मोचाको आइतबार अन्त्येष्टि गरिएको छ। ८० वर्षीय कोर्मोचाको शुक्रबार राति काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो। उहाँको पार्थिव शरीरलाई हेलिकोप्टरमार्फत गृहनगर खिजीदेम्बा गाउँमा लगी,...