मध्यपुर थिमि सहकारीमा डा. उज्ज्वल जोशीको नेतृत्व
केके मानन्धर
भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा डा. उज्ज्वल जोशीको नेतृत्वमा सात सदस्यीय नयाँ सञ्चालक समिति चयन गरिएको छ। शनिबार सम्पन्न संस्थाको १८औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनबाट उक्त समिति निर्विरोध रूपमा...
भक्तपुर घरेलु तथा साना उद्योग संघको ३५ औ साधारण सभा सम्पन्न
भक्तपुर। भक्तपुर घरेलु तथा साना उद्योग संघको ३५औँ वार्षिक साधारण सभा तथा महिला उद्यमी समितिको ३३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका माननीय मन्त्री बिन्दु श्रेष्ठको प्रमुख आतिथ्यतामा...
बेथानचोकमा नागरिक आरोग्य सेवा
काभ्रे। ढुंखर्कस्थित बेथानचोक गाउँपालिकाले नागरिक आरोग्य सेवा सञ्चालनमा ल्याएको छ। स्थानीय नागरिकलाई क्रमिक रूपमा आयुर्वेद स्वास्थ्य प्रणालीतर्फ उन्मुख गराउने उद्देश्यसहित गाउँपालिकाले नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याएको हो। एलोपेथिक उपचारभन्दा आयुर्वेदिक उपचार स्वास्थ्य प्रवर्द्धनमा...
‘बक्सियोस्’ भाषा गणतन्त्रमा किन ‘पपुलर’?
नेपाली समाजमा “बक्सियोस्” भाषालाई प्रायः दरबारसँग जोडेर हेरिन्छ। यसलाई राजतन्त्रको अवशेष, पुरानो संस्कार वा दरबारिया बोली भनेर बुझ्ने गरिन्छ। तर आज यो भाषा 'गणतन्त्र नेपाल' मा झन् व्यापक रूपमा प्रयोग भइरहेको छ। गणतन्त्रका नेता,...
स्याङ्जाका अधिकांश प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा
स्याङ्जा ।
स्याङ्जाका बहुमत प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । दुई निर्वाचन क्षेत्र रहको स्याङ्जामा ५२ जना प्रतिनिधिमध्ये ३२ जना खुलेका हुन् ।
विशेष महाधिवेशन माग गर्दै स्याङ्जाका २९ जनाले हस्ताक्षर गरेका थिए । जसमा...
पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको अन्त्येष्टि
काठमाडौँ । नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको अन्त्येष्टि गरिएको छ। उहाँको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।
नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक जेल जीवन बिताउनुभएका स्वर्गीय दाहाल विसं २०५६ को आमनिर्वाचनमा...
निर्वाचन वैशाख २१ मा गर्नु उपयुक्त हुन्छः पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती
काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचनलाई वैशाख २१ मा सार्नु उपयुक्त हुने धारणा राख्नुभएको छ।
उहाँले देश तथा विदेशमा रहेका सबै मतदातालाई मतदानको अवसर दिन निर्वाचन–२ महिनापछि सार्न उपयुक्त हुनेतर्क गर्नुभएको हो।
शनिबार काठमाडौँमा आयोजित...
नेपाली काँग्रेसको निकासका लागि भक्तपुरमा विशेष महाधिवेशनभेला सम्पन्न
भक्तपुर ।
भक्तपुरमा आज नेपाली काँग्रेसको वर्तमान राजनीतिक अवस्थाको निकास विशेष महाधिवेशन नै भएको निष्कर्षसहित अगुवा नेताहरूको विशेष भेला सम्पन्न भएको छ ।
भेलाले विशेष महाधिवेशनमार्फत नयाँ नीति र सशक्त नेतृत्व चयन गरी आगामी फाल्गुण २१...
सूर्यविनायक–धुलिखेल सडक विस्तार: मुख्य राजमार्गमै पहुँच सडक बनाइदिन दबाब
बनेपा । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तारको कामले गति लिएको छ । पछिल्लो समय सडक विस्तारको कामले गति लिएपछि राजमार्ग विस्तारका व्रmममा विभिन्न समस्यासमेत देखा परेका छन् । राजमार्ग विस्तारको कामले गति लिइरहँदा भक्तपुरको...
कुलेखानी सडकमा सुमो दुर्घटना: ६ जनाको मृत्यु, ३ घाइते
मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा आइतबार साँझ ना १ ज १७७८ नम्बरको सुमो गाडी दुर्घटनामा परेको हो। काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको उक्त गाडी सडकबाट...



















