सिम्रिक बचत तथा ऋण सहकारीको १६ औं वार्षिक साधारण सभा सम्पन्न
भक्तपुर । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीकाे उक्त सहकारीको सभाकाे उद्घाटन संस्थाका अध्यक्ष रमेश न्हेम्हाफुकीले गरेका थिए ।
कार्यक्रममा...
भ्रष्टाचारविरोधी अभियान्ता लामा सँग झा भेटघाट : काठमाडौँ भेटले क्षेत्रीय सहकार्यको नयाँ संकेत
काठमाडौँ — भ्रष्टाचार विरोधी अभियन्ता प्रेम ध्वज लामा र मधेशका प्रभावसाली स्वतन्त्र युवा नेता उज्जवल कुमार झाबीच काठमाडौँमा भेटघाट भएको छ। जनकपुरबाट काठमाडौँ आएका झाले आफू पनि भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय साथ रहने प्रतिबद्धता व्यक्त...
वन तथा वातावरण मन्त्रालयलाई प्राविधिक जनशक्ति कटौती नगर्न वन प्राविधिक संघहरूको ध्यानाकर्षण
हेटौँडा । बागमती प्रदेशमा प्रदेश राष्ट्रिय वन ऐन, २०७६ लगायतका अन्य कानुन तर्जुमा हुँदै गएको सन्दर्भमा वन तथा वातावरण मन्त्रालय र अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन (O&M) संरचना पुनर्लेखन प्रक्रिया अघि बढिरहेको प्रति पेसागत...
एमाले गोरखाद्वारा चक्रे मिलनसहित पाँच जनाको नाम सिफारिस
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोरखाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँच जनाको नाम उम्मेद्वारका लागि सिफारिस गरेको छ ।
जिल्ला कमिटीको आज बसेको बैठकमा गोरखाको दुईवटै निर्वाचन क्षेत्रका प्रस्तावित उम्मेद्वारका...
काठमाडौं महानगरले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा गएर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। महानगरले आगामी माघदेखि ७० वर्षभन्दा माथिका दीर्घ रोगी, अशक्तको स्वास्थ्य परीक्षण गर्न सुरु गर्न थालेको महानगरका स्वास्थ्य विभागका...
हात्तीको आक्रमणबाट महिलाको मृत्यु
गुलरिया (बर्दिया) । बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । राजापुर नगरपालिका १० कर्मोहनी बस्ने ४० वर्षीया बालिका पुरीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
भारतको सिमा दशगजा क्षेत्रनजिक भारतको जंगली हात्तीले...
बाँकेमा रगत अभाव, रक्तदान गर्न आग्रह
नेपालगन्ज । जाडो अत्यधिक बढेसँगै बाँकेका विभिन्न अस्पतालमा फेरि रगत अभाव भएको छ । नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले रगत अभाग भएको भन्दै रक्तदातालाई रक्तदान गर्न आग्रह गरेको छ ।
प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख...
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन्।
बहादुर भवनस्थित निर्वाचन आयोगको कार्यालयमा स्थापित समानुपातिक प्रणालीको निर्वाचन अधिकृतको कार्यालयमा यही पुस १३ र १४ गतेका लागि बन्द सूची बुझाउने कार्यतालिका...
सुदूरपश्चिम प्रदेश सभा भवन मर्मतपछि बैठक पुनः सञ्चालन हुँदै
चौमाला (कैलाली)। २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी गरी क्षति पुर्याएको सुदूरपश्चिम प्रदेश सभाको भवन मर्मत सम्पन्न भएको छ । करिब चार महिनाको मर्मत तथा पुनःस्थापना कार्यपछि प्रदेश सभा सचिवालयले बैठक सञ्चालन...
यी हुन् नेकपाले टुङ्गो लगाएका समानुपातिकतर्फ ११० जनाको नाम , अधिकांश नयाँ अनुहार (सूचीसहित)
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको बन्दसूचीमा पेश गर्ने नामावलीलाई अन्तिम रूप दिएको छ । आयोगमा पेश गर्नका लागि अन्तिम रूप दिएको सूची अनुसार...




















