हुम्लाको ताँजाकोटमा औलो र कालाजारका बिरामी फेला, तीन वडामा विषादी छर्ने निर्णय
हुम्ला, हुम्लाको ताँजाकोट गाउँपालिकामा दुई जना औलो र एक जना कालाजारका बिरामी फेला परेका छन्। स्वास्थ्य सेवा कार्यालय हुम्लाले नियमित रोग अनुगमन तथा परीक्षणको क्रममा तल्लो क्षेत्र ताँजाकोटमा ती बिरामीहरू भेटिएको जानकारी दिएको हो।
कार्यालयका कीटजन्य...
स्कुटर चोरी गरेको अभियोगमा ९ जना पक्राउ
भक्तपुर,
प्रहरीले मध्यपुर थिमिको विभिन्न स्थानबाट स्कुटर चोरी गरेको अभियोगमा ९ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ओखलढुङ्गा घर भई हाल काठमाण्डौ गोकर्णेश्वर नगरपालिका–५ बस्ने १९ वर्षिय अबिन श्रेष्ठ, मकवानपुर घर भई गोकर्णेश्वर नगरपालिका–९ बस्ने...
हनी ट्रयापमा पारी काठमाण्डौंमा घर–जग्गा माग गर्ने दुई महिला पक्राउ
भक्तपुर,
हनी ट्रयाप गरेर ठगी गरेको अभियोगमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलालीको गोदावरी नगरपालिका–१० दमौरा घर भई काठमाडौं महानगरपालिका–५ कालोपुल बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुरको भक्तपुर नगरपालिका–१७...
बैतडीमा ५.१ रेक्टर स्केलको भूकम्प, सुदूरपश्चिमका विभिन्न जिल्लामा पनि महसुस
काठमाडौँ। बैतडी जिल्लाको खलङ्गा आसपास क्षेत्रलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति १:४८ बजे ५.१ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाहरूमा समेत महसुस गरिएको छ।
केन्द्रले...
ओखलढुंगाका पूर्व सभापति तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा महेशकुमार कोर्मोचाको अन्त्येष्टि
काठमाडौं — नेपाली कांग्रेस ओखलढुंगाका पूर्व सभापति तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा महेशकुमार कोर्मोचाको आइतबार अन्त्येष्टि गरिएको छ।
८० वर्षीय कोर्मोचाको शुक्रबार राति काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो। उहाँको पार्थिव शरीरलाई हेलिकोप्टरमार्फत गृहनगर खिजीदेम्बा गाउँमा लगी,...
सीटीईभीटीका सहायक निर्देशकमाथि कालोमोसो, अखिल (क्रान्तिकारी)का दुई नेता पक्राउ
काठमाडौँ — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सहायक निर्देशक तथा बिपी कोइराला प्राविधिक शिक्षालयका प्राचार्य गोविन्द पौडेलमाथि कालोमोसो दलिएको छ।
नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बहुमत मधेश प्रदेश समितिका कार्यकर्ताहरूले पौडेलमाथि कालोमोसो...
पशुपति क्षेत्रको पालेघरमा जुवाखाल, ७ जना पक्राउ
काठमाडौँ — काठमाडौँको जयबागेश्वरीस्थित पशुपति क्षेत्र विकास कोष अन्तर्गत अमालकोटको पालेघरमा चालाइएको जुवाखालमा प्रहरीको छापा परेको छ।
आइतबार भएको उक्त छापामा सात जना जुवाडे पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराका...
बागमती प्रदेश स्पोर्ट्स अवार्ड: खोखोका बल र करातेकी एरिका वर्ष खेलाडी घोषित
मकवानपुर — बागमती प्रदेश सरकारले आयोजना गरेको पहिलो स्पोर्ट्स अवार्ड कार्यक्रममा खोखो खेलाडी राजन बल र करातेकी एरिका गुरुङलाई क्रमशः सर्वोत्कृष्ट पुरुष र सर्वोत्कृष्ट महिला वर्ष खेलाडीको रुपमा सम्मानित गरिएको छ।
हेटौंडा–४ स्थित हुप्रचौरमा आइतबार साँझ...
जुवातास खेलिरहेका १० जना पक्राउ
काठमाडौं। नेपाल प्रहरीले काठमाडौंको अनामनगरस्थित एक घरमा जुवातास खेलिरहेका १० जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२९ अनामनगरस्थित घरमा कोठा भाडामा लिएर जुवा खेलाउँदै गरेका १० जनालाई प्रहरीले विशेष सूचनाका आधारमा आइतबार दिउँसो पक्राउ गरेको हो।
पक्राउ...
अनुमतिबिना प्लटिङ, सामुदायिक वनमा पहिरोको जोखिम
भक्तपुर — भक्तपुरको सूर्यविनायक नगरपालिका–९ स्थित काक्रेबारीमा अनुमति बिना गरिएको प्लटिङका कारण सामुदायिक वन क्षेत्र मिचिँदै गएको पाइएको छ। अवैध प्लटिङले वन क्षेत्र भित्रै डोजर चलाइएकाले पहिरोको जोखिम समेत बढेको छ।
प्रमुख जिल्ला अधिकारी गोपाल...




















